अमेरिकको टेक्सासमा गोली चल्दा २० जनाको मृत्यु, २६ घाइते

काठमाडौं : अमेरिकाको टेक्सासस्थित इआई पासोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । २६ जना घाइते भएका छन् । सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा घटना भएको हो । एल पासो शहरमा भएको गोलीकाण्डमा अन्य २६ जना…

Read More
ब्राजिलमा कैदी बन्दीबीच झडप : कम्तिमा ५२ जनाको मृत्यु

ब्राजिलमा कैदी बन्दीबीच झडप : कम्तिमा ५२ जनाको मृत्यु

काठमाडौं : ब्राजिलको पारा राज्यको अल्टामिरा जेलमा करिब पाँच घण्टासम्म कैदी बन्दीबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ भने १६ जनाको शीर छेदन गरिएको छ । स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएको झडप दिउँसोमात्र नियन्त्रणमा लिइएको थियो…

Read More
नेकपा निकट नेपाली जनप्रगतिशील मोर्चा कतारले अगस्तमा सातौं अधिवेशन आयोजना गर्दै

नेकपा निकट नेपाली जनप्रगतिशील मोर्चा कतारले अगस्तमा सातौं अधिवेशन आयोजना गर्दै

कतार : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा कतारले ‘बेरोजगार युवा बेच्दै जिम्मेवारी नलिने मेनपावरमाथि निर्मम बनौ, राज्य आतंकको भण्डाफोर गर्दै सातौं अधिवेशन भव्यरुपले सफल पारौं’ भन्ने मुल नाराका साथ सातौं अधिवेशन ह्वाइट हाउस रेष्टुरेन्ट, प्लाजा सनैयामा सन् २०१९…

Read More
साम्राज्यवादको परजीवी प्रकृति

साम्राज्यवादको परजीवी प्रकृति

राष्ट्रिय अर्थव्यवस्थाको सैन्यीकरणले सामाजिक उत्पादनको शक्तिलाई भित्रैदेखि खोक्रो बनाउने गर्दछ । राष्ट्रिय अर्थव्यवस्थाको सैन्यीकरणले उसलाई त्यस्तो अन्धकार गल्लीमा पुर्याइदिन्छ जहाँ अन्ततः पुग्नका लागि साम्राज्यवादी आर्थिक विकास अभिशाप हुने गर्दछ । वस्तुतः त्यो पुँजीवादको अन्तरनिहित अन्तरविरोधहरूको विकासको एउटा अपरिहार्य परिणाम हो…

Read More
अफ्रिका कप अफ् नेसन्सको उपाधि अल्जेरियालाई

अफ्रिका कप अफ् नेसन्सको उपाधि अल्जेरियालाई

काठमाडौं : अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको छ । इजिप्टको कायरोमा शुक्रबार राति भएको फाइनल खेलमा सेनेगललाई १–० गोलको अन्तरले हराउदै अल्जेरिया च्याम्पियन बनेको हो । अल्जेरियाले यसअघि सन् १९९० को संस्करणको उपाधि जितेको थियो । सन् २००२…

Read More
पौडेलको सम्झनामा नेपाली जनप्रगतिशील मोर्चा साउदीद्वारा श्रद्धाञ्जलीसभा सम्पन्न

पौडेलको सम्झनामा नेपाली जनप्रगतिशील मोर्चा साउदीद्वारा श्रद्धाञ्जलीसभा सम्पन्न

साउदी : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा साउदीको क्षेत्रीय समितिले सहिद कुमार पौडेलको सम्झनामा श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । असार ५ गते दलाल सामाजिक फासिवादी राज्यद्वारा पार्टी कामको सिलसिलामा हिडिरहेको बेला सर्लाहीको लखन्ती खोलामा गिरफ्तार पश्चात सर्लाही जिल्ला…

Read More
लिवियाको शरणार्थी शिविरमा आक्रमण हुँदा एक नेपालीको मृत्यु

लिवियाको शरणार्थी शिविरमा आक्रमण हुँदा एक नेपालीको मृत्यु

काठमाडाैं : लिबियाको राजधानी त्रिपोलीनजिकै रहेको आप्रवासी बन्दी गृहमा लक्षित बम विस्फोटमा परी एक जना नेपालीको मृत्यु भएको छ । मंगलबार राती बम विस्फोटमा परि २७ वर्षका सन्तोष श्रेष्ठको मृत्यु भएको इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले जनाएको छ । ४० जनाभन्दा…

Read More
सांस्कृतिक क्रान्ति र विश्वदृष्टिकोण

सांस्कृतिक क्रान्ति र विश्वदृष्टिकोण

  विश्व साम्यवादी आन्दोलनको मूल समस्या भनेको विश्वदृष्टिकोणको समस्या हो । विश्वदृष्टिकोणको समस्याले गर्दा नै सोभियत सङ्घ, पूर्वीयुरोप र पूर्वीएसियामा प्रतिक्रान्ति भएको हो । यही कारणले गर्दा नै टर्की, फिलिपिन्स, चिली, इन्डोनेसिया, निकारागुवा, पेरू र नेपालमा विजयको सन्निकट पुगेका क्रान्तिहरू…

Read More
चीन–अमेरिका टक्करको अन्तर्य

चीन–अमेरिका टक्करको अन्तर्य

चीन र अमेरिकाको बीचमा व्यापार युद्ध चर्किंदै गएको छ । विश्वको पहिलो र दोस्रो ठूला आर्थिक शक्तिहरूबीचमा व्यापार युद्ध चर्केर गएको कारण विश्वभर चिन्ता गरिएको छ । चीन र अमेरिका दुवै देशको नागरिक जीवन पनि प्रभावित भएको छ । त्यसको…

Read More
ब्राजिल समूह विजेता बन्दै कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

ब्राजिल समूह विजेता बन्दै कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

काठमाडौं : कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो,…

Read More