दलाल पुँजीवादी सत्ता पतनको प्रक्रियामा

दलाल पुँजीवादी सत्ता पतनको प्रक्रियामा

संसद्मा प्राप्त दुईतिहाइ समर्थन र आफ्नै पार्टीको स्पष्ट बहुमत सधैँभरि देशको अकण्ट बह्मलुट गर्ने मालिक बत्रका लागि पर्याप्त हुन्छ भत्रे घमण्ड, अहंकार र आडम्बर केपी वली सरकारमा थियो । लोकतान्त्रिक संसद्वाद अपनाए पनि त्यसअनुरूप व्यवहार गर्न जिन ज्याक रुसोले भनेजस्तो…

Read More
सबै उत्पीडनबाट मुक्त हुन वैज्ञानिक समाजवाद जरुरी छ

सबै उत्पीडनबाट मुक्त हुन वैज्ञानिक समाजवाद जरुरी छ

»» यहाँले अक्टोबर क्रान्तिलाई कसरी हेर्नुभएको छ ? अक्टोबर क्रान्ति मानव जातिको इतिहासमा महत्वपूर्ण घटना थियो । सर्वहारा वर्गले सत्ता प्राप्त गरेको थियो । लेनिनको नेतृत्वको बोल्सेबिक पार्टीको नेतृत्वमा, सर्वहारा वर्गको पार्टीको नेतृत्वमा भएको क्रान्ति थियो । माक्र्सवादी सिद्धान्तहरू स्थापित हुँदै…

Read More
नेपाल–भारत सम्बन्ध र युद्धको संकेत

नेपाल–भारत सम्बन्ध र युद्धको संकेत

भारतीय प्रधानमन्त्री नरेन्द मोदी नेपालको भ्रमणमा रहेको समय पारी भारतीय जनता पार्टीबाट विधानसभामा प्रतिनिधित्व गर्ने एकजना सदस्य कृति आजादले नेपालको भू–भाग भारतलाई फिर्ता गर्नुपर्ने तर्क गरेका छन् । नेपाली सञ्चारमाध्यममा प्रकाशित भएअनुसार उनले सामाजिक संजादमा ट्वीट गर्दै भनेका थिए, “आदरणीय…

Read More
माओवाद, जनयुद्ध र नयाँँ जनवादी क्रान्ति

माओवाद, जनयुद्ध र नयाँँ जनवादी क्रान्ति

२६ डिसेम्बर, सन् १८९३ मा जन्मनुभएका कमरेड माओ त्से तुङको यो १२५ आँै जन्मदिवस हो । चिनियाँ नयाँँ जनवादी क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्तिपछि हरेक वर्षको २६ डिसेम्बरले अन्तर्राष्ट्रिय सर्वहारावर्गका लागि विशेष महत्व राख्दछ । यो दिनमा संसारभर सर्वहारावर्गबाट…

Read More
कोशी बाँध र आईएसबारे माओवादी ,हल्ला नेपालमाथि दमन बढाउने षड्यन्त्र

कोशी बाँध र आईएसबारे माओवादी ,हल्ला नेपालमाथि दमन बढाउने षड्यन्त्र

भारत, बिहार राज्य, सुपौल जिल्लाका मजिस्ट्रेट (म्ः) बैजनाथ यादवले साउन ३ गते सुनसरी र सप्तरीका नेपाली समकक्षी प्रमुख जिल्ला अधिकारीलाई औपचारिक पत्र लेखेर आईएसआईले कोसी बाँध भत्काउने धम्की दिएको जानकारी गराएका छन् । भारतीय उक्त पत्रचारपछि नेपाली पक्षले सुरक्षाव्यवस्था कडा…

Read More