केपी वलीसँग हत्याविरुद्धको प्रतिरोध आन्दोलन थेग्ने सामथ्र्य छ ?

केपी वलीसँग हत्याविरुद्धको प्रतिरोध आन्दोलन थेग्ने सामथ्र्य छ ?

यतिबेला केपी–पीके गठबन्धनको सरकार र त्यसमा पनि खास वादल नेतृत्वको गृह प्रशासन सबै हिसाबबाट राष्ट्र र नागरिकहरूविरुद्ध जाइलागेको छ । सोही मेसोमा सरकार चौतर्फी बदनाम र अलोकप्रिय बनेको छ र आमजनताको आलोचना, आक्रोश र प्रतिरोधको मुख्य निशाना बन्दै गएको स्पष्ट…

Read More
नेकपामाथि कथित कम्युनिस्ट सरकारको प्रतिबन्ध

नेकपामाथि कथित कम्युनिस्ट सरकारको प्रतिबन्ध

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै नेपालमा साम्राज्यवादी इशारामा कथित कम्युनिस्टहरूको गठबन्धनमा के सरकार बनेको थियो, एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउन पुगेको छ । यो विश्व परिवेशमा नौलो र पहिलो घटना नभए पनि नेपालमा चाहिँ पहिलो हो । ‘आची गर्नेलाई…

Read More

गणतन्त्रका नाममा लुटतन्त्र

देशमा राजतन्त्र फालेर गणतन्त्र ल्याएको पनि १२ वर्ष भइसकेको छ । तर गणतन्त्र आएको यत्तिका समय भइसक्दा पनि देशमा कुनै सुधारको सङ्केत छैन । देशमा गणतन्त्रका नाममा लुटतन्त्र मच्चाउन स्वयम् काङ्ग्रेस र नामधारी कम्युनिस्ट नै लागेको देख्दा आम मानिसहरू दुखित…

Read More
सरकारको प्रतिक्रान्तिकारिता र प्रतिगामिता

सरकारको प्रतिक्रान्तिकारिता र प्रतिगामिता

केपी वली–पीके दाहाल–रामबहादुर थापामण्डलीको सरकारले देशभर हत्याशृङ्खला मच्चाउनुका साथै राज्यआतङ्क उत्पन्न गरेर प्रतिक्रान्तिकारिता र प्रतिगामिताको निकृष्ट स्वरूप प्रदर्शन गरेको छ । वली सरकारको रामबहादुर गृहप्रशासनले भोजपुर सदरमुकाममा आफ्नो परिवारका सदस्यसँग भेटघाट गरेर कार्यक्षेत्र फर्कने क्रममा बाटोमा जम्काभेट हुँदा भोजपुरमा गत…

Read More
कम्युनिस्ट पार्टीको कार्यप्रणाली

कम्युनिस्ट पार्टीको कार्यप्रणाली

कम्युनिस्ट पार्टी समाजको सबैभन्दा अग्रगामी, समुन्नत र क्रान्तिकारी परिवर्तनको संवाहक शक्ति हो । माक्र्स–एङ्गेल्सले जीवनभरको कष्टसाध्य सङ्घर्षद्वारा खोज र अनुसन्धानपछि प्रमाणित गर्नुभएको तथ्य के हो भने मानव समाजमा पुँजीपति वर्ग र श्रमिक वर्ग गरी दुई वर्ग रहेका हुन्छन् । पुँजीवादी…

Read More
महान् सहिद कुमार पौडेल

महान् सहिद कुमार पौडेल

सत्ता, शासक, सरकार यी सबै जनताको सामाजिक सम्झौताबाट निर्माण भई कायम रहन्छन् । जब शासकहरूले जनता र समाजमा कबुलियत गरेका आश्वासनहरू न्यायसंगत समाज, भेदभावविहीन समाज, उत्पादनमा सामान वितरण, स्वाधीनता, स्वतन्त्रता, हत्याहिंसाविहीन राज्य, नैसर्गिक अधिकारविरुद्ध शासकबाट हुने भ्रष्टाचार, हत्या, हिंसा, भेदभावरहित…

Read More
सर्लाही हत्याकाण्डको नालीबेली

सर्लाही हत्याकाण्डको नालीबेली

सर्लाही, लालबन्दी नगरपालिका १, लखन्तीमा असार ५ गते नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर, अङ्गभङ्ग बनाएर हत्या गरेपछि छेउमा कटुवा पेस्तोल राखी फोटो खिचेर त्यो फोटो केही आफूनिकट सञ्चारमा सुटुक्क सम्प्रेषण अथवा सार्वजनिक गरेको…

Read More
द्वन्द्वतिर मुलुक

द्वन्द्वतिर मुलुक

जनयुद्धका उपलब्धिहरू संस्थागत नहुँदै र शान्तिप्रक्रियाका सबै कार्यभार नटुङ्गिँदै मुलुक फेरि किन अर्को द्वन्द्वतिर अगाडि बढ्यो ? वर्तमान नेपालको समग्र चित्र हेर्दा आम सर्वसाधारणहरूमा असन्तुष्टिहरू बढ्दै गैरहेका छन् । नेपाली जनताले संविधानको निर्माणपछि जुन अपेक्षा गरेका थिए त्यसको ठीक विपरीत…

Read More
भारतसामु सरकारको निर्लज्जता र निरीहता

भारतसामु सरकारको निर्लज्जता र निरीहता

गुठी विधेयक फिर्ता लिएर जनतासामु झुकेको केपी वली सरकार भारतीय बजारबाट नेपाल आउने तरकारी, फलफूललगायत खाद्य पदार्थ परीक्षण नगर्न भारतीय दूतावासबाट पत्र आएपछि आफ्नै निर्णयबाट पछि हट्दै नेपाली उपभोक्तामाथि बेलगाम विषादीयुक्त खाद्य पदार्थ लाद्ने निर्णयमा पुगेको छ । आफ्नो मुलुकका…

Read More