दलित मुक्ति मोर्चाका नेता महाविर गिरफ्तार

विराटनगर : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चाको केन्द्रीय सचिव जितेन्द्र महरा महाविरलाई प्रहरीले गिरफ्तार गरेको छ । विराटनगरको बुद्धचोकस्थित आफ्नै घरमा बसिरहेका महरालाई जिल्ला प्रहरी कार्यलय मोरङ्गबाट गएको प्रहरी टोलीले आइतबार गिरफ्तार गरेको नेकपाले जनाएको छ । सुगर र प्रेसरबाट ग्रस्त महाविर केहि समय अघि देखि नै अस्वतताका कारण घरमा नै बसेर आराम गरिरहेका थिए । 

 

२०७५ फागुन १२ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :