सल्यानका गाउँगाउँमा विप्लवको जनसत्ता

सल्यानका गाउँगाउँमा विप्लवको जनसत्ता

   सल्यान : विप्लव नेतृत्वको नेकपाले सल्यानमा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानलाई तीव्रता दिएको छ । आफ्नो पार्टीले सञ्चालन गरेको उक्त अभियानमा सल्यानमा जनताले राम्रो साथ दिएको नेकपाले जनाएको छ । जिल्लामा अहिले प्रशिक्षण टिम परिचालन गरिएको जानकारी नेकपा सल्यानका…

Read More
धादिङको कालीदहमा बन्दकर्ताद्वारा ट्रक टोडफोड

धादिङको कालीदहमा बन्दकर्ताद्वारा ट्रक टोडफोड

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङले आह्वान गरेको जिल्ला बन्दको अवज्ञा गरेको भन्दै सिद्धलेक कालीदहमा लएपी ट्रक तोडफोड गरेको छ । धादिङबाट गिरफ्तार गरिएका तीनजनाको बिनासर्त रिहाइको माग गर्दै शुक्रबार धादिङ बन्द गरेका नेकपाका कार्यकर्र्ताले ट्रक तोडफोड गरेका छन् ।…

Read More
दलाल राज्यले युद्धमा धकेल्न उक्साइरहेको छ : पुन

दलाल राज्यले युद्धमा धकेल्न उक्साइरहेको छ : पुन

    पाँचथर : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ का क्रममा बिहीबार पाँचथरको रविबजारमा जनसभा सम्पन्न भएको छ । जनताको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको जनसभालाई पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले सम्बोधन गरेका थिए ।…

Read More
सङ्कटमा संसदीय व्यवस्था, ओली सरकार घेराबन्दीमा

सङ्कटमा संसदीय व्यवस्था, ओली सरकार घेराबन्दीमा

काठमाडाैँ : चुनाव भएर जतिजति दिनहरू बित्दैछन्, त्यत्ति नै संसदीय व्यवस्थालाई एकपछि अर्को सङ्कटले घेरिरहेको छ । संसदीय पार्टीहरू संविधान निर्माणपछि हुने चुनावबाट बहुमतको सरकार बनेपछि राजनीतिक स्थायित्व हुने, त्यो स्थायित्वपछि देशमा आर्थिक विकास हुने, देशमा समृद्धि आउने, जनता सुखी…

Read More
‘रक्तमुछेल हात लिएर ह्वाइट हाउस छोड्नु पर्ला !’

‘रक्तमुछेल हात लिएर ह्वाइट हाउस छोड्नु पर्ला !’

अहिले विश्वको राजनीति दक्षिण अमेरिकी देश भेनेजुएलामा केन्द्रित हुन पुगेको छ । गत २३ जनवरीमा अमेरिकी कठपुतली हुँवा गुएइदोले आफँैले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्वराजनीति ध्रुवीकृत त भएको छ नै, साथसाथै युद्ध र गृहयुद्धसम्मका कुरा पनि आउन थालेका छन्…

Read More
ट्याक्सीचालकहरू विप्लव नेकपामा

ट्याक्सीचालकहरू विप्लव नेकपामा

काठमाडौँ ः सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ का क्रममा मजदुर साधारण शाखा यातायात टिमले काठमाडौँको ठूलोभ¥याङमा सात सदस्यीय ट्याक्सी चालक एकाइ समिति गठन गरिएको छ । अभियानमा महासङ्घका केन्द्रीय सदस्य सरोज, जिल्ला महासङ्घका काठमाडौँ अध्यक्ष नारायण, निर्माण मजदुर सङ्घका केन्द्रीय…

Read More
गिरफ्तारीविरुद्ध नेकपाले भोलि धादिङ बन्द गर्ने

गिरफ्तारीविरुद्ध नेकपाले भोलि धादिङ बन्द गर्ने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी धादिङले जिल्लाका चारजना नेता–कार्यकर्तालाई सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा वालपेन्टिङ गर्दागर्दै सरकारले गिरफ्तार गरेको भन्दै माघ २४ गते मसालजुलुस र माघ २५ गते जिल्ला बन्दको घोषणा गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी बुद्धले प्रेसविज्ञप्ति प्रकाशित…

Read More
सामना परिवारका कलाकार गिरफ्तार, बिनासर्त रिहा गर्न जनसांस्कृतिक महासङ्घको चेतावनी

सामना परिवारका कलाकार गिरफ्तार, बिनासर्त रिहा गर्न जनसांस्कृतिक महासङ्घको चेतावनी

काठमाडौँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारका जनकलाकार कुमार थामी र लक्ष्मण तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई पाँचथर जिल्लाको श्री दुर्गा मावि रविबजारबाट प्रहरीले गिरफ्तार गरेर फिदिम लगेको अखिल नेपाल जनसांस्कृतिक महासङ्घले जनाएको छ ।…

Read More
भेनेजुएलामा असफल अमेरिकी सत्ता विद्रोहको प्रयास र विभाजित विश्व

भेनेजुएलामा असफल अमेरिकी सत्ता विद्रोहको प्रयास र विभाजित विश्व

सन् १९४२ मा विश्व चर्चित पत्रिका टाइम म्यागजिनका पत्रकार हेनरी लुसले अमेरिकी शताब्दी सुरु भएको घोषणा गरे जुन अमेरिकी समाजमा प्रचलित कथनसँग मेल खायो । अमेरिका कस्तो अपवादको महादेश हो भने यो पुरानो संसारले ईश्वरप्रति गरेको गद्दारीका कारण यसलाई ईश्वरले…

Read More
शान्तिपूर्ण आन्दोलनमा दमन गरिए आन्दोलन हुन्छ : पाटन

शान्तिपूर्ण आन्दोलनमा दमन गरिए आन्दोलन हुन्छ : पाटन

  काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीले आफनो सङ्गठनका केन्द्रीय सदस्य कुबेर र धादिङ जिल्ला अध्यक्ष चट्टानलाई बिनाकारण गिरफ्तार गरिएको भन्दै तत्काल रिहाइको माग गरेका छन् । बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै…

Read More