२५ औँ जनयुद्ध दिवस र एकीकृत जनक्रान्ति

२५ औँ जनयुद्ध दिवस र एकीकृत जनक्रान्ति

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्व र आह्वानमा महान् जनयुद्ध आरम्भ भएको २४ वर्ष पुगेर २५ वर्ष लागेको छ भने जनयुद्धको मुख्य नेतृत्वले युद्धमैदान छाडेर भागेको औपचारिक घोषणा गरेको पनि १४ वर्ष भइसकेको छ । भगौडाहरूले अलपत्र छाडेका सपना र…

Read More
निरङ्कुश राणाशासकलाई दुत्कार्ने सहिद गङ्गालाल श्रेष्ठ

निरङ्कुश राणाशासकलाई दुत्कार्ने सहिद गङ्गालाल श्रेष्ठ

जेता–नेतादि सबले मर्नु साझा सबैको । सब शव गई बस्तछन् एक दिन काखमा चिताको ।। किन डरूँ मृत्युदेखि मर्न कम्मर कसेको । हुँ एक वीर पुत्र म पनि वीर माँ नेपालको ।। सहिद गङ्गालाल श्रेष्ठ विषय परिचय इतिहास निर्माणमाविरलै मात्र…

Read More
कम्युनिस्ट पार्टी र महिला नेतृत्वको सवाल

कम्युनिस्ट पार्टी र महिला नेतृत्वको सवाल

भूमिका मानव समाजको उत्पत्ति उत्पादनका साधन र स्रोतमा भएको विकास र निजी सम्पत्तिको उदयले समाज दुई वर्गमा विभाजित भयो । आफ्नो वर्गको रक्षाका लागि सङ्गठित संस्थाका रूपमा रणनीतिक पार्टीको विकास भयो । सबै पार्टीहरूले आआफ्नो दृष्टिकोणअनुसारको नीति, योजना र कार्यक्रम…

Read More
आत्मसमर्पणविरुद्ध कारबाही

आत्मसमर्पणविरुद्ध कारबाही

हामीले पार्टी शुद्धीकरणकै बीचमा हिरासतमा पर्ने र पर्नेबित्तिकै आत्मसमर्पण गर्ने कार्यकर्तालाई न्यूनतम् ६ महिनाको कारबाही गर्ने र आत्मसमर्पणको प्रकृति हेरी त्योभन्दा बढी पनि कारबाही गर्ने निर्णय गर्यौँ । यसबाट धेरै साथीहरू रुष्ट भएको देखापर्छ । सामाजिक दलाल पुँजीवादको प्रतिनिधित्व गर्ने…

Read More
जहाँ सरकारी प्रतिबन्धको कुनै प्रभाव छैन

जहाँ सरकारी प्रतिबन्धको कुनै प्रभाव छैन

एकीकृत जनक्रान्तिको उद्गमथलो कर्णाली–भेरी ब्युरोअन्तर्गत कालीकोटमा नेपाल कम्युनिस्ट पार्टीको ठूलो प्रभाव छ । त्यहाँको करिब १,३६,९४८ जनसङ्ख्यामध्ये यो पार्टीमा ४५ प्रतिशतभन्दा बढी जनता आबद्ध छन् । पलाता गाउँपालिका, नरहरिनाथ गाउँपालिका, रास्कोट नगरपालिका, सान्ने त्रिवेणी गाउँपालिका र पचाल झरना गाउँपालिका नेपाल…

Read More
केरुङे गिटी र केपी–पीकेको समाजवाद:यस्तै त हो नि ‘ब्रो’

केरुङे गिटी र केपी–पीकेको समाजवाद:यस्तै त हो नि ‘ब्रो’

समाजवाद उन्मुख भनिएको व्यवस्थामा एउटा व्यापारिक समूहले दुई तिहाइको सरकारमा मन्त्रीहरूको जिम्मेवारी नै फेरबदल गरिदिएको, सरकारी मुखपत्रले नै विदेशीको एजेन्डा बोलेको अनि किसानहरू आफ्नो उत्पादनको मूल्य नपाएर हरेक वर्ष आन्दोलित भएको सुन्न र देख्नुपर्दा व्यवस्थाले खुट्टा कहाँ टेकेको रहेछ त…

Read More
सुलेमानी बन्ने कि लेन्डुप दोर्जे

सुलेमानी बन्ने कि लेन्डुप दोर्जे

राष्ट्रियताका विषयमा नेपाली देशभक्त जनमत जुरुक्कै उठिहाल्छ । केपी वली सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले ‘प्रतिनिधिसभा’ को अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा अमेरिकी योजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगर्ने हो भने अमेरिकाले सुलेमानी बनाइदिन्छ भनेर दिएको धम्कीपछि सिङ्गो जनमत त्यो कायर…

Read More

बाठो राजनीतिक प्रतिक्रियावाद

२०७६ पुस ७ गतेको कान्तिपुर राष्ट्रिय दैनिकको अर्थ–पूर्ण खण्डमा विश्व पौडेलको विकासमा प्रतिक्रियावाद, अनलाइन मिडियामा स्वर्णिम वाग्लेको एमसीसीको नालीबेली : बाठो बन्दा अल्पज्ञान छचल्कियो, अच्युत वाग्ले र शङ्कर शर्मालगायत व्यक्तिका लेखको समान निचोड छ– एमसीसीको ५० करोड अमेरिकी डलरको ससर्त…

Read More
महिला सङ्गठनको आगामी कार्यभार

महिला सङ्गठनको आगामी कार्यभार

महिला सिर्जना र सभ्यताका वाहक हुन् । आधा आकाश, आधा धर्ती ओगट्ने ममताकी खानी र सृष्टिकर्ता हुन् । महिलाबिना एउटा घर अन्धकार बन्छ, एउटा बालक टुहुरो बन्छ । सिङ्गो समाज अपूरो बन्छ हामी कल्पना गरौँ महिलाहरूले बच्चा जन्माउन मात्र मनाही…

Read More
सुलेमानीको हत्या र साम्राज्यवादी रणनीति

सुलेमानीको हत्या र साम्राज्यवादी रणनीति

इरानका सर्वोच्च नेता आयातुल्लाह सइदअली खामेनीपछि दोस्रो नेताका रूपमा स्थापित मेजर जनरल कमान्डर कासिम सुलेमानीको यही जनवरी ३ शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठाडो आदेशमा हत्या भएपछि इरानविरुद्ध जारी युद्धलाई ट्रम्पले उनकै देशभित्रका विपक्षी शक्तिलाई दमन गर्ने ‘हतियार’का रूपमा उपयोग…

Read More