निकुञ्ज पीडितले धान भित्र्याउन पाएनन्

निकुञ्ज पीडितले धान भित्र्याउन पाएनन्

पदम बोहोरा / कञ्चनपुर : जिल्लास्थित गाउँपालिका ६, चानदेव ढक्का गाउँका ६०४ निकुञ्ज पीडित परिवारले काटेर खेतमा रोखेको धान भित्र्याउन पाएका छैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालको निर्देशनमा, धान झार्न थे्रसर प्रयोग गर्न नदिएकोमा धान खेतमै…

Read More
तराईमा भारतविरोधी जनमतको अन्तर्य

तराईमा भारतविरोधी जनमतको अन्तर्य

नेपालमा मैथिली र भोजपुरी भाषा मातृभाषा भएका लाखौँ जनता छन् । अहिले ‘नेपालीय मैथिली र नेपालीय भोजपुरी’ अलग चिनारीमा भाषिक आन्दोलन चलिरहेको छ । भारतको सरोकार भने हिन्दीमा छ । उसलाई नेपालमा मिथिला र भोजपुरा प्रदेश बन्यो भने भारतमा पनि…

Read More
क्रान्तिकारी–माओवादीका सयौं कार्यकर्ता नेकपामा प्रवेश

क्रान्तिकारी–माओवादीका सयौं कार्यकर्ता नेकपामा प्रवेश

मकवानपुरः मोहन बैद्य नेतृत्वको क्रान्तिकारी–माओवादी मकवानपुरका सयौं कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । बुधबार हेटौंडामा भएको एक कार्यक्रममा सो पार्टीको भातृसंगठन (मजदुर संगठन) को पुरै जिल्ला समिति विज्ञप्ति जारी गरी नेकपामा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा मजदुर संगठन अध्यक्ष…

Read More
पर्सामा जताततै जनसभा / चुनाव खारेज अभियानमा उत्साहजनक जनसहभागिता

पर्सामा जताततै जनसभा / चुनाव खारेज अभियानमा उत्साहजनक जनसहभागिता

रातो खबर संवाददाता: नेपाल कम्युनिस्ट पार्टी, पर्साले चुनाव खारेजी अभियानको क्रममा जिल्लाका विभिन्न ठाउँमा जनसभा सम्पन्न गरेको छ । कात्तिक १३ गते बिहान ८ बजे विरगञ्ज महानगरपालिका १९ स्थित बरुवा र बिहान ९ बजे केहुनियामा, अपरान्ह २ बजे कालिकामाई गाउँपालिका…

Read More
ढुङ्गेल पक्राउको विरुद्ध प्रदर्शन हुँदै

ढुङ्गेल पक्राउको विरुद्ध प्रदर्शन हुँदै

काठमाडौंः बालकृष्ण ढुङ्गेलको पक्राउको विरोधमा नेकपा निकट जनवर्गीय संगठनहरुको अयोजनामा भोली (विहिबार) ३ बजे विरोध प्रदर्शन र सभा हुने भएको छ । अपरान्ह ३ बजे काठमाडौं, शान्तिबाटिकाबाट सुरु हुने जुलुश शहरका विभिन्न स्थान परिक्रमा गरेपछि सोही स्थानमा आएर सभामा परिणत…

Read More

मेरो अनुभूतिमा संचार तालिम

– रमाकान्त बास्तोला नेपालमा पत्रकारिता फस्टाउँदै गएको छ । पछिल्लो समयमा विकसित सामाजिक सञ्जाल र अनलाइन मिडियाले सञ्चार क्षेत्रलाई धेरै माथि पु¥याए । इतिहासदेखि वर्तमानसम्म पत्रकारिता क्षेत्रलाई नियाल्ने हो भने सञ्चारमाथि अङ्कुश, पत्रकारमाथि आक्रमण र हत्यासम्मका घटना भइरहेको देख्न र…

Read More
महत्वपूर्ण निर्णय गर्दै युवा संगठनको बैठक सम्पन्न

महत्वपूर्ण निर्णय गर्दै युवा संगठनको बैठक सम्पन्न

रोहित ढकाल/काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवक केन्द्रीय समितिको ८ औं पूर्ण बैठक सम्पन्न भएको छ । महासचिव विप्लवको प्रमुख आतिथ्यता र संगठनका महासचिव बाबुराम राई ‘विवश’ को अध्यक्षतामा शुक्रबार काठमाडौंमा सम्पन्न भएको उक्त बैठकले तत्कालीन…

Read More
चुनाव खारेजी तीव्र बन्दै

चुनाव खारेजी तीव्र बन्दै

काठमाडौं : नेकपाले चुनाव खारेजी अभियानलाई तीव्र पारेको छ । त्यसक्रममा देशका विभिन्न स्थानमा सभा, कोणसभा, राँके जुलुसलगायत संघर्षका कर्यक्रमहरू गरेको खबर प्राप्त भएका छन् । कात्तिक ११ गते चितवनका पर्शा, टाँडी, नारायणगढ र पोखरामा राँके जुलुस सम्पन्न भएको खबर प्राप्त…

Read More
राष्ट्रियता सर्वाधिक खतरामा : बास्तोला

राष्ट्रियता सर्वाधिक खतरामा : बास्तोला

अम्बिका चन्द / काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले अहिले नेपालको राष्ट्रियता सर्वाधिक खतरामा रहेको बताएका छन् । रातो खबर प्रकाशन गृहले शुक्रबार काठमाडौंमा गरेको विचारगोष्ठीमा बास्तोलाले यस्तो बताएका हुन् । “राष्ट्रियता, जनतन्त्र र जनजीविकाको…

Read More