के होला भेनेजुयलामा ?

के होला भेनेजुयलामा ?

भेनेजुयलाको संयुक्त समाजवादी पार्टीको स्थापना हुनुभन्दा पहिला त्यहाँका पूर्वराष्ट्रपति ह्युगो चाभेजले बोलिभिएरिएन क्रान्तिकारी सेना—२०० स्थापना गरी त्यहाँको पुरानो सत्ताका विरुद्ध लडेका थिए । सन् १९९८ मा भएको राष्ट्रपतीय चुनावमा ५६ प्रतिशत मत ल्याएर उनले चुनाव जितेका थिए । राष्ट्रपति बन्न…

Read More
आन्तोन चेखभ – २

आन्तोन चेखभ – २

चेखभ, जो आफैँ अति मोहक तरिकाले सीधासादा हुनुहुन्थ्यो । सब सरल, स्वच्छ र हार्दिक कुरा रुचाउनुहुन्थ्यो । मान्छेलाई सरल बनाउने उहाँको आफ्नै तरिका थियो । एकपल्ट भड्किलो लुगा, लगाएका तीनजना आइमाईहरू उहाँलाई भेट्न आएका थिए । रेसमी स्कर्टको सरसराहट र…

Read More
भेनेजुएलाको हस्तक्षेपलाई लिएर बुद्धिजीवीको विरोध

भेनेजुएलाको हस्तक्षेपलाई लिएर बुद्धिजीवीको विरोध

 काठमाडौँ : भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादको षड्यन्त्रमा भएको राजनैतिक हस्तक्षेपलाई लिएर चौतर्फी विरोध भइराखेको सन्दर्भमा नेपालको क्रान्तिकारी बुद्धिजीवीहरुको संगठनले एक वक्तव्य निकालेर विरोध जनाएको छ । उक्त संगठनका केन्द्रीय महासचिव ब्यापक नेपालीले २४ जनवरीमा वक्तव्य निकालेर विरोध गरेका हुन् । उनले…

Read More
अमेरिकी साम्राज्यवादको हस्तक्षेपको भत्र्सना : कञ्चन

अमेरिकी साम्राज्यवादको हस्तक्षेपको भत्र्सना : कञ्चन

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीले भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादको हस्तक्षेपको भत्र्सना गरेको छ । २३ जनवरी २०१९ मा भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस मदुरोका विरुद्ध अमेरिकी जासुसी संस्था सीआईए समर्थित जुवान गाईदोले आफैलाई राष्ट्रपति घोषणा गरेपछि त्यसको विरोध र भत्र्सना गरिएको नेपाल…

Read More
जलवायु परिवर्तनका असरहरू

जलवायु परिवर्तनका असरहरू

प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयव (ख्बचष्बदभिक) तथा तिनीहरूबीचको अन्तरक्रिया र अन्तरसम्बन्धलाई नै सामान्यतया वातावरण भनिन्छ । स्वच्छ वातावरणमा बाँच्न पाउनु प्रत्येक नागरिकको मौलिक हक हो । विभिन्न किसिमका प्रदूषणहरू, प्राकृतिक स्रोतमाथिको अतिक्रमण दोहन,…

Read More
सर्वहारा समाजवाद–३

सर्वहारा समाजवाद–३

गताङ्कबाट क्रमशः सामाजिक जीवनमा पनि पहिले बाह्य अवस्थाहरू फेरिन्छन्, पहिले भौतिक स्थिति फेरिन्छ अनि तदनुसार मानसिहरूका विचारहरू, उनीहरूका बानी, रीतिरिवाज र उनीहरूका दृष्टिकोण फेरिन्छन् । त्यसैले माक्र्स भन्नुहुन्छ, ‘मानिसहरूको चेतनाले उनीहरूको सत्तालाई निर्धारित गर्दैन, बरु त्यसको उल्टो, उनीहरूको सामाजिक सत्ताले…

Read More
आन्तोन चेखभ

आन्तोन चेखभ

एकपल्ट चेखभले मलाई कुचुक कोई गाउँमा निमन्त्रणा गर्नुभएको थियो । त्यहाँ उहाँको सानो टुक्रा जमिन र एउटा दुईतले घर थियो । उहाँले आफ्नो बिर्ता देखाउँदै बडो उत्सुकतापूर्वक कुराकानी सुरु गर्नुभयो– ‘मसँग थुप्रै पैसा भइदिएको भए यहाँ अस्वस्थ ग्रामीण अध्यापकहरूका लागि…

Read More
चन्द्रमामा चिनियाँ यान

चन्द्रमामा चिनियाँ यान

काठमाडौँ : चीनले उसको एक रोबोटिक अन्तरिक्ष यानलाई चन्द्रमा सफलतापूर्वक अवतरण गराएको समाचार प्राप्त भएको छ । अचन्द्रमा हालसम्म अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गराएको जनाइएको छ । चाँग इ—४ नामक उक्त यान चन्द्रमाको दक्षिणी ध्रुव—एटकेन बेसिनमा अवतरण भएको ग्लोबल…

Read More
माओलाई कसरी सम्झिने ?

माओलाई कसरी सम्झिने ?

विश्व सर्वहारा वर्गका गुरु तथा महान् नेता कमरेड माओ त्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा भएको थियो । त्यसैले डिसेम्बर २३ मा उहाँको जन्मदिन मनाइराखिएको छ । माओको जन्म चीनको साओसान हुनानको एक किसान परिवारमा भएको थियो । जीवनको पूर्वाद्र्धमा…

Read More
साम्यवादी गुणयुक्त नेता माओ

साम्यवादी गुणयुक्त नेता माओ

शदियौँदेखि अशिक्षा, भोकमरी, रोग र गरिबीको चपेटामा लपेटिएको, जापानी र अमेरिकी साम्राज्यवादको औपनिवेशिक सिकञ्जामा जकडिएको विशाल भूभाग र जनसङ्ख्या भएको चीनलाई दीर्घकालीन जनयुद्धका माध्यमद्वारा मुक्त गराई नयाँ जनवाद हुँदै समाजवादसम्म पु¥याउने महान् नेता माओले प्रतिपादन गरेको माक्र्सवाद–लेनिनवाद–माओवादले सार्वभौमिक चरित्र ग्रहण…

Read More