कुमार पौडेलको हत्याप्रति जनप्रगतिशील मोर्चा कतारको भत्र्सना, नेपाल बन्दको समर्थन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी आबद्ध जनप्रगतिशील मोर्चा कतारले नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई पक्राउ गरी हत्या गरिएको खबरले मोर्चा मर्माहत भएको जनाएको छ । मोर्चाका कतार संयोजक शिशिर भण्डारीले विज्ञप्ति जारी गर्दै उक्त हत्याको निन्दा र भत्र्सना गरेका…

Read More
चीनलाई फुटाउन काठमाडौँमा गोप्य सम्मेलन

चीनलाई फुटाउन काठमाडौँमा गोप्य सम्मेलन

काठमाडौँ : चीनको सिन्चुवान प्रान्तलाई फुटाउन काठमाडौँमा गतिविधि हुँदै आएको खुलासा भएको छ । संसद्को सोमबारको बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले काठमाडौँको बौद्धमा चीनको सिन्चुवान प्रान्तलाई फुटाउन फ्रि तिब्बत युवा काङ्ग्रेसको सम्मेलन भएको बताए ।…

Read More
नेकपामाथिको प्रतिबन्ध हटाउन जर्मनी कम्युनिस्ट पार्टीद्वारा केपी वलीलाई चेतावनी

नेकपामाथिको प्रतिबन्ध हटाउन जर्मनी कम्युनिस्ट पार्टीद्वारा केपी वलीलाई चेतावनी

काठमाडौँ : जर्मनीको माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टी (एमएलडीपी)ले नेपालमा केपी वली सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्धको विराध गर्दै तत्काल प्रतिबन्ध फुकुवा गर्न र प्रतिबन्ध लगाउनुको कारण प्रस्ट पार्न चेतावनीपूर्ण पत्र प्रेषित गरेको छ । ईरातो खबरलाई मोनिका गार्टनेर—एन्जेल÷सीसीका नामबाट १३…

Read More
नेपाली जनप्रगतिशिल मोर्चा साउदीको अध्यक्षमा कार्की, १९ सदस्यीय नयाँकार्यसमिति चयन

नेपाली जनप्रगतिशिल मोर्चा साउदीको अध्यक्षमा कार्की, १९ सदस्यीय नयाँकार्यसमिति चयन

साउदी : नेपाली जनप्रगतिशिल मोर्चा साउदीको चौथो अधिवेशन सम्पन्न भएको छ । “संसारका श्रमिक तथा उत्पीडित जनता एकजुट हौँ !! स्वाभिमान समानता र रोजगारी ग्यारेन्टीको लागि प्रवासी मजदुर एक हौं !! विचार संप्रेषण गर्दै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गरौं !!” भन्ने…

Read More
सन्दर्भ कार्ल माक्र्सको द्विशताब्दीऔँ जन्मदिवस

सन्दर्भ कार्ल माक्र्सको द्विशताब्दीऔँ जन्मदिवस

वैज्ञानिक साम्यवादका प्रणेता, विश्व कम्युनिस्ट आन्दोलनका महान् गुरु दार्शनिक कार्ल माक्र्सको जन्म ५ मे १८१८ मा आमा हेनरी यट्ररको कोखबाट जर्मनीको ट्रियर सहरमा भएको थियो । उनका बुबा हेनरिख माक्र्स फ्रान्सेली विचारबाट प्रभावित थिए । कार्ल माक्र्सले ट्रियर जिम्मेसियम स्कुलमा…

Read More
नेकपा निकट नेपाली जन प्रगतिशिल मोर्चा कतारको महिला भेला सम्पन्न

नेकपा निकट नेपाली जन प्रगतिशिल मोर्चा कतारको महिला भेला सम्पन्न

दोहा : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशिल मोर्चा कतारको 2019 May 11  तारिकमा महिला बिभाग अन्तरगत केशरी बोहोराको अध्यक्षतामा ११ सदस्यीय अल समाल इकाई गठन भएको छ । मोर्चाका केन्द्रीय सदस्य तथा महिला बिभाग प्रमुख जमुना श्रेष्ठको प्रमुख आतिथ्य…

Read More
अन्तर्राष्ट्रिय श्रमिक दिवसको महत्व

अन्तर्राष्ट्रिय श्रमिक दिवसको महत्व

मे १ का दिन विश्वभर र नेपालमा पनि १३० औँ मे दिवस मनाइएको छ । श्रमिकहरूमाथि मालिकहरूको अत्याचारका विरुद्ध मजदुरहरूले गरेको विद्रोहको स्मरणस्वरूप मे दिवस मनाउने गरिएको हो। विश्व मजदुर आन्दोलनमा मात्र नभएर हरेक राजनीतिक आन्दोलनमा १ मे को अत्यन्त…

Read More
अमेरिकाद्वारा इरानलाई स्पष्ट र सोझो सन्देश : युद्धपोत सहितका लडाकू पानीजहाज परिचालन

अमेरिकाद्वारा इरानलाई स्पष्ट र सोझो सन्देश : युद्धपोत सहितका लडाकू पानीजहाज परिचालन

काठमाडौं : अमेरिकाले इरानलाई ’स्पष्ट र सोझो सन्देश’ दिनकालागि मध्यपूर्वमा युद्धपोत सहितका लडाकू पानीजहाज परिचालन गरेको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सो परिचालन ‘समस्या हुन सक्ने सम्भावना र तनाव बृद्धिका केही सङ्केत र चेतावनीहरू’का कारण भएको बताएका छन्…

Read More
बम विष्फोट प्रकरणमा श्रीलंकाद्वारा २ सय धर्मगुरुसहित ६ सय देश निकाला

बम विष्फोट प्रकरणमा श्रीलंकाद्वारा २ सय धर्मगुरुसहित ६ सय देश निकाला

काठमाडौं : इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाका गृहमन्त्री अबयवर्दनाले छानविनको क्रममा भिसा अवधि समाप्त भइसकेको र केहीको गतिविधि शंकास्पद पाइएकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको बताएका छन् । देश निकाला गरिएकाहरु कुन–कुन देशका…

Read More
उत्तर कोरियाद्वारा फेरी मिसाइल प्रक्षेपण

उत्तर कोरियाद्वारा फेरी मिसाइल प्रक्षेपण

काठमाडौं : बैशाख २१ गते उत्तर कोरियाले मिलाइल प्रक्षेपण फेरी सुरु गरेको छ । अमेरिकासँग शिखर वार्तासँगै स्थगित भएको मिलाइस कार्यक्रमलाई उत्तर कोरियाले पुनः सुरु गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनाममा भएको शिखर वार्ता असफल भएसँगै कोरियाले मिसाइल…

Read More