नेकपा कञ्चनपुरद्वारा वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा

नेकपा कञ्चनपुरद्वारा वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वीरजङ्गको स्मृति र सम्मानमा कञ्चनपुरको महेन्द्रनगरमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । जिल्ला समिति कञ्चनपुरको आयोजनामा भएको श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्दै नेकपा केन्द्रीय सदस्य तथा सभाका प्रमुख अतिथि डबल शाह ‘भगत’ ले…

Read More
कालीकोटे जनताले गृह जिल्ला पुगेका प्रकाण्डलाई गरे स्वागत

कालीकोटे जनताले गृह जिल्ला पुगेका प्रकाण्डलाई गरे स्वागत

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई कालीकोटे जनताले भव्य स्वागत गरेका छन् । लामो समयपछि गृह जिल्ला र जन्मथलो माल्लकोट पुगेका नेता प्रकाण्डलाई कालीकोटको खुलालुमा फुल माला र अविरले स्वागत गरेका हुन् । खुलालुमा बुधवार विहान…

Read More
धनुषामा नेता वीरजङ्गको स्मृतिमा भावपूर्ण श्रद्धाञ्जली सभा

धनुषामा नेता वीरजङ्गको स्मृतिमा भावपूर्ण श्रद्धाञ्जली सभा

धनुषा : नेपाल कम्युनिस्ट पार्टी धनुषाले केन्द्रीय सदस्य वीरजङ्गको स्मृतिमा भावपूर्ण श्रदाञ्जली अर्पण गरेको छ । नेकपा धनुषा जिल्ला सेक्रेटरी सन्तोष र महोत्तरी जिल्ला सेक्रेटरी झमानसिंह वलम्पाकीको अध्यक्षतामा प्रमुख अतिथि पार्टी केन्द्रीय समिति सदस्य तथा धनुषा÷महोत्तरी इन्चार्ज देवनारायण रहेका थिए…

Read More
पाल्पा र गुल्मीमा वीरजङ्गको सम्झनामा स्मृति सभा

पाल्पा र गुल्मीमा वीरजङ्गको सम्झनामा स्मृति सभा

पाल्पा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्दबहादुर चन्द ‘वीरजङ्गको तेह्रौँ स्मृति दिनको अवसर पारि स्मृति सभा सम्पन्न भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको बसन्तपुर नजिकै ज्यामिरेमा सम्पन्न भएको हो । उक्त सभामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव…

Read More
नेता वीरजंङ्गको स्मृतिमा नेकपा दाङद्वारा श्रद्धाञ्जली सभा

नेता वीरजंङ्गको स्मृतिमा नेकपा दाङद्वारा श्रद्धाञ्जली सभा

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । नेकपा दाङले पार्टीका केन्द्रीय सदस्य नेता वीरजङ्गको १३ औँ दिनको स्मृतिमा जिल्लाका विभिन्न पालिकामा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।…

Read More
नेकपा बारा/पर्साद्वारा नेता वीरजङ्गप्रति सम्मानसहित श्रद्धाञ्जली अर्पण

नेकपा बारा/पर्साद्वारा नेता वीरजङ्गप्रति सम्मानसहित श्रद्धाञ्जली अर्पण

सिमरा : नेपाल कम्युनिस्ट पार्टी बारा/पर्साले संयुक्त रुपमा पार्टीका केन्द्रीय सदस्य एवम् क्रान्तिकारी योद्धा चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को सम्मानमा आयोजित स्मृति तथा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम बुधबार बाराको सिमरामा भएको हो । कार्यक्रमका प्रमुख अतिथि…

Read More
बाग्लुङमा नेता वीरजङ्गको स्मृति तथा श्रद्धाञ्जली सभा

बाग्लुङमा नेता वीरजङ्गको स्मृति तथा श्रद्धाञ्जली सभा

बाग्लुङ : नेपाल कम्युनिस्ट पार्टी बाग्लुङले पार्टीका केन्द्रीय सदस्य एवम् क्रान्तिकारी योद्धा चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को सम्मानमा आयोजित स्मृति तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । कार्यक्रम नेकपा बाग्लुङको पार्टी कार्यालयमा भएको हो । २०१७ साल फागुन ७ गते रोल्पाको…

Read More
नेता वीरजङ्गको जन्म घरमा नेकपा रोल्पाको श्रद्धाञ्जली सभा

नेता वीरजङ्गको जन्म घरमा नेकपा रोल्पाको श्रद्धाञ्जली सभा

रोल्पा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को स्मृतिमा रोल्पा इरिबाङ केवरीमा रहेको जन्मघरमै श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा परिवर्तन गाउँकमिटीको आयोजनामा बुधबार वीरजङ्ग जन्मिएको मूलघरमै श्रद्धाञ्जली सभा भएको हो । उक्त सभाको प्रमुख अतिथि…

Read More
रूपन्देहीमा नेकपाद्वारा वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा

रूपन्देहीमा नेकपाद्वारा वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले वीरजङ्गको सम्मान र सम्झनामा बुधबार बुटवलमा श्रद्धाञ्जली सभा गरेको छ । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृतिले वीरजङ्ग योजना, बिचार, क्रान्ति प्रतिको निष्ठा र दृढताको प्रतिक रहेको बताउँदै उहाँको…

Read More
नेकपा झापाद्वारा वीरजङ्गको सम्झनामा श्रद्धाञ्जली सभा

नेकपा झापाद्वारा वीरजङ्गको सम्झनामा श्रद्धाञ्जली सभा

झापा : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति झापाको आयोजनामा पार्टी केन्द्रीय सदस्य वीरजङ्गको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीका झापा जिल्ला सचिव प्रशान्तको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख आतिथ्यता पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बु…

Read More