असफल संसदीय व्यवस्था र यसको विकल्प

असफल संसदीय व्यवस्था र यसको विकल्प

लोकतान्त्रिक गणतन्त्रका नाममा स्थापित वर्तमान राजनीतिक व्यवस्थालाई हामीले ‘दलाल पुँजीवादी संसदीय व्यवस्था’ भनेका छौँ । यो राज्यव्यवस्थाका तीनवटा आधारभूत विशेषताहरू रहेका छन् । प्रथमतः यो ‘पुँजीवादी’ व्यवस्था हो । दोस्रो, यो व्यवस्था पुँजीवादी मात्रै नभएर ‘दलाल पुँजीवादी’ व्यवस्था हो र…

Read More
शब्द र चित्रमा जनयुद्ध

शब्द र चित्रमा जनयुद्ध

दसबर्से जनयुद्धमा माओवादी जनमुक्ति सेनाले हजारौँ लडाइँहरू लडेको थियो । यसक्रममा बाह्रवटा फौजी योजनाअन्तर्गत लडिएका थिए । त्यसमध्ये अधिकांश लडाइँहरूमा जनमुक्ति सेनाले विजय हासिल गरेको थियो । नेपाली इतिहास र विश्व सर्वहारा आन्दोलनको इतिहासमा फौजी कार्यदिशाको यो पछिल्लो कार्यान्वयन कम…

Read More
समय, सपना र प्रश्नहरू

समय, सपना र प्रश्नहरू

हामी समयलाई अविराम अर्थात् गतिशील मान्दछौँ । वास्तवमा समय गतिशील हुनुको अर्थ हो हाम्रो वस्तुगत परिवेश निरन्तर फेरिइरहनु । हिजोको परिवेश आज हुँदैन र आजको परिवेश भोलि रहँदैन । यो वस्तुगत सत्य हो, सार्वभौम सत्य हो । प्रकृति विज्ञानमा इलेक्ट्रोन…

Read More
लोकतन्त्रको यात्रा र सपनाको व्यापार

लोकतन्त्रको यात्रा र सपनाको व्यापार

हिजो गणतन्त्र दिवस । गणतन्त्र स्थापनाका तेह्र बर्ष पूरा भएका छन् । पौराणिक कथाअनुसारको यो गुप्तबासी वर्ष अर्थात् राजनीतिले नयाँ कोर्सको आरम्भ गर्ने समय । यसै पनि नेपालमा दशकको समय हेरफेर र हलचलको समयावधि बन्दै आएको छ । भलै सबै…

Read More
जनमतसङ्ग्रह : सन्दर्भ, प्रसङ्ग र औचित्य

जनमतसङ्ग्रह : सन्दर्भ, प्रसङ्ग र औचित्य

सन्दर्भ १. सन् १९०५ ताका तत्कालीन रसियाको आर्थिक, राजनीतिक र सामाजिक पक्ष निकै डामाडोल थियो । जनता अस्थिरता, अभाव र अराजकताको चरम सिकार बनिरहेका थिए । तत्कालीन जारशाही सत्ताले जनतामाथि चरम शोषण र दमन थोपरिरहेको थियो । जनता त्यो उकुस–मुकुसबाट…

Read More
कोरोना विपद, मौलिक हक र हाम्रो भविष्य

कोरोना विपद, मौलिक हक र हाम्रो भविष्य

दिनदिनैजसो प्रकाशित अखबारका पाना र सामाजिक सञ्जालका भित्ताहरू कोरोनापीडित नागरिकहरूका याचनामयी र कारुणिक संवेदनाहरूले भरिएका छन् । कतै बेड नपाएको, कतै अक्सिजन सिलिन्डर नपाएको, कतै एम्बुलेन्स नपाएको त कतै न अस्पताल, न डाक्टर, केही नपाएका खबरहरूले ‘प्रत्येक नागरिकलाई राज्यवाट आधारभूत…

Read More
लोकतन्त्रवादीहरूले बिर्सिएको जनयुद्ध

लोकतन्त्रवादीहरूले बिर्सिएको जनयुद्ध

फागुन, नेपाली इतिहासमा आन्दोलनको महिना । राणा शासनदेखि पञ्चायती शासनसम्म निरंकुशताको अन्त बोल्ने महिना हो, फागुन । लोकतान्त्रिक गणतन्त्रको आन्दोलन पनि फागुनको महिनाबाटै तिब्रतामा हुइँकिएको थियो । लोकतान्त्रिक आन्दोलनको जग बनेको महान् जनयुद्ध पनि फागुन एक गते नै उद्घोष गरिएको…

Read More
प्रचण्ड पथ : फ्युजन, कन्फ्युजन र डिफ्युजन

प्रचण्ड पथ : फ्युजन, कन्फ्युजन र डिफ्युजन

विक्रम सम्बत् २०५२ सालबाट शुरु भएको माओवादी जनयुद्ध यहि फागुन १ गते २५ बर्ष पुरा भएर २६ औं बर्षमा प्रवेश गर्दैछ । अनौपचारिकरुपमा वि.सं. २०६२ मंसिर ७ र औपचारिकरुपमा वि.सं. २०६३ मंसिर ५ देखि शुरु भएको शान्ति प्रक्रिया एवम् यहि…

Read More
कुन बाटो अग्रगमन, यथास्थिति या प्रतिगमन ?

कुन बाटो अग्रगमन, यथास्थिति या प्रतिगमन ?

गत पौष ५ गते गरिएको संसद् विघटन पश्चात् नेपाली राजनीति एउटा यस्तो चोकमा आएर अडिएको छ, जहाँबाट दृष्टिगोचर गर्दा तीन वटा बाटाहरु स्पष्ट देखिन्छन्– प्रतिगमन, यथास्थिति र अग्रगमन । यो बेला आ–आफ्नो वर्ग चरित्र र दृष्टिकोणको आधारमा प्रतिगमनकारी, यथास्थितिवादी र…

Read More
इतिहासको पुनरावृत्ति र नयाँ युगको रचनारम्भ

इतिहासको पुनरावृत्ति र नयाँ युगको रचनारम्भ

सत्तापलट र सरकार परिवर्तनको प्रक्रियामा जनताद्वारा गरिने विद्रोह, परम्परागत शक्तिद्वारा बलपूर्वक गरिने ‘कू’ वा त्यस्तै अन्य विविध गतिविधिहरूकै बीचबाट हरेक देशको इतिहास निर्माण भएको छ । समाज विकासको प्रक्रियामा त्यसप्रकारका घटनाहरू स्वतः अनिवार्य छन् जो सामाज विज्ञानको नियमका रूपमा स्थापित…

Read More