मध्य तराईमा सोमबार पनि बम विष्फोट र गिरफ्तारी

मध्य तराईमा सोमबार पनि बम विष्फोट र गिरफ्तारी

काठमाडौं : सोमबार साँझ ७ : ४५ मा महोत्तरी गौशाला ८, बेलगाछिको कुसमाडी मतदान केन्द्रमा शक्तिशाली बम विष्फोट भएको छ । त्यसैगरि सिरहा जिल्लाको लाहान नपास्थित व्यापारी पशुपति चौधरीको पेट्रोल पम्प र निवासको बीचमा शक्तिशाली बम विष्फोट भएको छ ।…

Read More
विरगञ्जमा बम विष्फोट

विरगञ्जमा बम विष्फोट

सुदर्शनराज पाण्डे/विरजञ्जः २ नं. प्रदेशको चुनावको मिति नजिकिंदै गर्दा बम विष्फोटका घटनाहरु बढ्दै गइरहेका छन् । यसैबीच सोमबार राती पर्सा जिल्लाको बहुदरमाई गाउँपालिका मतदान केन्द्र र विरगञ्ज मनपा ८, आदर्शनगरस्थित संघीय समाजवादी फोरमका वडा अध्यक्षका उम्मेदवार रमाकान्त चौरसियाको घर अगाडि…

Read More
वन कार्यालयमा आगजनी / कर्मचारी बाँधेर लडाइए

वन कार्यालयमा आगजनी / कर्मचारी बाँधेर लडाइए

काठमाडौं : सागरनाथ वनपरियोजनाको सर्लाही सहायक वन कार्यालयमा आगजनी भएको छ । आगजनी गर्नु अघि एक समूहले कार्यालयमा रहेका कर्मचारीहरुलाई बाँधेर लडाएका थिए । सोमबार साँझ ८ : ३० बजे भएको आगजनीका कारण कार्यालयमका सम्पूर्ण कागजात र फर्निचर जलेर नस्ट…

Read More
देउवा–मोदी ४६ बुँदे सहमति–पत्र

देउवा–मोदी ४६ बुँदे सहमति–पत्र

१. नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र डा. आरजु राणा देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २३ देखि २७ अगस्तसम्म त्यस भारत भ्रमण क्रममा हुनुहुन्छ । भ्रमण दलमा नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, नेपालका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपालका संस्कृति,…

Read More
रौतहटमा शक्तिशाली बम विष्फोट / चुनाव प्रचारप्रसार टोली आतंकित

रौतहटमा शक्तिशाली बम विष्फोट / चुनाव प्रचारप्रसार टोली आतंकित

काठमाडौं : स्थानीय तहको तेस्रोे चरणको चुनाव नजिकिंदै गर्दा २ नम्वर प्रदेशमा  बम विष्फोटका घटना बढ्दै गइरहेका छन् । यसैविच रौतहट, चन्द्रनिगाहापुर नगरपालिका २,स्थित फुलबारी बुुथकेन्द्रमा मंगलबार विहान करिब ५ बजेतिर शक्तिशाली बम विष्फोट भएको छ । बुथकेन्द्र नजिकै बम…

Read More
चीन र ब्राजिल : राजनीतिक मुद्दा र आर्थिक सहयोगलाई नजिकबाट नियाल्दा

चीन र ब्राजिल : राजनीतिक मुद्दा र आर्थिक सहयोगलाई नजिकबाट नियाल्दा

४० वर्षअघि चीन र ब्राजिलबीच पूर्ण कुटनैतिक सम्बन्ध स्थापना भएदेखि दुई देशले दुई पक्षीय सम्बन्धलाई विस्तृत रणनीतिक साझेदारीसम्म झन् कसिलो बनाउँदै लगेका छन् । हालै चीनका लागि ब्राजिलका राजदूत भ्लादमिर क्यारनेइरा लिओले चाइना टुडेलाई विशेष अन्तर्वार्ता दिए । उनका अनुसार…

Read More
धनुषामा शिक्षकहरु पक्राउ / रिहाइ नगरे कडा आन्दोलन गर्ने

धनुषामा शिक्षकहरु पक्राउ / रिहाइ नगरे कडा आन्दोलन गर्ने

काठमाडौं :  धनुषा प्रहरीले आइतबार दिउँसो शिक्षकहरु पलट महत्तो र जगदिश रायलाई पक्राउ गरेको छ । अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लालबहादुर बि.सीले आफ्ना कार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गर्ने सरकारको तानाशाही रवैयाको घोरभत्र्सना गर्नुभएको छ । अध्यक्ष बि.सीले आइतबार दिउँसो…

Read More
भ्रष्ट पञ्च फेरि मन्त्री

भ्रष्ट पञ्च फेरि मन्त्री

काठमाडौं : दाहाल–देउवा गठबन्धन सरकारको मन्त्री मण्डलमा ५४ औं मन्त्रीका रुपमा मण्डले पृष्ठ भूमिका दीपक बोहोरा फेरि मन्त्री भएका छन् । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा निगमका प्रमुख गोपाल खड्कासँग भ्रष्टाचारमा सलग्न भएको आरोप लागिरहेका बेला बोहोरा विज्ञान तथा…

Read More
सुन तस्करीमा गृहप्रतिनै आशंका

सुन तस्करीमा गृहप्रतिनै आशंका

काठमाडौं : प्रहरीले गत साता क्षेत्रपाटीबाट बरामद गरेको ८८ किलो सुन रसुवागढी नाका हुँदै भित्रिएको थियो । सो बरामद सुनका मुख्य मालिक अझै पक्राउ परेका छैनन् । सरकारी गठबन्धनका दलहरुको मौनतालाई रहस्यका रुपमा हेरिएको छ । रसुवा भन्सार, सशस्त्र प्रहरी,…

Read More
अखिल(क्रान्तिकारी) रुकुम सम्मेलन सम्पन्न

अखिल(क्रान्तिकारी) रुकुम सम्मेलन सम्पन्न

जानकी दहित / दाङ : ‘दलाल संसदीय व्यवस्थाको खारेजका लागि एकीकृत जनक्रान्तिको अभियान ! वैज्ञानिक शिक्षा र जुझारु संगठन निर्माणका लागि १४ औं जिल्ला सम्मेलन!!’ मूल नाराका साथ अखिल (क्रान्तिकारी) रुकुमको २४ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट…

Read More