युवा सङ्गठन नेपाल दार्जुलाको जिल्ला सम्मेलन सम्पन्न

युवा सङ्गठन नेपाल दार्जुलाको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ :नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठन नेपाल दार्जुलाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार भएको सम्मेलनले जीवन विष्टको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सम्मेलनमा युवा संगठन नेपाल, सेतीमहाकाली ब्युरो संयोजक श्याम भट्ट प्रमुख…

Read More
रोल्पाको इरिवाङमा नेकपाको बैठक तथा प्रशिक्षण

रोल्पाको इरिवाङमा नेकपाको बैठक तथा प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासविच विप्लवको गाउँ रोल्पाको इरिवाङमा राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । गाउँ समिति सेक्रेटरी हरिको अध्यक्षता तथा संचालनमा भएको कार्यक्रममा नेकपा रोल्पा ईन्चार्ज दिनेश बिक्रम चन्द प्रमुख अतिथि थिए भने पूर्व ईन्चार्ज सन्तोष…

Read More
धनुषाको सुकुमवासी वस्तीमा नेकपा

धनुषाको सुकुमवासी वस्तीमा नेकपा

धनुषा : नेपाल कम्युनिस्ट पार्टी धनुषाले जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा – ५, सेलारको सुकुम्बासी बस्तीमा एक कार्यक्रम गरेको छ । कार्यक्रमलाइ सम्बाेधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा राष्ट्रिय मधेसी मुक्ति मोर्चाका अध्यक्ष देवनारायण शाहले सुकुम्बासीको सम्पूर्ण समस्याको समाधान वैज्ञानिक…

Read More
जनगणतान्त्रिक सम्पर्क मञ्चको बैठक सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्चको बैठक सम्पन्न

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी अन्तर्गत रहेको जनवर्गीय संगठन जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिको बैठक काठमाडौँमा सम्पन्न भएको छ । पार्टीमा लगाएको प्रतिबन्ध हटेसँगै विभिन्न कार्यक्रम गर्दै आएको सम्पर्क मञ्चले पहिलो केन्द्रीय समिति बैठक गरेको हाे । मञ्चका केन्द्रीय अध्यक्ष…

Read More
गोदावरी नगर समितिद्वारा दलित मुक्ति मोर्चाको भेला सम्पन्न

गोदावरी नगर समितिद्वारा दलित मुक्ति मोर्चाको भेला सम्पन्न

धनगढी : दलित मुक्ति मोर्चा, नेपाल गोदावरी नगर समितिको भेला सम्पन्न भएको छ । दलित मुक्ति मोर्चा, नेपालका गोदावरी नगर संयोजक गोरख सुनारको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि दलित मुक्ति मोर्चा नेपालका कैलाली संयोजक भानु परियार रहेका थिए भने विशिष्ट…

Read More
नेकपा निकट सेक्युरिटी संघको छैठौँ राष्ट्रिय सम्मेलन

नेकपा निकट सेक्युरिटी संघको छैठौँ राष्ट्रिय सम्मेलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी संघको छैठौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले १५ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ । अध्यक्षमा भुबन बिसी, उपाध्यक्ष हरिबहादुर मगर, महासचिव सहदेब, सचिब हरिबहादुर बुढा र सदस्यहरूमा…

Read More
गुल्मीमा अखिल (क्रान्तिकारी) को प्रशिक्षण सम्पन्न

गुल्मीमा अखिल (क्रान्तिकारी) को प्रशिक्षण सम्पन्न

गुल्मी : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) गुल्मीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रेसुङा नगर कमिटीको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रमलाई नेकपाका नेता बसन्त गैरे र अखिल (क्रान्तिकारी) गुल्मीका अध्यक्ष विकल्प खत्रीले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा…

Read More
युवा संगठनले गर्यो लम्कीचुहा नगर भेला

युवा संगठनले गर्यो लम्कीचुहा नगर भेला

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलालीले लम्कीचुहा नगर भेला सम्पन्न गरेको छ । संगमको नेतृत्वमा २५ सदस्यीय नगर समिति गठन गर्दै नगर भेला सम्पन्न गरेको हो । नगर भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली व्युरो…

Read More
युवा संगठन नेपाल, ललितपुर महानगरको भेला सम्पन्न

युवा संगठन नेपाल, ललितपुर महानगरको भेला सम्पन्न

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, ललितपुर महानगरको भेला शनिबार सम्पन्न भएको छ । भेलाले रोशन मगरको नेतृत्वमा १३ सदस्यीय ललितपुर महानगर स्तरीय युवा संगठन नेपाल गठन गरेको छ । युवा संगठन नेपाल ललितपुरका जिल्ला संयोजक सर्जक,…

Read More
ट्रेड युनियन महासङ्घ कैलाली गोदावरी नगरको भेला

ट्रेड युनियन महासङ्घ कैलाली गोदावरी नगरको भेला

कैलाली : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कैलाली गोदावरी नगरको भेला सम्पन्न भएको छ । भेलाले खेमराज महताराको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ । शुक्रबार सम्पन्न भेलामा ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य तथा सेती–महाकाली संयोजक नरेन्द्र…

Read More