नेकपाका भेरी ब्युरो सदस्य योगीसहित ३ गिरफ्तार, नेकपाद्वारा भत्र्सना

नेकपाका भेरी ब्युरो सदस्य योगीसहित ३ गिरफ्तार, नेकपाद्वारा भत्र्सना

भेरी : नेपाल कम्युनिस्ट पार्टीका भेरी ब्युरो सदस्य गोविन्द योगी, सुर्खेत जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष कमलसिंह बुढा र डोल्पा जिल्ला सदस्य तथा युवा संगठनका जिल्ला संयोजक भरत पहाडीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई संगठनको कामको शिलशीलामा…

Read More
बैमौसमको बाजा र कोकोहोलो

बैमौसमको बाजा र कोकोहोलो

एउटै परिवारमा त परिवारका सदस्यहरूको भिन्नभिन्न स्वभाव हुन्छ भने कुनै पनि पार्टीमा विभिन्न प्रवृत्तिका मानिसहरू हुँदैनन् भन्न सकिँदैन । पार्टी पनि विपरीतहरूको एकत्व हो । पार्टीमा बहस चलाउनुपर्छ । यो सकारात्मक कुरा हो । यसले पार्टीलाई जीवन्त राख्छ तर पार्टीमा…

Read More
नेकपा कैलालीले अभियानको समिक्षा गर्यो

नेकपा कैलालीले अभियानको समिक्षा गर्यो

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीको सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान यही पुस १५ गते देखि सुरु भएको लम्की चुवा नगरपालिका एरिया ६ को समीक्षा बैठक आइतबार सम्पन्न भएको छ । बैठकले अभियानको समीक्षा गर्दा अभियानको राम्रो प्रगती भएको विभिन्न…

Read More
अछाममा नेकपाको विशाल जनसभा

अछाममा नेकपाको विशाल जनसभा

  काठमाडौँ :   नेपाल कम्युनिस्ट पार्टी अछामको सदुरमुकाम मगल्सैनमा बृहत् सामना सास्कृतिक परिवारको सास्कृतिक प्रस्तुति तथा जनसभा कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा नेकपाका सेती व्युरो कार्यलय सचिव तथा व्युरो सदस्य डवल शाह प्रमुख, डोटि जिल्ला इन्चार्ज शेरबहादुर देउवा ,…

Read More
शिक्षक सङ्गठन रोल्पाका सचिव केसी गिरफ्तार

शिक्षक सङ्गठन रोल्पाका सचिव केसी गिरफ्तार

रोल्पा : अखिल नेपाल शिक्षक संगठन रोल्पाका सचिब भुपबहादुर केसीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई रोल्पा नगरपालिका १, सल्लिवोट स्थित आधारभूत विद्यालयको कक्षाकोठाबाटै जिल्ला प्रहरी कार्यालय रोल्पाले आइतबार बिना कारण गिरफ्तार गरेको जानकारी रोल्पाबाट दिपेशले दिएका छन् । २०७५…

Read More
सबैले विप्लव पार्टीलाई समर्थन गर्ने समय आएको छ – डा.दीक्षित

सबैले विप्लव पार्टीलाई समर्थन गर्ने समय आएको छ – डा.दीक्षित

»» तपाईंहरू सडकमा आउनुभयो । संविधान बन्यो । सरकार बन्यो । अहिलेको परिवेशलाई कसरी हेर्नुभएको छ ? के तपाईं सन्तुष्ट हुनुहुन्छ ? हामी केही मात्रामा सन्तुष्ट त छाँै किनकि बोल्न पाइएको छ तर ओली सरकारले अङ्कुश लगाउन खोजिरहेको छ । अहिलेको…

Read More
वैज्ञानिक योजनाको उत्कर्ष मङ्सिर आठ

वैज्ञानिक योजनाको उत्कर्ष मङ्सिर आठ

१) आरम्भ गत साउन महिनामा नेपाल कम्युनिस्ट पार्टी आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक सम्पन्न भएको थियो । बैठकले महासचिव क. विप्लवद्वारा प्रस्तावित ‘नयाँ परिस्थितिको नौलो कार्यभार’ नामक राजनीतिक प्रस्ताव व्यापक छलफलसहित पारित गरेको थियो । पारित प्रस्तावमा विगत योजनाको…

Read More
सडक सङ्घर्षमा होमियो क्रान्तिकारी ट्रेडयुनियन महासङ्घ

सडक सङ्घर्षमा होमियो क्रान्तिकारी ट्रेडयुनियन महासङ्घ

     काठमाडौँ : योगदानमा आधारित सामाजिक सुरक्षा योजना जारी भइरहँदा मजदुरहरुमाथि भने थप अन्याय भएको भन्दै योजनाभित्रको मजदुर विरोधी प्रावधान विरुद्ध ब्यापक भण्डाफोर भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घको पूर्व घोषित कार्यक्रमअनुसार शनिबार मध्यान्ह १…

Read More
सत्तारूड (नेकपा)का नेता-कार्यकर्ता २ दर्जन भन्दा बढी नेकपामा प्रवेश

सत्तारूड (नेकपा)का नेता-कार्यकर्ता २ दर्जन भन्दा बढी नेकपामा प्रवेश

कञ्चनपुर : कञ्चनपुरमा २ दर्जन भन्दा बढीको संख्यामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परीत्याग गरी जिल्ला र स्थानीय तहका नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । जिल्लाको कृष्णपुर, वेलौरी, वेल्डाँडी क्षेत्रवाट रमेश ओझा, जग्गु चौधरी, कमल साउँद, राम विक,…

Read More