चुनाव खारेज अभियान र विरोधी चिन्तन

चुनाव खारेज अभियान र विरोधी चिन्तन

नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता र विश्व कम्युनिस्ट आन्दोलनको एक टुकडी नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय राज्यसत्ताद्वारा आयोजित कथित प्रतिनिधि र प्रदेशसभाको चुनाव खारेजी अभियान सशक्त रूपमा अघि बढाएको छ । यस अभियानलाई प्रभावकारी बनाउन सचेत कार्यकर्ता र जनमुदायका…

Read More
क्रान्ति र प्रतिक्रान्तिको नयाँ चरण सुरु

क्रान्ति र प्रतिक्रान्तिको नयाँ चरण सुरु

काठमाडौं : संसदीय पार्टीहरूले केन्द्रीय प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गरेर प्रतिक्रान्तिलाई पूर्णता दिएका छन् । नेपालमा गणतन्त्र र सङ्घीय शासनप्रणाली स्थापना भएको छ तर जनयुद्धका सपनाहरू अधुरा नै छन् । संवैधानिक एकात्मक राजतन्त्रात्मक शासनप्रणालीको स्थानमा सङ्घात्मक गणतन्त्रात्मक शासनप्रणाली स्थापना…

Read More
दिल्लीका प्रिय पात्र कसले जिते ? कसले हारे ?

दिल्लीका प्रिय पात्र कसले जिते ? कसले हारे ?

काठमाडौं : भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रभाव नभएको नेपालको कुनै निकाय छैन भन्ने गरिन्छ । सुरक्षा निकाय, कर्मचारी, अदालत, संस्थान, निगम, सिंहदरबार र दलहरूभित्र उनीहरूको पकड नै छ भन्ने ‘ओपन सेक्रेट’ नै हो । प्रतिनिधिसभा चुनावमा अधिकांश दिल्ली निकट…

Read More
नेकपाका नेताकार्यकर्ता रिहा

नेकपाका नेताकार्यकर्ता रिहा

अम्बिका चन्द / काठमाडौ : निर्वाचन सुरक्षा चुनौतिको कारण देखाउँदै पक्राउ गरिएका नेकपाका पोलिटब्युरो सदस्य चन्द्रबहादुर चन्द ‘विरजङ्ग’ सोमबार रिहा हुनुभएको छ । पार्टीको लुम्बिनी ब्यूरो इन्चार्जमेत रहेका चन्दलाई मंसिर ८ गते काठमाडौं बुढानिलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो । भारतको…

Read More
राष्ट्रघात र फासिवादका विरुद्घ सङ्घर्ष : कृष्ण धमला ‘गम्भीर’

राष्ट्रघात र फासिवादका विरुद्घ सङ्घर्ष : कृष्ण धमला ‘गम्भीर’

प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ महिनाको ७ गतेदेखि ११ गतेसम्म भारतको भ्रमण गरेर स्वदेश फर्किएका छन् । देउवा—मोदीको ४६ बुँदेको राष्ट्रघात नेपाली जनताको अगाडि छर्लङ्गै भैसकेको छ र त्योभन्दा यता कोसी, कर्णाली र अरूणको पानी धेरै बगिसकेको छ । नेपाली…

Read More
प्रहरीद्वारा गिरफ्तार नेकपाका पोलिट्ब्यूरो सदस्य वीरजंग रिहा

प्रहरीद्वारा गिरफ्तार नेकपाका पोलिट्ब्यूरो सदस्य वीरजंग रिहा

काठमाडौं : छोराको उपचारको लागि काठमाडौं आएको बेला चुनाव विरोधी गतिविधिमा लागेको आरोपमा मंसिर ८ गते बुढानिलकण्ठबाट प्रहरीद्वारा गिरफ्तार परेका नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’ रिहा भएका छन् । पार्टीको लुम्बिनी ब्यूरो इन्चार्ज समेत रहेका चन्दलाई जिल्ला…

Read More
छक्याउन आउनेलाई दिनै पर्छ चोट, यी जनतामारालाई किन दिने ‘भोट’ ?

छक्याउन आउनेलाई दिनै पर्छ चोट, यी जनतामारालाई किन दिने ‘भोट’ ?

जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौं, दलालसत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौं २ झुक्याउन फेरि नि बोकी आउलान् नोट यी राष्ट्रघातीलाई किन दिने भोट छक्याउन आउनेलाई दिनैपर्छ चोट यी जनघातीलाई किन दिने भोट । हाम्रो देशको नदीनाला बेची…

Read More
दृढतापूर्वक क्रान्तिको नेतृत्व गरौं : विप्लव, महासचिव, नेकपा

दृढतापूर्वक क्रान्तिको नेतृत्व गरौं : विप्लव, महासचिव, नेकपा

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीको चुनाव खारेज अभियान र समसामयिक विषयमा शुक्रबार साँझ जारी गर्नुभएको प्रेस विज्ञप्तिको पूर्णपाठ – संसदीय प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव खारेज अभियानको विषयमासंसदीय प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव खारेज अभियानको विषयमा प्रेस विज्ञप्ति प्रतिक्रियावादी,…

Read More

चुनाव पछिको नेपाली राजनीति : अनिल शर्मा ‘विरही’

नेकपाले प्रचण्डसँग बैद्यसहित विद्रोह गर्दा र त्यसको दुई वर्षपछि वैद्य नेतृत्वको ड्यास माओवादीसँग अलग हुँदादेखि लगातार जनयुद्ध र उत्पीडित श्रमिक जनतामाथि गम्भीर धोका भएको भन्दै आएको थियो । त्यसप्रकारको धोका र षड्यन्त्र स्विकार नगर्ने भन्दै र विद्रोहको अधिकार सुरक्षित रहेको…

Read More
संसदीय चुनावको खारेज : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

संसदीय चुनावको खारेज : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

नेपाल कम्युनिस्ट पार्टीले संसदीय चुनाव बहिष्कार मात्र होइन, यसको खारेजी गर्ने निर्णय आठौँ ऐतिहासिक महाधिवेशनमा गरेको थियो । हाम्रो पार्टीले समस्त क्षेत्रमा यो निर्णयको वैज्ञानिक औचित्य, त्यसको कार्यान्वयनको ऐतिहासिक आवश्यकता र नयाँ राजनैतिक विकल्पको बारेमा जानकारी गराउँदै र त्यो चुनाव…

Read More