कोरोना जोखिम कायमै छ, तत्काल विद्यालय नखोल  : शिक्षामन्त्री

कोरोना जोखिम कायमै छ, तत्काल विद्यालय नखोल  : शिक्षामन्त्री

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आग्रह गरेका छन् । शिक्षामन्त्री पोखरेलले शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा…

Read More
क्रान्तिकारीले सिटिईभिटीलाई बुझायो ज्ञापनपत्र

क्रान्तिकारीले सिटिईभिटीलाई बुझायो ज्ञापनपत्र

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूर-पश्चिम प्रदेश कार्यालय धनगढीका निर्देशकलाई ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीका सेती–महाकाली संयोजक विरेन्द्र शाहले बिहीबार बुझाएको ज्ञापनपत्रमा कोराना महामारीका कारण सिटिईभिटीले…

Read More
‘विद्यालय सञ्चालन गर्ने वातावरण बनाऊ’

‘विद्यालय सञ्चालन गर्ने वातावरण बनाऊ’

काठमाडौँ : सुदूरपश्चिममा क्रियाशील ६ विद्यार्थी सङ्गठनले कोरोना महामारीले उत्पन्न जटिल परिस्थितिलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय सञ्चालन गर्न माग गरेका छन् । अहिले चलिरहेको वैकल्पिक सिकाइ प्रभाकारी नभएको भन्दै विद्यार्थी सङ्गठनहरूले विद्यालय सञ्चालनको माग गरेका हुन् । निजी…

Read More
अखिल क्रान्तिकारीले सञ्चालन गर्यो राजनीतिक प्रशिक्षण

अखिल क्रान्तिकारीले सञ्चालन गर्यो राजनीतिक प्रशिक्षण

काठमाडौँ : अखिल क्रान्तिकारीले काठमाडौँमा एकदिने राजनीतिक प्रशिक्षण सम्पन्न गरेको छ । अखिल क्रान्तिकारीको उपत्यका विशेष क्षेत्रीय समन्वय समितिले राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा नेपालमा शैक्षिक आन्दोलनको अबको दिशा, क्रान्तिकारी विद्यार्थीको भूमिका, वैज्ञानिक समाजवादमा शिक्षा नीतिलगायत विषयमा प्रशिक्षण सञ्चालन गरेको हो…

Read More
विद्यालय र क्याम्पसहरूमा पठनपाठनको वातावरण तयार गर्न अनुरोध

विद्यालय र क्याम्पसहरूमा पठनपाठनको वातावरण तयार गर्न अनुरोध

काठमाडौँ : कैलालीमा क्रियाशील ६ विद्यार्थी सङ्गठनले कोरोना भाइरस तत्काल नियन्त्रण नहुने र अझै केही वर्षसम्म रहिरहने प्रक्षेपण गरिएको र शैक्षिक सत्र खेर जाने देखिएको भन्दै स्वास्थ्य सतर्कता अपनाउँदै सबै विद्यालय र क्याम्पसको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न अनुरोध गरेका…

Read More
सतर्कता अपनाउँदै शैक्षिक संस्था सञ्चालन गर्न विभिन्न विद्यार्थी सङ्गठनहरूको माग

सतर्कता अपनाउँदै शैक्षिक संस्था सञ्चालन गर्न विभिन्न विद्यार्थी सङ्गठनहरूको माग

काठमाडौँ : देशमा क्रियाशील विभिन्न विद्यार्थी सङ्गठनहरूले कोरोना भाइरस तत्काल नियन्त्रण नहुने, अझै एक–दुई वर्ष रहने प्रक्षेपण गरिएको र वैकल्पिक सिकाइ पनि प्रभावकारी नभएकाले आवश्यक सतर्कता अपनाउँदै विद्यालय, क्याम्पस र विश्वविद्यालयको पठनपाठन सञ्चालनको वातावरण बनाउन आग्रह गरेका छन् । काठमाडौँमा…

Read More
शुल्क उठाउन ताकेता गर्नेलाई कारबाही गर्ने क्रान्तिकारीको चेतावनी

शुल्क उठाउन ताकेता गर्नेलाई कारबाही गर्ने क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अखिल (क्रान्तिकारी) जिल्ला समिति रूपन्देहीले कोरोनाको महामारीमा शैक्षिक संस्थाहरूले नपढाईकनै शुल्क उठाउन ताकेता गरेर अभिभावकलाई मानसिक दबाब दिएकाले रकम उठाउन ताकेता गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । क्रान्तिकारी रूपन्देहीकी कावा अध्यक्ष इन्दु वलीले सोमबार प्रेस विज्ञप्ति जारी…

Read More
अखिल (क्रान्तिकारी)द्वारा कञ्चनपुरमा रक्तदान

अखिल (क्रान्तिकारी)द्वारा कञ्चनपुरमा रक्तदान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती-महाकाली समन्वय समिति अन्तरगत कञ्चनपुर जिल्ला समितिको आयोजनामा शुक्रबार अखिल क्रान्तिकारीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  प्राप्त जानकारीअनुसार क्रान्तिकारीले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।…

Read More
सल्यानमा अखिल (क्रान्तिकारी)को समुदाय शिक्षा कार्यक्रम

सल्यानमा अखिल (क्रान्तिकारी)को समुदाय शिक्षा कार्यक्रम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका भ्रतृ संगठन अखिल (क्रान्तिकारी) ले सल्यानमा समुदाय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । कोरोना भाइरसको त्रासका बीच सञ्चालित अनलाइन शिक्षा सीमित मान्छेको पहुँचभन्दा बाहिर जान नसकेकाले लाखौँ विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर समुदाय शिक्षा कार्यक्रम सञ्चालन…

Read More
शुल्क नतिरेको भन्दै अभिभावकलाई नै कुटपिट गर्ने शिक्षकमाथि कारबाहीको माग

शुल्क नतिरेको भन्दै अभिभावकलाई नै कुटपिट गर्ने शिक्षकमाथि कारबाहीको माग

विद्यालयलाई शुल्क नतिरेको भन्दै अभिभावकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही नभएको भन्दै अखिल क्रान्तिकारी जिल्ला समिति नवलपुरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । अखिल क्रान्तिकारी नवलपुरका अध्यक्ष श्रीराम बस्यालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नवलपुरको विनय त्रिवेणी गाउँपालिका ६ रानीनगरस्थित…

Read More