क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा मनकुमारीको स्मृतिमा श्रद्धाञ्जली सभा

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा मनकुमारीको स्मृतिमा श्रद्धाञ्जली सभा

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाट नगर संगठन समितिको आयोजनामा बर्दघाट–४ मर्चाखोलामा शनिबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पार्टीका नगर कमिटी सदस्य तरुण श्रीस मगरको हजुरआमा मनकुमारीको स्मृतिमा शोक ब्यक्त गर्दै सो पार्टीले श्रद्धाञ्जली सभा गरेको हो ।…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी  मिक्लाजुङ गाउँपालिकाको बैठक सम्पन्न, संयाेजकमा कट्टेल

क्रान्तिकारी कम्युनिस्ट पार्टी मिक्लाजुङ गाउँपालिकाको बैठक सम्पन्न, संयाेजकमा कट्टेल

मोरङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाको बैठक सम्पन्न भएको छ । शुक्रबार उक्त गाउँपालिकास्थित मधुमल्ला चौकमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले बैठक तथा प्रशिक्षण गर्दै रोशन कट्टेलको संयाेजकत्वमा २५ सदस्य गाउँ संगठन समिति निर्वाचित गरेको हो । उक्त बैठक…

Read More
यसकारण अस्वीकार्य छ राष्ट्रघाती एमसीसी सम्झौता नेपाली जनतालाई

यसकारण अस्वीकार्य छ राष्ट्रघाती एमसीसी सम्झौता नेपाली जनतालाई

नेपाल सरकार र अमेरिकाको एमसीसी (मिलेनियम च्यालेन्ज कर्पाेरेसन) बीच सन् २०१७ सेप्टेम्बर १४ (वि.सं. २०७४ भदौ २९) मा सम्झौता गरी नेपाललाई विद्युत् प्रसारण लाइन र सडक विस्तारका लागि भनी ५६ अर्ब रूपैयाँ अनुदान दिइने भनेर सम्झौता गरियो । चौतर्फी जनताको…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी जानकी गाउँपालिकाको एकता भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी जानकी गाउँपालिकाको एकता भेला सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको जानकी गाउँपालिकाको एकता, प्रशिक्षण तथा भेला सम्पन्न भएको छ । बैठकमा रिपोर्टिङ र प्रशिक्षण भएको थियो । बैठकको अध्यक्षता हरभजन राडले गरेका थिए । उक्त भेलाले हरभजन राड संयोजक र सह–संयोजकहरु किसान र नन्कुु रहनेगरी…

Read More
लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको नक्सामा समेट्न चीनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आग्रह

लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको नक्सामा समेट्न चीनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आग्रह

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भदौ ११ गते चीन सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालमा नसमेटिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता कञ्चनले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै चीन सरकारलाई…

Read More
भ्रष्ट प्रधानाध्यापक सर्वदलीय बैठकबाटै भागे

भ्रष्ट प्रधानाध्यापक सर्वदलीय बैठकबाटै भागे

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. ३ मैटवास्थित श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर खत्रीले विभिन्न शीर्षकमा भ्रष्टाचार तथा मनोमानी गरेको गुनासो अभिभावकहरूले गरेका छन् । किर्ते कागज बनाई सामान खरिद गर्ने तयारी गरेको कागजात फेला परेपछि बिहीबार बोलाइएको…

Read More
मकवानपुरबाट राष्ट्रघाती एमसीसी परियाेजनालाई लखेट्न चार कम्युनिस्ट पार्टीकाे आव्हान्

मकवानपुरबाट राष्ट्रघाती एमसीसी परियाेजनालाई लखेट्न चार कम्युनिस्ट पार्टीकाे आव्हान्

हेटाैँडा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला इन्चार्ज गगन, नेकपा ‘विप्लव’ का प्रतिनिधि सुर्य गाेले, नेकपा ‘कट्टेल’ का केस साेमनाथ तिम्सिना, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रतिनिधिले मकवानपुरबाट राष्ट्रघाती एमसीसी परियाेजनालाई लखेट्न जिल्लाका राप्सिङ, कैलास र हेटाैँडा उप-महानगरबासी जनतालाई आव्हान् गरेका…

Read More
उदयपुरको गाईघाटमा एमसीसी कार्यान्वयनका विरुद्ध विरोध प्रदर्शन

उदयपुरको गाईघाटमा एमसीसी कार्यान्वयनका विरुद्ध विरोध प्रदर्शन

गाइघाट : उदयपुरको सदरमुकाम गाईघाटमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल) को संयुक्त आयोजनामा राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । विरोध प्रदर्शन कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी,…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँचथरको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँचथरको एकता अधिवेशन सम्पन्न

पाँचथर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको पाँचथर जिल्लाको एकता अधिवेशन शानदाररुपमा सम्पन्न गरेको छ । अधिवेशनले शम्भुको संयोजकत्वमा ५ सदस्यीय पाँचथर जिल्ला संगठन समिति चयन गरेको छ । पाँचथर जिल्लाको सदरमुकाम फिदिममा बुधबार सम्पन्न भएको अधिवेशनमा…

Read More
एमसीसीका विरुद्ध सुर्खेतमा चार कम्युनिस्ट पार्टीको संयुक्त विराेध प्रदर्शन

एमसीसीका विरुद्ध सुर्खेतमा चार कम्युनिस्ट पार्टीको संयुक्त विराेध प्रदर्शन

काठमाडौँ : किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, विप्लव नेतृत्वको नेकपा, आहुति नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकाे संयुक्त आयाेजनामा एमसीसी कार्यान्वयन बिरुद्धको देशब्यापी प्रदर्शन अन्तर्गत ६ नम्बर प्रदेशको सदरमुकाम सुर्खेत विरेन्द्रनगरमा पनि विराेध प्रदर्शन भएकाे छ । मङ्गलगढी चोकबाट शुरु…

Read More