नेकपाका दुई नेता तनहुँबाट गिरफ्तार


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य विवेक विक र जनपरिषद्का जिल्ला अध्यक्ष शिव शङ्करलाई तनहुँ जिल्लाको भानु नगरपालिकाबाट मङ्गलबार केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेको समाचार प्राप्त भएको छ ।

२०७६ वैशाख २४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :