संसदीय चुनावको खारेज : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

संसदीय चुनावको खारेज : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

नेपाल कम्युनिस्ट पार्टीले संसदीय चुनाव बहिष्कार मात्र होइन, यसको खारेजी गर्ने निर्णय आठौँ ऐतिहासिक महाधिवेशनमा गरेको थियो । हाम्रो पार्टीले समस्त क्षेत्रमा यो निर्णयको वैज्ञानिक औचित्य, त्यसको कार्यान्वयनको ऐतिहासिक आवश्यकता र नयाँ राजनैतिक विकल्पको बारेमा जानकारी गराउँदै र त्यो चुनाव…

Read More
संसदीय चुनावबाट समाजवाद आउँछ ? – ईश्वरी दाहाल ‘असारे’

संसदीय चुनावबाट समाजवाद आउँछ ? – ईश्वरी दाहाल ‘असारे’

तत्कालीन नेकपा (माओवादी) ले नेतृत्व गरेको जनयुद्धका उपलब्धीहरूको रक्षा हुन नसकेको कारण हाम्रो पार्टीले जनयुद्धका प्रस्तावहरूलाई निरन्तर उठाउँदै आएको छ । २०५२ सालमा जनयुद्ध शुरु गर्नुभन्दा पहिला नेपाली कांग्रेसका तत्कालीन प्रमलाई हामीले ४० सुत्रीय माग प्रस्तुत गरेका थियौं । जसमा…

Read More
मतदान झनै निराशाजनक हुने

मतदान झनै निराशाजनक हुने

काठमाडौं : निर्वाचन आयोग, सञ्चार माध्यमहरू, देशी–विदेशी अनुगमनकर्ता र सरकारी निकायले सूचना विभ्रम सिर्जना गरेको रहस्य खुल्दै गएको छ । मृत्यु भएका, विदेश गएका, बहिस्कार गरेका सबैको नाममा मतदान भएको छ । चुनावलाई धाँधलीरहित गर्ने प्रयोजनाका लागि निर्वाचन आयोगले जारी गरेको…

Read More
लोकतन्त्र, चुनाव र विकल्प

लोकतन्त्र, चुनाव र विकल्प

… त्यस्तो भए यो फौजी टक्करको स्वरूप कस्तो होला त ? अब हुने फौजी टक्कर हाम्रो पार्टीको विश्लेषणमा गृहयुद्धको रूपमा नभएर राष्ट्रिय युद्धको रूपमा हुनेछ किनकि अब नेपालमा जनयुद्ध २ हैनकि एकीकृत जनक्रान्ति हुनेछ । जहा“ क्रान्तिकारी जनताले मात्र होइन…

Read More
क्रान्तिकै लागि लडेर मरौँ जस्तो लागेको छ : खुसीराम पाख्रिन

क्रान्तिकै लागि लडेर मरौँ जस्तो लागेको छ : खुसीराम पाख्रिन

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिले गत वैशाख १३ गते काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको जनसांस्कृतिक योद्धा सम्मान कार्यक्रममा अभिनन्दित भएपछि वरिष्ठ जनसंस्कृतिकर्मी खुसीराम पाख्रिनले दिएको अभिव्यक्ति : कम्युनिस्ट केन्द्र बनोस् भन्ने जनताको चाहना भए पनि तत्काल त्यसको सम्भावना कम…

Read More
खुसीराम पाख्रिनबारे

खुसीराम पाख्रिनबारे

हामीले महाधिवेशनबाट तीनवटा निर्णय गरेका छौँ– प्रथम, अग्रजहरूको सुरक्षाको जिम्मा लिन्छौँ । यो काम गरेर देखाउँछौँ । जनताको पङ्क्तिभित्र रहेकाहरूसँग हामीसँग विचार मिलेन भने पनि रक्षा गर्छौं किनकि योगदान र दृष्टिकोण फरकफरक विषय हो । त्यसरी नयाँ पुस्तालाई प्रोत्साहित गरिएन…

Read More
देउवाको घरमा शक्तिशाली विष्फोट

देउवाको घरमा शक्तिशाली विष्फोट

काठमाडौं : प्रम तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा शुक्रबार साँझ ८ बजेतिर शक्तिशाली बम विष्फोट भएको छ । उपत्यकामा ३ घण्टाको अन्तरालमा ४ वटा शक्तिशाली विष्फोट भएका छन् । विष्फोट लगत्तै व्यापक प्रहरी परिचालन गरिएको स्थानीयले बताएका…

Read More
निर्वाचनपछिको राजनीतिक परिदृष्य  : अनिल शर्मा

निर्वाचनपछिको राजनीतिक परिदृष्य : अनिल शर्मा

२०६२/०६३ सालपछि लाखौ“ युवा विदेश पलायन हुन बाध्य छन् । दक्ष श्रमिकहरू कुनै देशले लग्दैन । नेपाल देश सिङ्गै वृद्धाश्रमजस्तो भएको छ । मानौ“ यो देश हाडखोर थुपार्ने ‘डम्पिङ साइट’ मात्रै हो । देशमा रोजगार दिने उद्योग बेचेर खाने र…

Read More
सरकारले नेकपासँग वार्ता गर्ने

सरकारले नेकपासँग वार्ता गर्ने

ई–रातोखबर संवाददाता/काठमाडौं : नेपाल प्रहरीसहित सरकारी निकायले नेकपाको शक्तिलाई न्यूनीकरण गरिरहेको बेला नेकपाद्वारा चुनाव खारेजी अभियान सशक्त बनाएपछि सरकारले नेकपासँग वार्ता गर्ने बताएको छ । बुधबार दाङको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता तथा मन्त्री बालकृष्ण खाँडले वार्ताको आब्हान गरेका थिए…

Read More
संसदीय निर्वाचन र खारेजी अभियानबारे

संसदीय निर्वाचन र खारेजी अभियानबारे

१. प्रसिद्ध माक्र्सवादी भनाइ छ– ‘संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने पसल हो ।’ इतिहासको जुन कालखण्डमा यो कुराको संश्लेषण भएको थियो आज करिब सय वर्षपछि पनि यो सत्य साबित भएको छ । अहिले नेपालमा त्यही खसीको…

Read More