नेकपामाथिको प्रतिबन्ध फिर्ता लिन मलेसियाबाट दबाब

मलेशिया : नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले सरकारले नेकपामाथि लगाएको प्रतिबन्धप्रति ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रघात, जनघात, पछिल्लो नमुना सीके राउतजस्ता दलाललाई सरकारले काखी च्यापेर विप्लव नेकपामाथि प्रतिबन्ध लगाउनुले सरकार फासिवाद उन्मुख भएको र यसले सम्पूर्ण जनताको अधिकारमाथि हस्तक्षेप गर्दै सिङ्गो लोकतन्त्रमाथि नै प्रतिबन्ध लगाएको भन्दै तत्कालै खारेज नगरे सरकारले कडा मूल्य चुकाउनुपर्ने मोर्चाको विज्ञप्तिमा उल्लेख छ ।

 

२०७५ चैत ५ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :