नेकपा कैलालीको अभियान समिक्षा सुरु

कैलाली ः नेपाल कम्युनिस्ट पार्टी कैलालीले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको समिक्षा सुरु गरेको छ । समिक्षामा अभियान अवधिभर भएका कामको प्रगतिको विश्लेषण हुने छ । समिक्षा आज एरिया नंम्बर ६ ब्रदगोरीयाको समिक्षा बैठक सम्पन भएको छ । बैठकमा अभियान सफल भएको र आगामी दिनमा पनि सङ्गठन निर्माणलाई थप प्रभावकारी बनाउने अभियान सञ्चालन गर्न माग भएको छ । समिक्षा बैठकमा कैलाली जिल्ला इन्चार्ज विवेक र जिल्ला सेक्रेटरी प्रकाशको उपस्थिति रहेकोे थियोे ।

२०७५ पुस १५ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :