संसदवादी आहालमा चिप्लिएका विप्लवको अरण्य रोदन– १

संसदवादी आहालमा चिप्लिएका विप्लवको अरण्य रोदन– १

कात्तिक ५ गतेको मिति हालेर विप्लवले ‘दुई घातक हमलाविरुद्ध सङ्घर्ष’ शीर्षक दिँदै एउटा निबन्ध आफ्ना प्रकाशनहरूमा प्रकाशित गरेका छन् । उनले त्यसमा एउटा घातक भनिएको हमला सरकार सम्बन्धमा केन्द्रित गरेका छन् जसमा नेपाल सरकारले विप्लवलाई संसदीय चुनावमा भाग लिन तयारी…

Read More
दलाल पुँजीवादी संसदीय लोकतन्त्र र चुनावको औपचारिकता : कृष्ण खनालको विचारमा टिप्पणी

दलाल पुँजीवादी संसदीय लोकतन्त्र र चुनावको औपचारिकता : कृष्ण खनालको विचारमा टिप्पणी

यही असोज २३ गतेको कान्तिपुर दैनिकमा प्रतिष्ठित स्तम्भकार कृष्ण खनालको ‘बाहिरिया’ को कब्जामा राजनीति र चुनाव शीर्षक दिएर मङ्सिर ४ गतेका लागि तोकिएको चुनाव र यसले ल्याउने सम्भावित भविष्यलाई लक्षित गर्दै नेपालको राजनीतिक प्रणालीका बारेमा राम्रो चित्रण प्रकाशित भएको छ…

Read More
सुनकाँडाबासीमाथिको अत्याचार : समस्त नागरिकको सरोकार

सुनकाँडाबासीमाथिको अत्याचार : समस्त नागरिकको सरोकार

सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा पर्ने सुनकाँडा गाउँबाट बस्ती उठाउने र केही दलालहरूले त्यहाँका बासिन्दाको घर–जमिनजस्तो आधारभूत सम्पत्ति हडप्ने प्रयत्न गरेको देखियो । हुनत जनताको सम्पत्ति विकाका लागि दखल गरिएको भनिएको छ तर जनताको सम्पत्ति दखल गर्दा राज्यले केही ध्यान पुर्याउनु…

Read More
फौजी कार्यदिशाबिनाको राजनीतिक कार्यदिशा सुधारवादी हुन्छ

फौजी कार्यदिशाबिनाको राजनीतिक कार्यदिशा सुधारवादी हुन्छ

संयोजक कमरेडलाई रातो खबरमा स्वागत छ । धन्यवाद । छोटो समयको दुई लाइन सङ्घर्षपछि नै विप्लवहरूलाई कारबाही गरी छुट्टै पार्टी बनाएर अगाडि बढ्नुको कारण के हो ? हाम्रो पार्टीको बाह्रौँ केन्द्रीय समितिको बैठकमा विप्लवले जसरी संसद्वादपरस्त कार्यनीति लिएर आए, त्यो…

Read More
क्रान्तिकारी ध्रुवीकरण अभियान र युवा–विद्यार्थीको दायित्व

क्रान्तिकारी ध्रुवीकरण अभियान र युवा–विद्यार्थीको दायित्व

नेपालमा संसदीय व्यवस्थाको प्रारूप दलाल पुँजीवादी व्यवस्था हावी भैसकेपछि आन्दोलनमा जुन प्रकारका विकृतिहरू देखापरेका थिए दलाल पुँजीवादी व्यवस्थाले नेपालको क्रान्तिकारी आन्दोलनलाई विकृत पार्ने र विचलित पार्ने काम गरेको छ । त्यसबाट बच्दै सचेत रूपमा नेपाली जनताको भविष्य र राष्ट्रको स्वाधीन…

Read More
विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादको प्रादुर्भाव र सङ्घर्ष

विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादको प्रादुर्भाव र सङ्घर्ष

मार्क्सवादको उदयसँगै माक्र्सवादमा संशोधनवादको विकास भएको देखिन्छ । तर संशोधनवादी अथवा सुधारवादी विचारको जग मार्क्सवादको उदयभन्दा पहिले नै भएको स्पष्ट हुन्छ । युटोपियन कम्युनिज्म एउटा सुधारवादी विचार हो । मार्क्सवादको विकास हुनुपूर्व समानता र न्यायपूर्ण समाजको परिकल्पनाभित्र वर्गसङ्घर्षका विरुद्ध वर्गसमन्वय,…

Read More
विप्लवको वितण्डावादी यात्रा र नेकपा (बहुमत) को क्रान्तिकारी धारा

विप्लवको वितण्डावादी यात्रा र नेकपा (बहुमत) को क्रान्तिकारी धारा

हामी तत्कालीन महासचिव विप्लवको नेतृत्वमा एउटा क्रान्तिकारी पार्टी निर्माण गरेर दस वर्षको जनयुद्धपछि पूरा हुन नसकेको नेपाली क्रान्तिको आगामी कार्यभार पूरा गर्ने प्रक्रियामा अघि बढेका थियौँ । पार्टीको जीवनमा खासगरी पछिल्लो चरणमा ठूलो अन्तरविरोध देखापरेपछि अथवा चुनावमा जाने र संसद्वादमा…

Read More
पार्टीमा देखिएका गम्भीर समस्या र समाधान

पार्टीमा देखिएका गम्भीर समस्या र समाधान

केन्द्रीय समितिको बाह्राैँ बैठकमा महासचिवबाट प्रस्तुत गरिएको प्रस्ताव पार्टीले चुनावको उपयोग गर्नुपर्छ भत्रे थियो । यसमा केन्द्रीय समितिमा गम्भीर रूपमा बहस भयो । अन्ततः त्यो प्रस्तुत प्रस्तावमा परिमार्जन गरेर एकमतले पारित गरियो । जसमा यो बहसलाई पार्टीभित्र अल्पमत र बहुमतका…

Read More
नेपालीको कृषिप्रणाली, किसानका समस्या र समाधान

नेपालीको कृषिप्रणाली, किसानका समस्या र समाधान

नेपाली किसानका समस्याहरू र कृषि उत्पादनको अवस्थाका सन्दर्भमा तमाम रिपोर्टहरू उत्पादन भएका छन् । देश र विदेशका कृषि विशेषज्ञहरूले कैयौँ कार्यपत्रहरू लेखेका पनि छन् । राष्ट्रिय योजना आयोग, कृषि मन्त्रालय तथा सरोकारवालाहरूले हरेक वर्ष कृषि उत्पादनको मूल्याङ्कन र पुनर्मूल्याङ्कन गर्दै…

Read More
सर्वहारा सांस्कृतिक क्रान्ति र माओ

सर्वहारा सांस्कृतिक क्रान्ति र माओ

सन् १८९३ डिसेम्बर २६ मा जन्मनुभएका माओ त्सेतुङको यो वर्ष १२६ पुगेर २७ मा प्रवेश गर्यो । १२७ औँ वार्षिक उत्सवका अवसरका संसारभरका सर्वहारा वर्गले माओको विशेष स्मरण र सम्मान गरेका छन् । माओ त्सेतुङ बीसौँ शताब्दीका महान् दार्शनिक हुनुहुन्थ्यो…

Read More