तेस्रो विश्वयुद्धको नयाँ रूप : युद्धको निरन्तरतामा

तेस्रो विश्वयुद्धको नयाँ रूप : युद्धको निरन्तरतामा

२६ जनवरी २०१९ मा ल्याटिन अमेरिकी देश भनेजुएलामा राजनीतिक सङ्कट चुलिँदै गएपछि त्यहाँका राष्ट्रपति निकोलस मडुरो (Nicolas Maduro) अवैधानिक भएको र नेसनल एसेम्बलीका नेता ज्वान ग्वाइदो (Juan Guaidó) वैधानिक राष्ट्रपति भएको भन्दै आफैँलाई अन्त्यरिम राष्ट्रपति घोषणा गरेपछि भएको राजनीतिक विकासप्रति…

Read More
नेकपामाथिको प्रतिबन्ध फिर्ता लिन मलेसियाबाट दबाब

नेकपामाथिको प्रतिबन्ध फिर्ता लिन मलेसियाबाट दबाब

मलेशिया : नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले सरकारले नेकपामाथि लगाएको प्रतिबन्धप्रति ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रघात, जनघात, पछिल्लो नमुना सीके राउतजस्ता दलाललाई सरकारले काखी च्यापेर विप्लव नेकपामाथि प्रतिबन्ध लगाउनुले सरकार फासिवाद उन्मुख भएको र यसले सम्पूर्ण जनताको अधिकारमाथि हस्तक्षेप गर्दै…

Read More
नेकपामाथिको प्रतिबन्ध खारेज गर – युएइ

नेकपामाथिको प्रतिबन्ध खारेज गर – युएइ

युएइ : सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माथि लगाएको प्रतिबन्धको चौतर्फी आलोचना भइरहेको बेला नेपाली जनप्रगतिशील मोर्चा युएइले पनि उक्त प्रतिबन्ध तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । प्रतिबन्धले राजनीति रोक्न नसकिने बताउदै, राजनीति गर्न पाउने हरेक नागरिकको…

Read More
एकीकृत जनक्रान्तिको पक्षमा मलेसियाका युवाहरु सङ्गठीत

एकीकृत जनक्रान्तिको पक्षमा मलेसियाका युवाहरु सङ्गठीत

मलेसिया : २०औँ शताब्दी सुरुवातदेखि यता विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्दै गएको बेला नेपालमा विप्लव नेतृत्वको नेकपाले क्रान्तिको नयाँ कार्यदिशा तय गरेर विश्ब कम्युनिस्ट आन्दोलनमा एउटा उत्साह थपेको छ । नेपालमा अपुरो क्रान्तिलाई नयाँ ढङ्गले अघि बढाइरहेकोे सन्दर्भमा नेपालमा भ्रष्टाचारी, दलाल…

Read More
बेल्जियममा जनयुद्ध दिवस र सहिद सप्ताह सम्पन्न

बेल्जियममा जनयुद्ध दिवस र सहिद सप्ताह सम्पन्न

  बेल्जियम : नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमले २४ औँ जनयुद्ध दिवस आन्ट्वेर्पेन सहरमा विशेष कार्यक्रम गरी हर्षोल्लासका साथ मनाएको छ । मोर्चाले जनयुद्ध दिवस र सहिद सप्ताहको अवसर पारेर सङ्गठनको विस्तारित बैठक पनि सम्पन्न गरेको छ । सङ्गठनका अध्यक्ष मेख गुरुङको…

Read More
पेरू र फिलिपिन्सको कम्युनिस्ट आन्दोलन

पेरू र फिलिपिन्सको कम्युनिस्ट आन्दोलन

(क) पेरू : पेरू समुद्रको किनारमा रहेको दक्षिण अमेरिकाको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाको मुलुक हो । पेरूका जनताले लामो समयदेखि विदेशी हस्तक्षेपको विरोध र विशाल ग्रामीण इलाकामा विविध रूपका किसान सङ्घर्षहरू गर्दै आइरहेको इतिहास छ । पेरूमा सन् १९२८ मा…

Read More
कतार मोर्चाले मनायो २४ औँ जनयुद्ध दिवस

कतार मोर्चाले मनायो २४ औँ जनयुद्ध दिवस

  कतार : नेपाली मजदुरहरूको प्रतिनिधित्व गर्दै आएको नेपाली जनप्रगतिशील मोर्चा कतारले मजदुर मुक्ति तथा उत्पीडित वर्गका मागहरूलाई आफ्नो प्रमुख एजेन्डा बनाएर जनयुद्ध दिवसको २४ औँ वर्षगाँठ सम्पन्न गरेको छ । मोर्चाका महासचिव जयकिशोर पोद्दारद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता मोर्चाका अध्यक्ष शिशिर…

Read More
‘रक्तमुछेल हात लिएर ह्वाइट हाउस छोड्नु पर्ला !’

‘रक्तमुछेल हात लिएर ह्वाइट हाउस छोड्नु पर्ला !’

अहिले विश्वको राजनीति दक्षिण अमेरिकी देश भेनेजुएलामा केन्द्रित हुन पुगेको छ । गत २३ जनवरीमा अमेरिकी कठपुतली हुँवा गुएइदोले आफँैले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्वराजनीति ध्रुवीकृत त भएको छ नै, साथसाथै युद्ध र गृहयुद्धसम्मका कुरा पनि आउन थालेका छन्…

Read More
भेनेजुएलामा असफल अमेरिकी सत्ता विद्रोहको प्रयास र विभाजित विश्व

भेनेजुएलामा असफल अमेरिकी सत्ता विद्रोहको प्रयास र विभाजित विश्व

सन् १९४२ मा विश्व चर्चित पत्रिका टाइम म्यागजिनका पत्रकार हेनरी लुसले अमेरिकी शताब्दी सुरु भएको घोषणा गरे जुन अमेरिकी समाजमा प्रचलित कथनसँग मेल खायो । अमेरिका कस्तो अपवादको महादेश हो भने यो पुरानो संसारले ईश्वरप्रति गरेको गद्दारीका कारण यसलाई ईश्वरले…

Read More
मलेसियमा विप्लव नेतृत्वको नेकपाको सङ्गठन विस्तार हुँदै

मलेसियमा विप्लव नेतृत्वको नेकपाको सङ्गठन विस्तार हुँदै

मलेसिया : मलेसियामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सङ्गठन निर्माण भएको छ । सो पार्टीको प्रवास ब्युरो अन्तर्गत नेपाली जनप्रगतिशील मोर्चा मलेसियाको सक्रियतामा आइतबार मलेसियाको जोहोरबारुमा आयोजना गरिएको भेलाले सैलेश यादवको अध्यक्षतामा १४ सदस्य क्षेत्रीय समिति गठन गरेको छ । जसको…

Read More