नेपालको सार्वभौमसत्तामाथि भारतीय शासकको हैकम बन्द गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी

नेपालको सार्वभौमसत्तामाथि भारतीय शासकको हैकम बन्द गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भारतीय शासक हैकमवादी नीतिको तीब्र विरोध गरेको छ । पार्टी प्रवक्ता कञ्चनले शनिबार प्रेस वक्तव्यमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक मूल्य र मान्यता विपरीत नेपालको लिपुलेक, कालापानी, नाभी, गुन्जी क्षेत्रको भ्रमण गरेको र वर्षौंदेखि…

Read More
मोहन ओझालाई अविलम्ब रिहा नगरे कडा संघर्षमा उत्रने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

मोहन ओझालाई अविलम्ब रिहा नगरे कडा संघर्षमा उत्रने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

बिराटनगर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल १ नम्बर प्रदेश संगठन समितिका सदस्य मोहन ओझालाई विनाकारण प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनकुटा बजारस्थित उहाँकै निवासबाट २४ गते विहान ९ बजे पक्रउ गरी हिरासतमा राखेको सम्बद्ध पार्टीले जानकारी दिएको छ । ओझाको…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा वैकल्पिक क्रान्तिकारी सरकारको प्रस्ताव

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा वैकल्पिक क्रान्तिकारी सरकारको प्रस्ताव

काठमाडौँ : क्रान्तिकारी कमयुनिस्ट पार्टी नेपालले सङ्कटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवम् सामन्तवर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रूपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी क्रान्तिकारी सरकार र जनसंविधान निर्माणको तात्कालिक राजनीतिक कार्यनीति अघि…

Read More
नेपालमा मनाइयो कोरियाली वर्कर्स पार्टीको ७८ औँ स्थापना दिवस 

नेपालमा मनाइयो कोरियाली वर्कर्स पार्टीको ७८ औँ स्थापना दिवस 

काठमाडौँ : नेपालमा रहेका जनगणतन्त्र कोरिया समर्थक नेपाल–कोरिया मैत्री सङ्घ, नेपाल–कोरिया लेखकरपत्रकार मञ्चलगायत संस्थाको संयुक्त आयोजनामा काठमाडौँमा कोरियाली वर्कर्स पार्टीको ७८ औँ स्थापना दिवस मनाइएको छ । नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्ष र नेकपा मालेका महासचिवसमेत रहेका कोरियाली वर्कर्स पार्टीको ७८…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा प्यालेस्टिनी सैन्य प्रतिरोधको समर्थन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा प्यालेस्टिनी सैन्य प्रतिरोधको समर्थन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सय वर्षदेखि आफ्नो भूमिमाथि अतिक्रमण गरिरहेको इजरायलमाथि प्यालेस्टिनका तर्फबाट भएको सैन्य कारबाहीको समर्थन गर्दै इजरायलमा मारिएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी प्रवक्ता कञ्चनले वक्तव्य जारी गर्दै इजरायल घटनामा घाइते भएका मानिसको…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन जेठ अन्तिम साता

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन जेठ अन्तिम साता

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ । असोज १६ देखि काठमाडौँको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सुरु भएको बैठक असोज २१ गते (आइतबार) सम्पन्न भएको हो । बैठकले पार्टी…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय समिति बैठक सुरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक काठमाडौँमा सुरु भएको छ । काठमाडौंको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा मंगलबार (असोज १६) बाट सुरु भएको बैठक २० गतेसम्म चल्ने बताइएको छ ।  बैठकमा पार्टी अध्यक्ष मोहन वैद्य किरणले…

Read More
अखिल (क्रान्तिकारी) द्वारा शैक्षिक माफिया अंकुरम एकेडेमीमाथि कारबाही

अखिल (क्रान्तिकारी) द्वारा शैक्षिक माफिया अंकुरम एकेडेमीमाथि कारबाही

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले शैक्षिक माफिया अंकुरम एकेडेमीमाथि साङ्केतिक रूपमा कारबाही गरेको छ । मंगलबार जिल्ला अध्यक्ष सविन खड्काले प्रेस विज्ञप्तिमार्फत अङ्कुरम एकेडेमीले राजनीतिक पहुँचको आधारमा स्तरवृद्धिमा अनपेक्षित लाभ लिएको,…

Read More
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घ, भक्तपुरको एकता अधिवेशन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घ, भक्तपुरको एकता अधिवेशन सम्पन्न

भक्तपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घ, भक्तपुरको एकता अधिवेशन सम्पन्न भएको छ । एकता अधिवेशनमा प्रमुख अतिथि महासङ्घका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ को संयोजक कमरेड कुमार घतानीले मसाल बालेर उद्घाटन गर्नु भएको थियो । अधिवेशनले आकाशको संयोजकत्वमा…

Read More
पार्टी विरोधी गतिविधिमा संलग्न १० जनालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले सम्पूर्ण जिम्मेवारीबाट हटायो

पार्टी विरोधी गतिविधिमा संलग्न १० जनालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले सम्पूर्ण जिम्मेवारीबाट हटायो

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता कञ्चनले एक प्रेस वक्तव्य जारी गर्दै पार्टी विरोधी गतिविधिमा संलग्न रहेको पाइएको भन्दै पार्टीका महाधिवेशन आयोजक समितिका सदस्यहरु भीम बटाला, के.बी. मल्ल, प्रेम चौधरी, धन बहादुर कुमाल, सागर मैनाली, वीरेन्द्र…

Read More