घरघरमा छापामार्दै पुलिस प्रशासन

घरघरमा छापामार्दै पुलिस प्रशासन

ललितपुर : १२ गते आइतबार ललितपुरस्थित एनसेलको केन्द्रीय कार्यालयमा भएको घटनालाई लिएर सरकारले उपत्यकामा रातविरात छापामार्ने, अनावश्यक धरपकड गरी आतङ्क मच्चाउने काम गरेको छ । सरकारी आतङ्कप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । केन्द्रीय सदस्य उत्तमको घरमा…

Read More
नेकपा निकट पत्रकार सङ्गठन अब जनपत्रकार सङ्गठन, नेपाल

नेकपा निकट पत्रकार सङ्गठन अब जनपत्रकार सङ्गठन, नेपाल

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी निकट पत्रकार सङ्गठनको नाम परिवर्तन गरेर जनपत्रकार सङ्गठन, नेपाल बनाइएको छ । यसअघि यो सङ्गठनको नाम क्रान्तिकारी पत्रकार सङ्गठन थियो । सङ्गठनले मङ्गलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर सङ्गठनको नाम परिवर्तन भएको जानकारी दिएको हो । गत…

Read More
ब्रेकिङ विथ ओल्ड आइडियाज् र नेपालको शिक्षा

ब्रेकिङ विथ ओल्ड आइडियाज् र नेपालको शिक्षा

विषय प्रवेश ‘ब्रेकिङ विथ ओल्ड आइडियाज’ १९७५ मा बनेको चिनियाँ चलचित्र हो । चुनआओ झोङ्जीको लेखनमा लि वेन्हुसले निर्देशन गरेको यो फिल्मको मूल विषयवस्तु शिक्षा रहेको छ । चीनमा कमरेड माओको नेतृत्वमा ल्यु साओ चि, लिन प्याओलगायत संशोधनवादीहरूले सत्ता कब्जा…

Read More

ओली–प्रचण्ड सरकारका दिनगन्ती सुरु

सर्वसाधारण नेपाली जनताको छोरो राजनीतिमा लागेर प्रधानमन्त्रीजस्तो गरिमामय पदमा पुग्नु खुसीको कुरा हो तर असल र कुशल नदेखिनु दुर्भाग्य बन्न जान्छ । प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेपाल सरकारको एकबर्से कार्यकालको मूल्याकंन गर्ने हो भने राजनीति इच्छाशक्ति र दृढता देश,…

Read More
दलित मुक्ति मोर्चाका नेता महाविर गिरफ्तार

दलित मुक्ति मोर्चाका नेता महाविर गिरफ्तार

विराटनगर : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चाको केन्द्रीय सचिव जितेन्द्र महरा महाविरलाई प्रहरीले गिरफ्तार गरेको छ । विराटनगरको बुद्धचोकस्थित आफ्नै घरमा बसिरहेका महरालाई जिल्ला प्रहरी कार्यलय मोरङ्गबाट गएको प्रहरी टोलीले आइतबार गिरफ्तार गरेको नेकपाले जनाएको छ । सुगर र प्रेसरबाट…

Read More
अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष नरेन्द्र विक रिहा

अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष नरेन्द्र विक रिहा

काठमाडौँ : अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक २५ दिनपछि रिहा भएका छन् । मोरङ जिल्ला अदालतको आदेशमा विक आइतवार रिहा भएका हुन् । माघ १७ गते साँझ मोरङको विराटनगर विमानस्थलबाट गिरफ्तार विकलाई हातहतियार तथा खरखजाना अभियोगमा मुद्दा चलाइएको…

Read More
राष्ट्रिय थारू मुक्ति मोर्चा चितवनमा नयाँ नेतृत्व

राष्ट्रिय थारू मुक्ति मोर्चा चितवनमा नयाँ नेतृत्व

चितवन : ने.क.पा. को जनवर्गीय सङ्गठन राष्ट्रिय थारू मुक्ति मोर्चा चितवनको नन्दु थारूको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।   मोर्चाका केन्द्रीय उपाध्यक्ष बुद्धि थारूको प्रमुख आतिथ्य, जिल्ला सेक्रेटरी धु्रव, प्रेम, मीन, रणदीप, सिसम, बुद्धि, अञ्जनालगायतको उपस्थितिमा सम्पन्न…

Read More
अरू पार्टी छोडेर नेकपामा प्रवेशको लहर

अरू पार्टी छोडेर नेकपामा प्रवेशको लहर

कैलाली :नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिकाको फूलबारीमा विभिन्न पार्टीका कार्यकर्ता आफ्नो पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको समाचार प्राप्त भएको छ । पार्टी प्रवेश गर्नेहरूमा पूर्वमाकेबाट क्रमशः शिवराम राना, श्याम…

Read More
वामपन्थी नेता कृष्णदासको निधन, नेकपाका महासचिव विप्लवद्वारा श्रद्धाञ्जली

वामपन्थी नेता कृष्णदासको निधन, नेकपाका महासचिव विप्लवद्वारा श्रद्धाञ्जली

काठमाडौँ : नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधन भएको छ । पाका, सिद्धान्तनिष्ठ र सरल जीवनशैलीका नेता कृष्णदास श्रेष्ठ माक्र्सवादी साहित्यको नेपाली भाषान्तरणका क्षेत्रमा विशेष रूपले स्थापित थिए । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कृष्णदास श्रेष्ठको निधनले आफ्नो पार्टीलाई गहिरो…

Read More
एनसेलमाथि नेकपाको कारबाही

एनसेलमाथि नेकपाको कारबाही

  काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टीले एनसेलमाथि देशैभरि कारबाही गरेको पुष्टि गरेको छ । उक्त पार्टीले यसअघि पनि एनसेलमाथि ७३ अर्बभन्दा बढी कर छलेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णयहरू पालना नगरेको, राज्यको स्वामित्वमा रहेको…

Read More