प्रचण्ड छोडेर सिङ्गो गाउँ समिति विप्लवतिर

प्रचण्ड छोडेर सिङ्गो गाउँ समिति विप्लवतिर

दाङ : दाङको डुरुवामा तत्कालीन माओवादी केन्द्रको सिङ्गो गाउँ समिति विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ । पूर्व माओवादी केन्द्र डुरुवा गाउँ समितिका अध्यक्ष शिव सुवेदीको नेतृत्वमा रहेको १५ सदस्यीय सिङ्गो गाउँ समितिका सदस्यहरु नेपाल कम्युनिस्ट पार्टी दाङमा…

Read More
अखिल (क्रान्तिकारी) लमजुङको अध्यक्षमा शुनिल

अखिल (क्रान्तिकारी) लमजुङको अध्यक्षमा शुनिल

लमजुङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लमजुङ जिल्लाको २१औँ सम्मेलन सम्पन्न भएको छ ।  सम्मेलनले शुनिल कुमालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको । कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल प्रमुख, नेकपाका जिल्ला इन्चार्ज निरु थापाको…

Read More
नेकपा रामेछापले २३औँ बेथान वीरता दिवस मनाउदै

नेकपा रामेछापले २३औँ बेथान वीरता दिवस मनाउदै

रामेछाप : नेपाल कम्युनिस्ट पार्टीले २३ औँ बेथान वीरता दिवस मनाउदै छ । २०५३ पुस १९ गते रामेछापको बेथान पानीघाट प्रहरीचौकीमा माओवादी जनसेनाका योद्धाहरूले त्याग, शौर्य र वीरता प्रदर्शन गरेको दिनको सम्झनामा नेकपा रामेछापले उक्त कार्यक्रम गरेको जनाइएको छ । …

Read More
ऐतिहासिक बेथानलाई पुनः एकचोटि सम्झँदा

ऐतिहासिक बेथानलाई पुनः एकचोटि सम्झँदा

नेकपा (माओवादी) ले महान् जनयुद्ध सुरु गरेदेखि नै आफ्नै पार्टीको संरचनालाई फौजी बनाउने कुरामा प्रमुख जोड दिएको थियो । आफ्नो पहिलो थालनीको योजनाको प्रमुख तीन उद्देश्यहरूमध्ये पहिलो उद्देश्य भनेको ‘संघर्षको रूप युद्ध, पार्टीको रूप फौज’ भन्ने कुरालाई आत्मसात गरेको थियो…

Read More
सिलाइ मजदुर सङ्घको छैटौँ जिल्ला सम्मेलन

सिलाइ मजदुर सङ्घको छैटौँ जिल्ला सम्मेलन

  काठमाडाैँ : सिलाइ क्षेत्रमा रहेका श्रमिकहरूका पक्षमा काम गर्ने मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी सिलाइ मजदुर सङ्घ काठमाडौँको जिल्ला सम्मेलन सम्पन्न भएको छ । चारमहिने अभियान सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको सिलसिलामा उक्त जिल्ला सम्मेलन सम्पन्न गरिएको हो ।…

Read More
विचारले मृत्यु र दुस्मनलाई एकैसाथ पराजित गरेको दिन (सन्दर्भ : २३ औँ बेथान वीरता दिवस)

विचारले मृत्यु र दुस्मनलाई एकैसाथ पराजित गरेको दिन (सन्दर्भ : २३ औँ बेथान वीरता दिवस)

प्रारम्भ नेपालको कम्युनिस्ट आन्दोलन र पुस १९ यो महिना विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता एवम् विचारकहरू कमरेड जोसेफ स्टालिन र कमरेड माओ त्सेतुङको जन्मदिवसको महिना हो । संसारभरका माक्र्सवादी लेनिनवादी र माओवादीहरूले महान् स्टालिन र माओका योगदानहरू स्मरण गर्दै त्यसलाई…

Read More
नेकपाका दुई कार्यकर्ता गिरफ्तार

नेकपाका दुई कार्यकर्ता गिरफ्तार

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्लाका दुईजना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रशासन कार्यालयले ज्यान मार्ने मुद्दा लगाएको समाचार प्राप्त भएको छ । प्राप्त समाचारअनुसार नेकपा कैलाली कैलारी गाउँपालिकाका सेक्रेटरी अरुण थारू र एरिया सदस्य शैलेन्द्र विकलाई…

Read More
प्रचण्ड र किरणबीचको सङ्घर्ष

प्रचण्ड र किरणबीचको सङ्घर्ष

धेरैले सतहबाट कम बुझेको वा उल्टो बुझेको सम्बन्ध प्रचण्ड र किरणको हो । मान्छेहरू धेरैले किरणलाई प्रचण्डको गुरु भनेर बुझ्छन् भने प्रचण्डलाई किरणले नै नेतृत्वमा विकास गरेको भन्ने ठान्छन् र यो हो भन्ने नै पर्छ तर प्रचण्डले यो कुरा कतै…

Read More
ललितपुरमा किसान महासङ्घ (क्रान्तिकारी) र उद्योग वाणिज्य महासङ्घको जिल्ला भेला सम्पन्न

ललितपुरमा किसान महासङ्घ (क्रान्तिकारी) र उद्योग वाणिज्य महासङ्घको जिल्ला भेला सम्पन्न

  काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) र उद्योग वाणिज्य महासङ्घ ललितपुर जिल्लाको संयुक्त जिल्ला भेला सम्पन्न भएको छ । मुकुन्द सुवेदीको अध्यक्षतामा सम्पन्न भेलामा अखिल नेपाल किसान महासङ्घका संयोजक राजु कार्कीकोे प्रमुख आतिथ्य र…

Read More
नेकपा कैलालीको अभियान समिक्षा सुरु

नेकपा कैलालीको अभियान समिक्षा सुरु

कैलाली ः नेपाल कम्युनिस्ट पार्टी कैलालीले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको समिक्षा सुरु गरेको छ । समिक्षामा अभियान अवधिभर भएका कामको प्रगतिको विश्लेषण हुने छ । समिक्षा आज एरिया नंम्बर ६ ब्रदगोरीयाको समिक्षा बैठक सम्पन भएको छ । बैठकमा अभियान सफल…

Read More