नेकपालाई प्रतिबन्ध लगाएकोमा राज्य बिरुद्ध झापाका अधिकारकर्मीहरु

नेकपालाई प्रतिबन्ध लगाएकोमा राज्य बिरुद्ध झापाका अधिकारकर्मीहरु

झापा : बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि झापाका अधिकारकर्मी तथा नागरिक समाजले सरकारलाई खबरदारी गरेका छन् र उनिहरुले वार्ता र संवाद मार्फत निकास खोज्न सरकारलाई आग्रहसमेत गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी सरकारले भने जस्तै अपराधिक समूह…

Read More
नेकपा कास्कीका जिल्ला नेता गुरुङ गिरफ्तार

नेकपा कास्कीका जिल्ला नेता गुरुङ गिरफ्तार

कास्की : नेकपाका कास्कीको जिल्लास्तरीय एक नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । सो पार्टीका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा–२५ याम्दीबाट पक्राउ गरेको हो ।  प्रहरीले गत हप्ता सोही पार्टीका तमुवान जनपरिषद्का संयोजक लेखनाथ निवासी किसानसिंह गुरुङलाई पक्राउ…

Read More
नेकपाका स्याङ्जा सेक्रेटरी गोकुलसहित २ जना गिरफ्तार

नेकपाका स्याङ्जा सेक्रेटरी गोकुलसहित २ जना गिरफ्तार

स्याङ्जा : नेपाल कम्युनिस्ट पार्टीका दुई नेता गिरफ्तार परेका छन् । मोटरसाइकलमा हिन्दै गरेको अवस्थामा स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली र मजदुर महासंघका अध्यक्ष जीवन भनिने गोविन्द ओली पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पुतलीबजार…

Read More
राज्यको धडपकडप्रति चितवन जिल्लाको कडा आपत्ति

राज्यको धडपकडप्रति चितवन जिल्लाको कडा आपत्ति

चितवन : चैत्र १६ गते नेपाल कम्युनिस्ट पार्टी चितवनका नेता तथा कार्यकतालाई संकटकालको झझल्को दिने गरी केपी बादल गृह प्रसाशनले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा राजकुमार तिमिल्सीना, जयबहादुरकुवँर, बीरबहादुरतामाङ, गुणराज श्रेष्ठ, यातायात व्यावसायी मित्र केसी, विद्यार्थी नेता बिक्रम न्यौपाने…

Read More
कपिलवस्तुमा व्यापक प्रहरी सर्च अप्रेसन

कपिलवस्तुमा व्यापक प्रहरी सर्च अप्रेसन

 कपिलवस्तु : कपिलवस्तुमा ब्यापक रूपमा प्रहरीले सर्च अप्रेसन चलाएको छ । जिल्लाको शिवगढी नगरपालिका ९ स्थित गाउँगाउँमा करिब ३ सय भन्दा प्रहरीलले अप्रेसन चलाइरहेको जानकारी त्यहाँका स्थानीयले दिएको छ । उक्त नगरपालिका स्थित  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव”…

Read More
राष्ट्रिय स्वाधीनताको सोचमा पतन

राष्ट्रिय स्वाधीनताको सोचमा पतन

नयाँ जनवादी–वैज्ञानिक समाजवादी क्रान्ति कुनै न कुनै रूपले राष्ट्रिय मुक्ति आन्दोलनसँग सम्बन्धित हुन्छ । हाम्रो जस्तो देश जो साम्राज्यवादीहरूको नवउपनिवेशमा रहेको छ, को सन्दर्भमा क्रान्ति झनै राष्ट्रिय स्वाधीनतासँग प्रत्यक्ष जोडिएको हुन्छ । कम्तिमा साम्राज्यवादी–उत्तर साम्राज्यवादी विश्व कायम हुँदासम्म कुनै पनि…

Read More
विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकार तानाशाही बाटोमा हिड्यो :  किरण

विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकार तानाशाही बाटोमा हिड्यो : किरण

बुटवल : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकार तानाशाही बाटोमा हिडेको दाबी गरेका छन् । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) को आयोजनामा बुटवलमा आयोजित एक वैचारिक सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले …

Read More
रातो घरबारे नेकपा रुपन्देहीको आयो यस्तो चेतावनी

रातो घरबारे नेकपा रुपन्देहीको आयो यस्तो चेतावनी

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आफ्नो पार्टी कार्यालय “रातो घर” भत्काइएकोप्रति गम्भीर खेद प्रकट गर्दै सो स्थानमा कुनै नयाँ संरचना नबनाउन चेतावनी दिएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सो पार्टीले “रातो घर” भएको स्थानमा कुनै नयाँ संरचना…

Read More
विप्लव राष्ट्रघाती–देशविरोधी होइनन्, नेकपासँग सरकारले पोलिटिकल्ली डिल गर्नुपर्छ : पूर्वप्रधानसेनापति क्षत्री

विप्लव राष्ट्रघाती–देशविरोधी होइनन्, नेकपासँग सरकारले पोलिटिकल्ली डिल गर्नुपर्छ : पूर्वप्रधानसेनापति क्षत्री

 काठमाडौँ : पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विप्लव राष्ट्रघाति र देशविरोधी नभएको बताए । नेकपा राजनीतिक शक्ति भएको बताउँदै क्षत्रिले राजनीतिक ब्यवहार गरिनुपर्ने बताए । काठमाडौँबाट प्रकाशित हुने एक दैनिक पत्रिकासँगको विशेष कुराकानीको क्रममा क्षत्रीले नेकपासँग…

Read More
क्रान्तिकारीका नेता त्रि. बि.काे कक्षाकोठाबाटै गिरफ्तार

क्रान्तिकारीका नेता त्रि. बि.काे कक्षाकोठाबाटै गिरफ्तार

ललितपुर : नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका नेता मदन चापागाईं पक्राउ परेका छन् । नेकपा निकट अखिल क्रान्तिकारीका कीर्तिपुर क्याम्पस अध्यक्ष मदन चापागाईंलाई क्याम्पसबाटै पक्राउ गरिएको स्रोतले जानकारी दिएका छन् । कीर्तिपुर क्याम्पसको म्यानेजमेन्ट दोस्रो सत्रमा…

Read More