मिथक प्रजातन्त्रको मिथक निर्वाचन ४५पटक निर्वाचन हुदा पनि ह्वाइट हाउसमा अटाइनन् महिला

काठमाडौं ः कार्तिक २४, मंगलबार भएको अमेरिकी राष्ट्रपति निर्वाचनको सबैराज्यको मत परिणाम करिब करिब  आइसकेको छ । मत परिणाम आइसक्दा ट्रम्पले २७६ सिटमा बिजय प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्दी हिलारीले भने मात्र २१८ सिटमा जितेकि छिन् । अब केही ठाउँको मत परिणाम मात्र आउन बाँकी रहेको छ ।  मिथक अमेरिकी प्रजातन्त्रको १७१ बर्षको इतिहासमा […]

साङ्घाईमा पेरिस कम्युन

(यतिखेर विश्वका क्रान्तिकारीहरूले ‘‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को ५० औँ वार्षिकोत्सव बडो क्रान्तिकारी उत्साहका साथ मनाइरहेका छन् । विश्वका ३० वटा माओवादी पार्टी तथा सङ्गठनहरूले मे दिवसलाई ‘चिनियाँ’ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को ५० औँ वर्षगाँठसित जोडेर क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) निर्माणको अभियानका रूपमा मनाए । ‘चिनियाँ महान् सर्वहारा क्रान्ति’ को महŒव र माओपछि […]

कोरियाली जुछे बिचार , माक्र्सवादको उल्टोयात्रा : अनिल शर्मा

                           तत्कालिन सोभियत संघ र चीनका विचमा जोसेफ स्टालिनको देहान्त पछि वैचारिक विवाद उत्कर्षमा पुगेको थियो । सन् ….मा सो बहस सार्वजनिक भयो । त्यसबेला विश्वमा १६ वटा देशहरुमा समाजवादी सत्ताहरु स्थापना भएका थिए । चीन र रुसका बिचमा महान् बहस Gread debate हुँदा सम्बन्धित देशहरुमा क्रान्ति सम्पन्न […]

कोरियाद्वारा आणविक परीक्षण

एजेन्सी उत्तर कोरियाले पाचौं पटक शुक्रबार आणविक परीक्षण गरेको खुलेको छ । सो परीक्षणका कारण ५.३ म्याग्नेच्यूट कृत्रिम मापन भएपछि सो भेद खुलेको हो । दक्षिणका जासुसी संश्थाहरुले यस अघिनै उत्तर कोरियाले अर्काे परीक्षणको तयार गरिरहेको बताएको थियो । उत्तर कोरियाको राष्ट्रिय दिवशको अवसर पारेर उत्तरले सो शक्तिशाली परीक्षण गरेको हो । सो घटनाबाट जापान, […]

काश्मिरको अवश्था नियन्त्रण बाहिर गइरहेको छ

  प्रेमशंकर झा दक्षिण काश्मिरमा आतङ्कवादलाई नयाँ रुपमा उठाउने एकजना असाध्यै लोकप्रिय नेता बुरहान वानीको मृत्युको खबर अखबारमा पढेर म खुशी हुनुपथ्र्याे । तर म त्यो घटना सुनेर खुशी हुन सकिन । बुरहानको परिवारप्रति मेरो मनमा गहिरो सहानुभूति पैदा भयो र आफ्नो देशप्रति निराशा । यस्तो किन भयो भने बुरहानको मृत्युले काश्मिरमा शान्ति स्थापना गर्न […]

काश्मिर उपत्यकाबाट प्रत्यक्ष प्रशारण

दिक्दारीमा छु, एकदमै दिक्दारीमा परेको छु । यस्तोबेला कुनै साथी भएको भए दुःखसुखका कुरा हुन्थे होला । तर यहाँ टाढाटाढासम्म पनि कोही साथी छैनन् । दारुपाटी चलिरहेको छ । तर त्यसको गन्धसम्म मेरो आँगनबाट बाहिर गयो भने धर्मका ठेकेदारहरुले मलाई हलाल गर्नेछन् । यहाँका मान्छेहरु मलाई मुर्तद (अल्लाहप्रतिको आश्था छोडेको, अधर्मी) भन्ने गर्छन् । सडकमा […]

गोरखाल्याण्ड आन्दोलन चर्किंदै

दार्जिलिङ भारतको सबैभन्दा पुरानो गोरखाल्याण्ड आन्दोलन फेरि चर्किने देखिएको छ । उक्त आन्दोलनका नेता विमल गुरुङले दार्जिलिङमा भएको एक कार्यक्रममा गोरखाहरूलाई आन्दोलनका लागि तयार रहन अपिल गरेका छन् । ममता बेनर्जी सरकार गोरखाहरूप्रति पूर्वाग्रही रहेको, केन्द्र सरकारको निर्देशन नमानेको भन्दै गोरखाल्याण्डबाहेक अन्य विकल्प नरहेको गुरुङको दाबी छ । सन् १९०७ देखि गोरखाल्याण्ड आन्दोलन जारी छ । […]

सैन्य अभ्यासपछि उत्तरकोरियाको चेतावनी

अमेरिका र दक्षिणकोरियाकाबीच पटकपटक संयुक्त सैन्य अभ्यास हुने क्रममा सोमबारदेखि पछिल्लो सैन्य अभ्यास भएपछि तनाव उत्पन्न भएको छ । यसमा २५ हजार अमेरिकी र ५० हजार कोरियाली फौज संलग्न छन् । सेप्टेम्बर २ सम्म जारी रहने भनिएको उक्त सैन्य अभ्यासले कोरियाली दीपमा तनाव बढ्ने भन्दै उत्तरकोरियाले कडा विरोध गरेको छ । सैन्य अभ्यासरत यी दुई […]

वास्तविक भारतको खोक्रो चित्र

(जनता दल युनाइटेडका सांसद केसी त्यागीको माथिल्लो सदनमा वक्तव्य । शीर्षक हामीले दिएका हौँ उपसभापति महोदय, हामी आर्थिक सुधारका २५ वर्ष मनाउन गइरहेका छौँ । पत्रिकाहरूमा ठूलाठूला प्रचार आइरहेका छन् । हाम्रो दायाँपट्टि रहेका नयाँ मित्रहरूले त नेहरूका नीतिहरूलाई धेरै अघि छोडिसक्नुभएको छ । उनको स्थान अब मोन्टेक महोदयले लिएका छन् । हाम्रो बायाँतिर कलराज […]

टर्कीद्वारा पश्चिमाको प्रतिवाद

अमेरिकामा १५ वर्षदेखि शरण लिइरहेका एकजना धर्मगुरु र सिरियामा आईएसआईका विरुद्ध अमेरिकी सेनासँगै काम गरेका वायुसेनाका प्रमुख सैन्य ‘कू’ मा संलग्न भएको रहस्य खुलेपछि युरोप र अमेरिकासँग टर्की रुष्ट भएको छ । युरोपेली युनियनको सदस्यताका लागि मृत्युदण्डको कानुन खारेज गरेको टर्कीले पछिल्लो सत्तापलटको घटनापछि मृत्युदण्डको प्रावधानका लागि संविधान संशोधनको प्रयास गर्दैछ । त्यसबाट पश्चिमी देश […]