नेकपाका नेता गिरफ्तार

नेकपाका नेता गिरफ्तार

काठमाडौँ : नेकपा चितवन जिल्ला पार्टी सदस्य कमल पनेरु चिरागलाई प्रहरीले गिरफ्तार गरेको छ । पनेरुलाई विरामी परेर सुतिरहेको अवस्थामा  रत्ननगर नगरपालिका १० स्थित उनकै घरबाट आइतबार बिहान पक्राउ गरिएको नेकपा चितवनले जनाएको छ । बिरामी भएर घरमा सुतिरहेको व्यक्तिलाई…

Read More
एकाबिहानै दासढुङ्गामा बस र ट्रक कोक्कीदा  , २८ जना घाइते

एकाबिहानै दासढुङ्गामा बस र ट्रक कोक्कीदा  , २८ जना घाइते

काठमाडौँ : नारायणगढ मुग्लिन सडक खण्डमा शनिबार बिहानै बस र ट्रक कोक्कीदा २८ घाइते भएका छन् । दाङबाट काठामाडौँ आउँदैै गरेको ना ७ ख ७३३५ नंम्बरको बस र मुग्लिनबाट नारायणगण जादै गरेको ना५ख ४७०४ नंम्बरको ट्रक शनिबार बिहान साढे ६ बजे…

Read More
सरकारी दमन बन्द गर, शनी खुनालाई शहीद घोषणा गर : विप्लव

सरकारी दमन बन्द गर, शनी खुनालाई शहीद घोषणा गर : विप्लव

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरमा प्रहरीको गोलीद्वारा मारिएका शनी खुनालाई शहीद घोषणा गर्न र घाइतेहरुको निशुल्क उपचार गर्न सरकासँग माग गरेको छ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई कार्वाही गर्नुको सटटा हत्याको विरुद्ध उत्रिएका जनतामाथि हत्या र…

Read More
पहिरोले सडक अबरुद्ध, बाढिले गाडी बगायो

पहिरोले सडक अबरुद्ध, बाढिले गाडी बगायो

काठमाडौँ :अबिरल वर्षापछि आएको बाढि पहिरोले विभिन्नठाँउको जनजीवन प्रभावीत भएको छ । बर्षापछि खसेको पहिरोले  पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने थाक्रे गाउँपालिका ३ को भुमेस्थान र ५ को जुङगेखोलामा खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । अहिले…

Read More
नेकपाका प्रवक्ता प्रकाण्डलाई नुवाकोट लगियो

नेकपाका प्रवक्ता प्रकाण्डलाई नुवाकोट लगियो

काठमाडौँ : सर्वोच्च अदालत परिसरबाट गिरफतार गरिएका नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डलाई जिल्ला प्रहरीकार्यालय नुवाकोट लगिएको छ । बाटोमा अबरोध हुनसक्ने भएकोले बिहीबार राती ३ बजे नै प्रकाण्डलाई काठमाडौंबाट नुवाकोट पु¥याइएको हो । प्रकाण्डलाई बिहीबार दिउसो बन्दीप्रत्यक्षीकरणको…

Read More
नेकपाका प्रवक्ता प्रकाण्ड दोस्रोपटक सर्वोच्च अदालतबाट गिरफ्तार

नेकपाका प्रवक्ता प्रकाण्ड दोस्रोपटक सर्वोच्च अदालतबाट गिरफ्तार

  काठमाडाैँ : सर्वोच्च अदालतले रिहाको आदेश दिए लगत्तै नेकपाका प्रवक्ता प्रकाण्डलाई फेरि पक्राउ गरिएको छ । केही समय पहिले भोजपुरमा भएको बम विष्फोटको घटनामा संलग्न भएको मुद्दालगाई प्रहरीले पुन: अदालत परिसरबाटै पक्राउ गरेकाे हो । बिहीबार न्यायाधीश केदारप्रसाद चालिसे…

Read More
नेपालमा पहिलोपटक उच्चशिक्षा अारम्भगर्ने त्रिचन्द्रको अवस्था

नेपालमा पहिलोपटक उच्चशिक्षा अारम्भगर्ने त्रिचन्द्रको अवस्था

काठमाडौँ : स्थापनाको सय वर्ष पुरा गरिसकेको देशकै पुरानो कलेज त्रिचन्द्र कुनै बेलाको नामी कलेजकोरुपमा परिचित थियो । शिक्षा क्षेत्रमा बढेको निजीकरण र ब्यापारीकरणसँगै आधुनिक प्रविधिको प्रयोग सहित देशमा धमाधम निजी विद्यालयहरु खुल्न थालेपछि जनमानसमा त्रिचन्द्र जस्ता कलेजको गरिमा ओझेल…

Read More
कञ्चनपुरमा गोली चल्याे, चार जना घाइते

कञ्चनपुरमा गोली चल्याे, चार जना घाइते

काठमाडौं : बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घटनाका सम्बन्धमा वास्तविकता लुकाउन खोजेको भन्दै स्थानियबासीले गरेको आन्दोलनमा प्रहरीले गोली प्रहार गरेको छ । गोली प्रहारबाट चार जना घाईते भएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनमा रहेका प्रदर्शनकारीहरुले ढुङ्गा मुढा…

Read More
नेकपाका अर्का नेता खड्का गिरफ्तार , सरकारी हर्कत बन्द नगरिए सशक्त सङ्घर्ष गर्न बाध्य हुने महासचिव विप्लवको चेतावनी

नेकपाका अर्का नेता खड्का गिरफ्तार , सरकारी हर्कत बन्द नगरिए सशक्त सङ्घर्ष गर्न बाध्य हुने महासचिव विप्लवको चेतावनी

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले भदौ ५ गते आफ्नो पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का (असल)लाई सरकारले गिरफ्तार गरी बेपत्ता पारेको बताएका छन् । विप्लवले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शृङ्खलापूर्ण गिरफ्तारी तुरुन्त रोकेर हालसम्म गैरन्यायिक तरिकाले…

Read More