नेकपाका पोलिट्ब्युरो सदस्य रणबीरसहित विभिन्न ठाउँबाट चार जना गिरफ्तार


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य भरत बम ‘रणबीर’ र सत्यबहादुर शाहीलाई नेपालगन्जको जानकी गाउँपालिका–६ गहनापुरबाट बुधबार केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा रखिएको प्रहरीले जानकारी दिएको छ ।

यसै गरी कैलाली  जिल्ला बर्दगाेरिया गाउँपालिकाकाे मुडा बजारबाट बुधबार दिउँसाे २ बजे युवा संगठनका अध्यक्ष  विष्णु देवकाेटासहित दुइ जनालाई पनि गिरफ्तार गरेकाे समाचार प्राप्त भएकाे छ ।

२०७६ वैशाख २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :