नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि, ठाउँठाउँमा बम विस्फोटका घटना

नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि, ठाउँठाउँमा बम विस्फोटका घटना

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड लगायतका नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरी झुट्ठा मुद्दा लगाएको भन्दै त्यसका विरुद्ध सो पार्टीले आह्वान गरेको १ दिने नेपाल बन्दको प्रभाव आज विहानै देखि देशैभर परेको छ । नेकपाको बन्दको…

Read More
सर्वोच्चले भन्यो, प्रकाण्डलाई ४८ घण्टाभित्र उपस्थित गराउनु

सर्वोच्चले भन्यो, प्रकाण्डलाई ४८ घण्टाभित्र उपस्थित गराउनु

काठमाडौँ : प्रहरी हिरासतमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डलाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले सरकारको नाममा आदेश जारी गरेको छ । सरकारले गैरकानूनी रुपमा गिरफ्तार गरी मानसिक र शारीरिक यातना दिई थुनामा…

Read More

नेकपाका कार्यकर्ताले ओली, दाहाल र थापाको पुत्ला जलाए

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलगायतका नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेको भन्दै कञ्चनपुरमा पुत्लादहन गरिएको छ । नेकपा कन्चनपुरले प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेको हो । सोमबार साँझ…

Read More
नेकपाका जिल्ला इन्चार्ज आर्जन र पत्रकार सुदर्शन गिरफ्तार, ब्युरो इन्चार्ज मिलनद्वारा भत्र्सना

नेकपाका जिल्ला इन्चार्ज आर्जन र पत्रकार सुदर्शन गिरफ्तार, ब्युरो इन्चार्ज मिलनद्वारा भत्र्सना

  काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पर्शा जिल्ला इन्चार्ज कमरेड लक्ष्मण उप्रेती ‘आर्जन’ र पत्रकार तथा मानवअधिकारकर्मी सुदर्शन पाण्डेलाई प्रहरीले गिरफ्तार गरेको छ । दुबैजनालाई उपहरण सैलीमा आइतबार दिउँसो ४ बजे प्रहरीले गिरफ्तार गरेकोप्रति नेकपा नारायणी ब्युरोका इन्चार्ज मिलनले सोमबार…

Read More
साउन २९ गतेको नेपाल बन्दलाई १३ संगठनद्वारा समर्थन

साउन २९ गतेको नेपाल बन्दलाई १३ संगठनद्वारा समर्थन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले भोली अर्थात साउन २९ गते नेपाल बन्दको घोषणालाई सफल पार्न विभिन्न १३ संगठनले संयुक्त रुपमा अपिल गरेका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाँक्री, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु…

Read More
प्रकाण्डलगायत नेताकार्यकर्ताहरू रिहाइको माग राख्दै विभिन्न ठाउँमा भण्डाफोर सभा

प्रकाण्डलगायत नेताकार्यकर्ताहरू रिहाइको माग राख्दै विभिन्न ठाउँमा भण्डाफोर सभा

काठमाडौँ : केपी ओली–पुष्पकमल दाहाल सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई मंलबार बेलुका ७ः३० बजे काठमाडौँबाट बिनाकारण गिरफ्तार गरेको भन्दै विभिन्न जिल्लामा भण्डाफोर सभा कार्यक्रम सम्पन्न गरेको छ । उक्त पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अनुसार आज अर्थात आइतबार विभिन्न…

Read More
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा प्रकाण्डसँग भेटघाट

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा प्रकाण्डसँग भेटघाट

काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रहरी हिरासतमा राखिएका नेकपाका प्रवक्ता प्रकाण्डलाई भेटेका छन् । आइतबार डा. बाबुराम भट्टराईले महानगरिय प्रहरी परिसर महाशाखा काठमाडौं टेकु गई प्रवक्ता प्रकाण्डलाई भेटेका हुन्। प्रकाण्डलाई भेटेपछि डा. भटराईले सरकारद्धारा…

Read More
नेकपाका प्रवक्ता प्रकाण्डलाई २ दिन म्याद थप

नेकपाका प्रवक्ता प्रकाण्डलाई २ दिन म्याद थप

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई काठमाडौँ जिल्ला अदालतले थप २ दिन म्याद गरेको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै १५ दिनको म्याद थप गर्न माग गरेकोमा अदालतले ३ दिन मात्र म्याद थप गरेको हो । म्याद थपनका लागि…

Read More
अखिल (क्रान्तिकारी) कास्कीका सचिव आस्था नेपालीसहित २ जना प्रहरी घेरामा

अखिल (क्रान्तिकारी) कास्कीका सचिव आस्था नेपालीसहित २ जना प्रहरी घेरामा

पोखरा :  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीका जिल्ला सचिव आस्था नेपाली र सदस्य राजन साउदलाई प्रहरीले घेरा हालेको छ । दुबै जनालाई कास्की जिल्लामा रहेको पृथ्वीनरायण क्याम्पस भित्रैघेरा बन्दीमा परेको खबर प्राप्त भएको छ । यस अघि अखिल…

Read More