झापामा नेकपाका व्युरो सदस्य खतिवडा र जिल्ला सेक्रेटरी दिपेन गिरफ्तार

झापामा नेकपाका व्युरो सदस्य खतिवडा र जिल्ला सेक्रेटरी दिपेन गिरफ्तार

झापा : नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो सदस्य होम खतिवडा र इलाम जिल्ला सचिब दिपनलाई चैत २० गते बिर्तामोडको सुब्बा चोकमा आफ्नो कोठामा बसिरहेको अवस्थामा सामाजिक दलाल केपीको सत्ताले बिना कारण गिरफ्तार गरेको खबर छ । गिरफ्तार पछि उहाँहरुलाई कहाँ…

Read More
प्रतिबन्धको प्रतिरोध गर्दै इलाममा नेकपाको संगठन बिस्तार

प्रतिबन्धको प्रतिरोध गर्दै इलाममा नेकपाको संगठन बिस्तार

इलाम : चैत २० गते सुर्यदय नगरपालिकाको अज्ञात स्थलमा नेकपाको मेची ब्युरो अन्तरगत इलाम जिल्लामा सुर्यदय नगरपालिकामा प्रतिबन्धित पार्टी नेकपाको भातृ संगठन भटाभट निर्माण हुन थालेका छन् । भखरै पाएको जानकारी अनुसार राज्यले प्रतिबन्ध लगाए पनि पार्टीको जबस मोर्चा अन्तरगत दलित…

Read More

सरकारी प्रतिबन्ध र पार्टीको आगामी कार्यभार

सरकारले हाम्रो पार्टी नेकपामाथि प्रतिबन्ध लगाएपछि देश राजनीतिक ध्रुवीकरणको नयाँ चरणमा प्रवेश गरेको छ । अब हरेक नेपालीलाई सरकारले प्रतिबन्धका पक्षमा उभिने कि त्यसको विपक्षमा ? कठोर प्रश्न खडा गरेको छ । यो स्थितिमा पार्टीले कस्तो नीति अवलम्बन गर्ला ?…

Read More
के दियो लगानी सम्मेलनले ?

के दियो लगानी सम्मेलनले ?

आमुख नेपालमा विदेशी लगानी भित्र्याई देशको विकास गर्ने भन्दै केपी शर्मा ओलीको सरकारले गत मार्च २९ र ३० मा काठमाडौँस्थित नेपालकै सबैभन्दा महँगो सोल्टी होटेलमा लगानी सम्मेलनको आयोजना गरेको थियो । आयोजकका अनुसार ४० वटा राष्ट्रका ६ सयजनाको उपस्थिति रहेको…

Read More
नेकपाका नेता तथा कार्यकर्ता जनश्रमदानमा व्यस्त

नेकपाका नेता तथा कार्यकर्ता जनश्रमदानमा व्यस्त

इलाम : नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले जनश्रमदानलाई निरन्तरता दिएका छन् । सरकारले प्रतिबन्ध लगाएसँगै नेता–कार्यकतामाथि धरपकड बढिरहेका बेलासमेत नेकपाका नेता तथा कार्यकर्ताहरू जनश्रमदानमा जुटेका छन् । पछिल्लो समय पूर्वका ब्युरो र जिल्लास्तरका नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने कार्य…

Read More
विवादास्पद प्रलेस विघटित

विवादास्पद प्रलेस विघटित

काठमाडौँ : ‘प्रगतिशील लेखक सङ्घ नेपाल’ अर्थात् प्रलेस विघटित बनेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने पोलिटब्युरो सदस्य एवम् स्रष्टा अनिल शर्मा ‘विरही’, पूर्वकेन्द्रीय सदस्य एवम् अधिकारकर्मी सरला रेग्मी र केन्द्रीय सदस्य चिरन पुनले केन्द्रीय सल्लाहकार…

Read More
कोसी ब्युरो इन्चार्ज पुष्करसहित ३ नेता रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

कोसी ब्युरो इन्चार्ज पुष्करसहित ३ नेता रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका तीन जना नेताको रिहाइको माग गर्दै आइतबार सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस सकिएको छ । चैत १० गते गिरफ्तार घनश्याम श्रेष्ठ (पुस्कर), र माधव गौतम तथा चैत १३ गते गिरफ्तार कृष्णकुमार श्रेष्ठ(प्रज्वल)को रिहाइको…

Read More
बारा र पर्सा जिल्लामा विप्लवद्वारा पार्टी पंक्तिलाई उद्धारमा लाग्न निर्देशन

बारा र पर्सा जिल्लामा विप्लवद्वारा पार्टी पंक्तिलाई उद्धारमा लाग्न निर्देशन

काठमाडौं : चैत १७ गते आइतबार बेलुका बारा र पर्सामा आएको भिषण आँधी–हुरीसहितको असिना र पानीका कारण ३५ जनाको मृत्यु भएको छ भने, ५ सयभन्दा बढि घाइते हुनुका साथै ठूलो जनधनको क्षति भएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रेस…

Read More
बारा र पर्सामा भिषण हावाहुरी चल्दा ३५ जनाको मृत्यु, ५ सय बढी घाइते र उद्धारकार्य जारी

बारा र पर्सामा भिषण हावाहुरी चल्दा ३५ जनाको मृत्यु, ५ सय बढी घाइते र उद्धारकार्य जारी

काठमाडौं : चैत १७ गते आईतवार साँझ आएको ठूलो हावाहुरीले बारा र पर्सा जिल्लामा ३२ जनाको मृत्यु भएको छ भने, ५ सय भन्दा बढी घाइते भएको स्थानीय प्रशासनले बताएको छ । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ । तर…

Read More
नेकपाका मध्यकेन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनलाई प्रहरीले अदालतमा उपस्थित गरायो, १५ दिनको म्याद थप

नेकपाका मध्यकेन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनलाई प्रहरीले अदालतमा उपस्थित गरायो, १५ दिनको म्याद थप

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । आइतबार सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरले १५ दिनका लागि म्याद थप गरेको हो । सुदर्शनका…

Read More