एमसीसी खारेजीको माग गर्दै पोखरामा २२ दलिय संयुक्त मोर्चाद्वारा विरोध प्रदर्शन

एमसीसी खारेजीको माग गर्दै पोखरामा २२ दलिय संयुक्त मोर्चाद्वारा विरोध प्रदर्शन

अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको जनस्तरबाट नै व्यापक रुपमा विरोध हुँदै आइरहेको छ । सरकारले जनभावना र राष्ट्र हित विपरित रहेको एमसीसी सम्झौता संसदबाट पारित गर्न जोडबलमा लागिपरेको विरोधमा पोखरामा २२ दलिय संयुक्त मोर्चाले कास्की जिल्लामा पनि विरोध…

Read More
एमसीसी विरूद्व झापामा कोणसभा

एमसीसी विरूद्व झापामा कोणसभा

झापाः नेपाल कम्युनिस्ट पार्टीले झापा लगायत देशभर एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । झापाको झिलझिलेमा र्‍यालि सहितको कोणसभा गर्दै नेपाल कम्युनिस्ट पार्टीले एमसिसी सम्झौता खारेजीको माग गरेको हो । सताक्षीधामको मुलगेटबाट शुरू भएको र्‍यालि मुख्य चोक…

Read More
एमसीसी सम्झौताविरूद्ध २२ दलीय मोर्चाद्वारा नवलपुरमा प्रदर्शन

एमसीसी सम्झौताविरूद्ध २२ दलीय मोर्चाद्वारा नवलपुरमा प्रदर्शन

कावासोती : नेपाल कम्युनिस्ट पार्टीसहित २२ दलीय मोर्चाद्वारा नवलपुरको सदरमुकाम कावासोतीमा एमसीसी सम्झौताको बिरुद्धमा बिरोध प्रदर्शन गरेको छ । एमसीसीको बिरुद्धमा चर्को नाराबाजीसहित कावासोतीको मुख्य बजार परिक्रमा गर्दै प्रदर्शन कोणसभामा परिणत भएको थियो । कार्यक्रमलाई २२ दलीय मोर्चामा सम्मिलित मोर्चाका…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध सिङ्गो देश आन्दोलित

राष्ट्रघाती एमसीसीविरुद्ध सिङ्गो देश आन्दोलित

काठमाडौँ : अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसद्‌बाट पारित गर्न कोसिस गरिएपछि नेपालमा राष्ट्रियताका पक्षधर नेकपालगायत शक्तिहरूले त्यसका विरुद्ध आन्दोलन थालेका छन् । उक्त परियोजनाको समयसीमा सकिनै लाग्दा शेरबहादुर देउवा सरकारले बुधबार संसद् बैठक बोलाएर एमसीसी पारित…

Read More
मार्क्सवाद : प्रयोग गर र फ्याँक !

मार्क्सवाद : प्रयोग गर र फ्याँक !

सही विचारहरू कहाँबाट आउँछन् ? के उनीहरू आकाशबाट झर्छन् ? होइन । के उनीहरू दिमागमा जन्मजात छन् ? होइन । उनीहरू सामाजिक अभ्यासबाट आउँछन् र एक्लैबाट; उनीहरू तीन प्रकारको सामाजिक अभ्यास, उत्पादनका लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट आउँछन् ।…

Read More
अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा पाणिनी बहुमुखी क्याम्पसमा वृक्षरोपण

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा पाणिनी बहुमुखी क्याम्पसमा वृक्षरोपण

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीको आयोजनामा वृक्षरोपण कार्यक्रम सपन्न भएको छ । वासुको स्मृति दिवस र अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा क्याम्पसको वरिपरी क्याम्पसलाई सफा र आकर्षक बनाउन मद्दत गर्ने हेतुले विभिन्न उन्नत् प्रजातिका आकर्षक बेर्नाहरू…

Read More
नेकपा पाल्पा–गुल्मीको पाँचदिने संयुक्त स्कुलिङ सम्पन्न

नेकपा पाल्पा–गुल्मीको पाँचदिने संयुक्त स्कुलिङ सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पा र गुल्मीको जिल्ला स्तरीय पाँचदिने संयुक्त स्कुलिङ बुधबार सम्पन्न भएको छ । पाल्पाको तानसेनमा २०७८ भदौ १८ गतेदेखि २३ गते सम्म चलेको स्कुलिङ समापन भएको हो । पछिल्लो समय नामधारी कम्युनिस्ट मात्रै विगविगी भएकोले…

Read More
एमसीसीविरुद्ध २२ दलीय मोर्चाद्वारा काठमाडौँमा प्रदर्शन

एमसीसीविरुद्ध २२ दलीय मोर्चाद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले) सहितको २२ दलीय मोर्चाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघरबाट विरोध र्याली सुरु भएर बानेश्वरमा पुगी कोणसभामा परिणत…

Read More
महासचिव विप्लवद्वारा पार्टी केन्द्रीय सदस्य नयनका बुबा मानबहादुरप्रति श्रद्धाञ्जली

महासचिव विप्लवद्वारा पार्टी केन्द्रीय सदस्य नयनका बुबा मानबहादुरप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य इन्द्रबहादुर नकडोली ‘नयन’ का बुबा मानबहादुर नकडोलीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपाका महासचिव विप्लवले बुधबार शोक वक्तव्य जारी गर्दै आज बिहान शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँमा निधन भएका मानबहादुर नकडोलीप्रति श्रद्धाञ्जली प्रकट गरेका…

Read More
अखिल (क्रान्तिकारी) गोरखा जिल्लाको बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) गोरखा जिल्लाको बैठक सम्पन्न

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गोरखा जिल्लाको दोस्रो जिल्ला बैठक सम्पन्न भएको छ । बुधबार बसेको उक्त बैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज कृष्णप्रसाद वाग्ले ‘रुपेश’, नेपाल कम्युनिस्ट पार्टी गोरखा जिल्ला…

Read More