ढुङ्गेल पक्राउको विरुद्ध प्रदर्शन हुँदै

काठमाडौंः बालकृष्ण ढुङ्गेलको पक्राउको विरोधमा नेकपा निकट जनवर्गीय संगठनहरुको अयोजनामा भोली (विहिबार) ३ बजे विरोध प्रदर्शन र सभा हुने भएको छ । अपरान्ह ३ बजे काठमाडौं, शान्तिबाटिकाबाट सुरु हुने जुलुश शहरका विभिन्न स्थान परिक्रमा गरेपछि सोही स्थानमा आएर सभामा परिणत हुने जानकारी नेता हेमन्तप्रकाश ओली सुदर्शनले दिनुभएको छ ।

२०७४ कात्तिक १५ गते अपरान्ह ४ः४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :