महान् सहिदहरूको बलिदान र शोकलाई शक्तिमा बदल्ने प्रतिबद्धता

निरङ्कुश सामाजिक फासिवादी केपी–पीके सरकारले कम्युनिस्ट पार्टीमाथि बर्बरतापूर्वक मच्चाएको हत्या, आतङ्क, दमन र गिरफ्तारीका विरुद्ध, राष्ट्रियता र जनअधिकारका लागि लडेको जनताको असल कम्युनिस्ट पार्टी, विचारमा प्रतिबद्ध र कर्तव्यनिष्ठ त्यसका नेता–कार्यकर्ता, क्रान्ति र वर्गसङ्घर्षप्रति इमानदार जनताले दृढताका साथ प्रतिरोध गर्नु आफ्नो…

Read More
प्रतिबन्ध र एकीकृत जनक्रान्ति

प्रतिबन्ध र एकीकृत जनक्रान्ति

काठमाडौँको सत्तामा दुईतिहाइ नामधारी कम्युनिस्ट सरकारले चकचकीपूर्ण रोटे पिङ खेलिरहेको छ । चकचकी मात्र होइन, सबैले ठम्याउन सक्ने प्रकारको रगरगीले जनमानसलाई सताइरहेको छ । कथित कम्युनिस्ट सरकारका तर्फवाट यतिविधि उत्ताउलो रबैया सवार किन भैरहेको छ ? यसका पछाडि केही कारणहरू…

Read More
सहिदका बाबाको गर्विलो मृत्यु

सहिदका बाबाको गर्विलो मृत्यु

२०७६ असार २ गते व्यस्त सहरको एक छेउमा हिँड्दै थिएँ । फोनको घन्टी टिरिङटिरिङ बज्यो । कसको फोन आयो भनेर फोन उठाएँ । अन्य दिनभन्दा फरक आवाज लाग्यो । ‘अँ भन्नू’ मैले भनेँ । उहाँले भन्नुभयो– मामा त बित्नुभयो रे,…

Read More
उदाउँदै गरेको रातो सूर्य

उदाउँदै गरेको रातो सूर्य

कम्युनिस्ट नामधारी सरकारबाट जनताले धेरै आशा गरेका थिए । तर चुनावमा भोट दिएका नागरिकहरू निराश भएका छन् । सार्वननिक स्थलमा ‘विप्लव किराजतन्त्र’ भन्ने आवाज सुन्न थालिएको छ । सबैको मनमा यो सरकारबाट केही हुँदैन भन्ने परेको छ । काङ्ग्रेसको शासन…

Read More
अलबिदा कमरेड उज्ज्वल

अलबिदा कमरेड उज्ज्वल

मैले तपाईंंलाई थबाङमा भेट्न पाइनँ । तपाईंलाई हजारौँथबाङी जनताका माझ शिर निहु¥याएर सलाम गर्न पनि पाइनँ । मैले सुनेँतपाईं हामीबाट सदाकालागि भौतिक रूपमै बिदा लिएर जानुभएछ तर म भौगोलिक रूपले टाढा छु । प्रतिकूल परिस्थितिकाकारण तपाईंकाबारेमा ढिलो खबर पाएँ ।…

Read More
आइफामा लगानी : दलालीको पराकाष्टा

आइफामा लगानी : दलालीको पराकाष्टा

केपी वली सरकारले नेपाली जनतालाई थाहै नदिई गतवर्ष साउन ८ गते नै ‘ इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा)’ नामको भारतीय चलचित्र महोत्सव काठमाडौँमा गर्न स्वीकृति दिने निर्णय गरेको सार्वजनिक भएको छ । गत बिहीबार यसको रहस्योद्घाटन भएपछि सरकारका विरुद्ध जनमत…

Read More
सांस्कृतिक क्रान्ति र विश्वदृष्टिकोण

सांस्कृतिक क्रान्ति र विश्वदृष्टिकोण

  विश्व साम्यवादी आन्दोलनको मूल समस्या भनेको विश्वदृष्टिकोणको समस्या हो । विश्वदृष्टिकोणको समस्याले गर्दा नै सोभियत सङ्घ, पूर्वीयुरोप र पूर्वीएसियामा प्रतिक्रान्ति भएको हो । यही कारणले गर्दा नै टर्की, फिलिपिन्स, चिली, इन्डोनेसिया, निकारागुवा, पेरू र नेपालमा विजयको सन्निकट पुगेका क्रान्तिहरू…

Read More
चीन–अमेरिका टक्करको अन्तर्य

चीन–अमेरिका टक्करको अन्तर्य

चीन र अमेरिकाको बीचमा व्यापार युद्ध चर्किंदै गएको छ । विश्वको पहिलो र दोस्रो ठूला आर्थिक शक्तिहरूबीचमा व्यापार युद्ध चर्केर गएको कारण विश्वभर चिन्ता गरिएको छ । चीन र अमेरिका दुवै देशको नागरिक जीवन पनि प्रभावित भएको छ । त्यसको…

Read More
प्रतिबन्ध र जनआक्रोश

प्रतिबन्ध र जनआक्रोश

यतिबेला हामी शोकलाई शक्ति र शक्तिलाई आक्रोशमा बदल्दै साहस, साहस फेरि पनि साहसका साथ समाजको मुक्ति र परिवर्तनका लागि अगाडि बढ्दैछौँ । वर्गीय दृष्टिकोण के हो ? यसको गहिराइ कति रहेछ ? भन्ने दिनप्रतिदिन महइभ्वबोध हुँदैछ । कस्तो वर्गीय दृष्टिकोणले…

Read More
कुमार र उनीहरू

कुमार र उनीहरू

असार ५ गते दिनभर जस्तै सर्लाही–लालबन्दी १ लखन्ती खोलामा भएको घटनाले सनसनी मच्चायो । नेपाल प्रहरीको केन्द्रीय कार्यालय, प्रदेश २ मुख्यालय र सर्लाही जि.प्र.का.ले ‘विप्लव समूहका कार्यकर्ता सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएको र उनको साथबाट हतियार बरामद…

Read More