नेकपा अछामद्वारा ऋृषिदहमा अन्तरक्रिया सम्पन्न

नेकपा अछामद्वारा ऋृषिदहमा अन्तरक्रिया सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले शुक्रबार ऋृषिदहमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मेल्लेख गाउँ कमिटीको आयोजनामा नन्दामाता माध्यमिक विद्यालय ऋृषिदहमा अन्तरक्रिया गरेको हो । विज्ञानको सञ्चालन र दिपको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सेक्रेटरी प्रतिक प्रमुख अतिथि रहेका थिए…

Read More
नेपालमा आज ११४ जना कोरोना सङ्क्रमित निको भए, ३ जनाको मृत्यु

नेपालमा आज ११४ जना कोरोना सङ्क्रमित निको भए, ३ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ११४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६९ हजार ६१९ पुगेको छ । यो कुल सङ्क्रमितको ९८ दशमलब ७ प्रतिशत हो । यसैगरी…

Read More
भेषराज भुसाललाई तत्काल रिहा गर्न रणनैतिक संयुक्त मोर्चाको माग

भेषराज भुसाललाई तत्काल रिहा गर्न रणनैतिक संयुक्त मोर्चाको माग

काठमाडौँ : संयुक्त रणनैतिक मोर्चाले नेता भेषराज भुसाललाई तत्काल रिहा गर्न माग गरेको छ । सरकारको फासिवादी निरंकुशता र गैरकानुनी कदमको कडा विरोध गर्दै मोर्चाले बिहीबार बुटवलमा पत्रकार सम्मेलनमार्फत रिहाइको माग गरेको हो । पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय सदस्य ऋषिराम…

Read More
स्वाभिमान सपनाहरूको सङ्गीतसँगै

स्वाभिमान सपनाहरूको सङ्गीतसँगै

उनका शासनका तराजुले आफ्नै टाउकाको मूल्य तोक्दा गोलीले छ्यान्द्रा पारेका छातीहरूले ढल्न नदिई स्वाभिमान बोक्दा जुन सपनाहरू फुलाएका थियौँ आज तिनै सपनाहरूको लिलामी बोल्दै तिमीजस्तै लाचार बनेर मठअघि हाजिर भएका छैनौँ उनैको जुठोपुरोको आशामा तिनैको भतेरअघि लाचार उभिएका छैनौँ ।…

Read More
रणनैतिक संयुक्त मोर्चाका नेता भेषराज भुसाल गिरफ्तार

रणनैतिक संयुक्त मोर्चाका नेता भेषराज भुसाल गिरफ्तार

काठमाडौँ : संयुक्त रणनैतिक मोर्चाका केन्द्रीय सदस्य, अखिल नेपाल शिक्षक संगठनका पूर्व नेता तथा लेखक, बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्व भेषराज भुसाललाई प्रहरीले गिरफ्तार गरेको छ । चार दलीय रणनैतिक मोर्चाको विशाल जनसभालाई सम्बोधन गरेर फर्किने क्रममा केपी–बालद गृह प्रशासनले बुटवलको…

Read More
पशुपति पुनको निधनप्रति नेकपा रोल्पाद्वारा श्रद्धाञ्जली व्यक्त

पशुपति पुनको निधनप्रति नेकपा रोल्पाद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले पार्टीका पूर्व जिल्ला सदस्य खिमराज पुनका बुवा पशुपति पुनको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । जिल्ला इन्चार्ज मानव र सेक्रेटरी विस्फोटले शुक्रबार श्रद्धाञ्जली वक्तव्य जारी गरि कम्युनिस्ट आन्दोलनका एक इमानदार, अडिग र दृढ…

Read More
अखिल (क्रान्तिकारी) द्वारा  नेपालगञ्जमा बृहत विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा नेपालगञ्जमा बृहत विरोध प्रदर्शन

नेपालगञ्ज : अखिल (क्रान्तिकारी) ले बाँकेको नेपालगञ्जमा बृहत विरोध प्रदर्शन गरेको छ । भागरथी भट्ट, निर्मला पन्त, सम्झना विकलाई न्यायको माग बिहीबार नेपालगंज बजारमा अखिल (क्रान्तिकारी) ले बृहत प्रदर्शन गरेको हो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)…

Read More
नासाको अन्तरिक्ष यान पर्सिभिअरन्स मंगल ग्रहमा अवतरण

नासाको अन्तरिक्ष यान पर्सिभिअरन्स मंगल ग्रहमा अवतरण

काठमाडौँ : अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करीब सात महिनामा मंगल ग्रहमा सफल अवतरण गरेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान २ बजेर ४० मिनेटमा पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको हो । यो नासाको एक महत्वकांक्षी परियोजना…

Read More
नेकपा अछामले गर्यो भाटाकाटीयामा अन्तरक्रिया

नेकपा अछामले गर्यो भाटाकाटीयामा अन्तरक्रिया

अछाम : नेपाल कम्युनिस्ट पार्टी रामारोशन गाउँपालिका कमिटीले पुर्ण चन्द्र माध्यमिक विद्यालय रामारोशन ६ भाटाकाटीयामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । रामारोशन गाउँ कमिटीले शिक्षक, विद्यार्थी र स्थानीय बुद्धिजीवीहरूका बीचमा वर्तमान राजनैतिक परिस्थिति, संकट र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…

Read More
राजनीतिक दलमाथिको प्रतिबन्ध तत्काल फुकुवा गर : रणनैतिक संयुक्त मोर्चा

राजनीतिक दलमाथिको प्रतिबन्ध तत्काल फुकुवा गर : रणनैतिक संयुक्त मोर्चा

बुटवल : रणनैतिक संयुक्त मोर्चाले आज बुटवलमा बिशाल जनसभा गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र ऋषि कट्टेलको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले…

Read More