नेकपाका पोलिट्ब्युरो सदस्य रणबीरसहित विभिन्न ठाउँबाट चार जना गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य भरत बम ‘रणबीर’ र सत्यबहादुर शाहीलाई नेपालगन्जको जानकी गाउँपालिका–६ गहनापुरबाट बुधबार केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा रखिएको प्रहरीले जानकारी दिएको छ । यसै गरी कैलाली  जिल्ला बर्दगाेरिया…

Read More
सरकारी दमनप्रति तनहुँ जिल्लाद्वारा घोर भत्र्सना (विज्ञप्तिसहित)

सरकारी दमनप्रति तनहुँ जिल्लाद्वारा घोर भत्र्सना (विज्ञप्तिसहित)

काठमाडौं : केपी–प्रचण्ड समूहको सरकारले प्रतिबन्ध लगाएसँगै देशभर फासिवादी दमनलाई तिव्रता दिइरहेको र शान्तिपूर्ण राजनैतिक गतिविधिहरु हुन नदिन निरंकुश शैलीमा नेकपाका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, झुठा मुद्दा लगाउने र राज्य आतंक मच्चाउने जस्ता फासिष्ट हर्कत झन्झन् बढाइरहेको बेला मंलगबार भानु…

Read More
देशभर दमन, गिरफ्तारी र यातना

देशभर दमन, गिरफ्तारी र यातना

काठमाडौं : केपी वली सरकारले गत फागुन २८ गतेदेखि विप्लवले नेतृत्वले गरेको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि भन्दै प्रतिबन्ध लगाएको छ । त्यही दिनदेखि नेकपाका नेता/कार्यकर्ताको गिरफ्तारी, उनीहरूमाथि चरम यातना, गाउँगाउँमा सर्च अभियान चलाइएको छ । अहिलेसम्म नेकपाका स्थायी समिति सदस्य…

Read More
मेरो सरकार शब्दको चौतर्फी आलोचना

मेरो सरकार शब्दको चौतर्फी आलोचना

काठमाडौं : आगामी आर्थिक वर्ष २०७५–०७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा ‘मेरो सरकार’ भन्ने शब्द पटक–पटक प्रयोग गरेको विषयले सरकारको नीति तथा कार्यक्रम भन्दा पनि बढी चर्चा भएको छ । राष्टपतिको उक्त भनाईलाई लिएर…

Read More
बुद्धिजिवी संगठनका संयोजक शाही रिहा

बुद्धिजिवी संगठनका संयोजक शाही रिहा

कालिकोट :नेपाल कम्युनिस्ट पार्टी निकट बुद्धिजिवि संगठनका कर्णाली ब्युरो संयोजक धनराज शाही बैशाख २४ गते रिहाई भएका छन् । संयोजक शाहीलाई मानव अधिकारकर्मी, इन्सेक प्रतिनिधि र पत्रकारहरुको जिम्मामा छाडिएको हो । शाहीलाई २०७५ चैत ११ गते तिलागुफाको गाल्जेबाट प्रहरीले पक्राउ…

Read More
धनगढीका पत्रकार आन्दोलीत

धनगढीका पत्रकार आन्दोलीत

काठमाडौं : पत्रकार जनक विष्टमाथि सार्वजनिक ठाउँमै व्यापारिले कुटपीट गरेपछि कैलालीका पत्रकारकाहरु आन्दोलीत भएका छन् । पत्रकारहरुलाइ काम गर्ने बातावरण नभएको भन्दै उनीहरु आन्दोलीत बनेका हुन् । विष्टलाई आइतबार धनगढीको त्रिनगर माध्यामिक विद्यालयका प्रधानाध्यापकको कार्यकक्षमा बाहिरबाट आएका व्यापारी तेजेन्द्र थापाले…

Read More
दलालहरुले देश बेचीसके, युवाहरु आऊ एकजुट बन–रेखा थापा

दलालहरुले देश बेचीसके, युवाहरु आऊ एकजुट बन–रेखा थापा

काठमाडौं : कलाकार तथा नायिका रेखा थापाले बर्तमान सरकार जनविरोधी भएको भन्दै यसका विरुद्धमा आन्दोलन शुरु भएको बताएकी छिन् । नायीका थापाले राज्यमा बसेकाहरुले देश बेची सकेको जनाउदै, देशभक्त युवाहरु अब सडक आन्दोलनमा आउन आव्हान गरेकी छिन् । नागरिकता वितरण,…

Read More
विप्लवलाई सडकको नेतृत्व गर्न पुर्व जर्नेलको आग्रह

विप्लवलाई सडकको नेतृत्व गर्न पुर्व जर्नेलको आग्रह

काठमाडौं :नेपाली सेनाका पूर्व जर्नेल डा.प्रेमसिंह बस्नेतले देशलाई भ्रष्ट र राष्ट्रघातीहरुले समाप्त पारिसकेको भन्दै नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई देश बचाउन सडकको नेतृत्व गर्न आग्रह गरेका छन् । नेपालमा सबै दल र नेताहरु भ्रष्ट अनि राष्ट्रघाती भइसकेको र देश…

Read More
कञ्चनपुरमा जिप दुर्घटना, तीनजना घाइते

कञ्चनपुरमा जिप दुर्घटना, तीनजना घाइते

काठमाडौँ : धनगढीबाट कञ्चनपुरको बेलौरीतर्फ विवाहका लागि जाँदै गरेको भारतीय नम्बरको स्कार्पियो जिप वैशाख २४ गते पुनर्वास नगरपालिकामा दुर्घटना भएको छ । यूपी ३१ पी ७९७५ नम्वरको जिप पुनर्वास नगरपालिका २ को मोतीबस्तीमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी…

Read More
नेकपाका दुई नेता तनहुँबाट गिरफ्तार

नेकपाका दुई नेता तनहुँबाट गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य विवेक विक र जनपरिषद्का जिल्ला अध्यक्ष शिव शङ्करलाई तनहुँ जिल्लाको भानु नगरपालिकाबाट मङ्गलबार केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेको समाचार प्राप्त भएको छ । २०७६ वैशाख २४ गते मंगलबार प्रकाशित

Read More