के प्रोक्सी युद्ध वास्तविकतामा बदलिन सक्छ ?

के प्रोक्सी युद्ध वास्तविकतामा बदलिन सक्छ ?

आठ वर्षपछि रुस—युक्रेन युद्धको आक्रामकतामा भीषण वृद्धि भएको छ । पहिलो सन् २०१४ मा ‘मिन्स्क शान्ति सम्झौता’ भएसँगैे केही समय सिथिल भएको युद्ध गत २४ फेब्रुअरीदेखि झनै भयानक भएको छ । बीबीसीका अनुसार फेब्रुअरी १८ का दिन रुसी राष्ट्रपति भ्लादिमिर…

Read More
नयाँ यात्रा, नयाँ अभियान !

नयाँ यात्रा, नयाँ अभियान !

नयाँ यात्रा वैचारिक सर्वोच्चतालाई आधार मानेर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गठनकै प्रक्रियामा हामीले सबैभन्दा पहिलो कुरा नेपाली क्रान्तिको कार्यक्रम, कार्यदिशा, कार्यनीति र कार्यनीतिक कार्यक्रमहरूलाई ठोस र सपाट पार्ने काम गर्यौँ । यसको श्रेय प्रिय कमरेड विप्लवलाई जान्छ । यसको…

Read More
संशोधनवादीले कहिल्यै साँचो बोल्दैन

संशोधनवादीले कहिल्यै साँचो बोल्दैन

विश्व कम्युनिस्ट आन्दोलनको प्रादुर्भाव भएदेखि नै संशोधनवादको जन्म भएको हो । विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा एड्वर्ड बर्नस्टिनलाई पहिलो संशोधनवादी भन्ने गरिएको छ । बर्नस्टिन माक्र्स, एङ्गेल्सका समकालीन थिए । उनले समाजवाद पुँजीवादी सामाजिक लोकतन्त्रमा प्रगति गरेर प्राप्त हुनेछ जब कि…

Read More
आठ वर्षको जात्रामय यात्रा !

आठ वर्षको जात्रामय यात्रा !

आत्मालोचना सच्चा कम्युनिस्टले सबैभन्दा पहिला आफ्नो कमजोरीलाई स्वीकार गर्नु पर्दछ र त्यो गल्ती वा कमजोरीलाई पुनः दोहोर्याउनु हुँदैन । त्यसैले म पनि यहाँ पहिला आफ्ना कमजोरीहरूलाई स्वीकार गरेर मात्र आफ्नो आठबर्से यात्रा वर्णन गर्नेछु । त्यो आत्मालोचना भनेको के हो…

Read More
मजदुर दिवस र मार्क्सवाद

मजदुर दिवस र मार्क्सवाद

शिक्षामा पहुँच, यातायातको व्यवस्था, प्रविधीकरण भएको जीवन, उत्पादनका साधनमा प्रविधि, त्यसमा पनि सूचनाप्रविधिको समायोजनले श्रमजीवी वर्गको श्रमपद्धतिमा ठूलो परिवर्तन आएको छ । यही परिवर्तनलाई बुझ्न नसक्दा मजदुर आन्दोलन पनि अन्योलमा परेको देखिन्छ । चौथो औद्योगिक क्रान्ति भैरहँदा श्रमजीवीहरूको श्रमको स्वरूप…

Read More
कोरोना भाइरस सङ्क्रमण (कोभिड १९) ले निम्त्याएका सङ्कटहरू

कोरोना भाइरस सङ्क्रमण (कोभिड १९) ले निम्त्याएका सङ्कटहरू

सङ्कटले पुँजीपति वर्गको कुनै लामो आधुनिक उत्पादक शक्तिहरू व्यवस्थापन गर्न अक्षमता देखाउँछ भने, उत्पादन र वितरणका लागि ठूला प्रतिष्ठानहरूलाई संयुक्त—कम्पनी, ट्रस्ट र राज्य सम्पत्तिमा रूपान्तरणले, पुँजीपतिहरू उद्देश्यका लागि कत्तिको अनावश्यक छन् भनेर देखाउँछ । पुँजीपतिका सबै सामाजिक कार्यहरूमा लाभांश लुट्ने,…

Read More
साम्यवादी गुणयुक्त नेता माओ

साम्यवादी गुणयुक्त नेता माओ

शदियौँदेखि अशिक्षा, भोकमरी, रोग र गरिबीको चपेटामा लपेटिएको, जापानी र अमेरिकी साम्राज्यवादको औपनिवेशिक सिकञ्जामा जकडिएको विशाल भूभाग र जनसङ्ख्या भएको चीनलाई दीर्घकालीन जनयुद्धका माध्यमद्वारा मुक्त गराई नयाँ जनवाद हुँदै समाजवादसम्म पुर्याउने महान् नेता माओले प्रतिपादन गरेको मार्क्सवाद–लेनिनवाद–माओवादले सार्वभौमिक चरित्र ग्रहण…

Read More
एकीकृत जनक्रान्तिको जगका कुरा

एकीकृत जनक्रान्तिको जगका कुरा

नेपालमा अहिले दर्जनौँ कम्युनिस्ट नामका पार्टीहरू रहेका छन् । अझ मजाको कुरा त के भने सरकार र प्रमुख प्रतिपक्षमा पनि नामधारी कम्युनिस्ट छन् । यी कम्युनिस्टहरू विभाजित छन् । यसरी विभाजित हुनुको उनीहरूको तर्क विचारमा असमानता हो । विचार भन्नाले…

Read More
विद्यार्थी आन्दोलनको समस्या

विद्यार्थी आन्दोलनको समस्या

सन्दर्भ नेपालमा राजनीतिक आन्दोलनको पर्याय बनेको विद्यार्थी आन्दोलनको निकै महत्वपूर्ण भूमिका रहेको छ । त्यसैले विद्यार्थी आन्दोलन शैक्षिक आन्दोलनभन्दा पनि राजनीतिक आन्दोलनका रूपमा बढी चर्चित रहेको छ । हुनत सबैखाले राजनीतिक आन्दोलनले उठाएका नाराहरूमा शैक्षिक नाराहरू पनि नउठेका होइनन् ।…

Read More
मार्क्सवाद : प्रयोग गर र फ्याँक !

मार्क्सवाद : प्रयोग गर र फ्याँक !

सही विचारहरू कहाँबाट आउँछन् ? के उनीहरू आकाशबाट झर्छन् ? होइन । के उनीहरू दिमागमा जन्मजात छन् ? होइन । उनीहरू सामाजिक अभ्यासबाट आउँछन् र एक्लैबाट; उनीहरू तीन प्रकारको सामाजिक अभ्यास, उत्पादनका लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट आउँछन् ।…

Read More