जनयुद्ध दिवसबारे दुईचार शब्द

जनयुद्ध दिवसबारे दुईचार शब्द

२०५२ फागुन १ नेपाली भूमिमा सर्वहारा वर्गको सपनाको उद्घाटन भएको दिन, सशस्त्र युद्धको सुरुआत भएको क्षण, एउटा वर्गको विद्रोह थियो भने एउटा वर्गको आतङ्कवाद । जनयुद्धको आँधीले दुनियाँ थर्कमान भएको थियो । तत्कालीन राज्यव्यवस्थाका विरुद्ध जनताले चालेको त्यो कदम वर्गसङ्घर्षको…

Read More
भोलिको विरोधसभाको कार्यक्रम विशाल प्रदर्शन र संसद् भवन घेराउमा फेरियो

भोलिको विरोधसभाको कार्यक्रम विशाल प्रदर्शन र संसद् भवन घेराउमा फेरियो

काठमाडौँ : राष्ट्रघाती एमसीसीविरुद्ध सडक सङ्घर्षमा होमिएका नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले फागुन १५ र १६ गतेको विरोधसभाको कार्यक्रममा परिमार्जन र विकास गरी काठमाडौँलगायत देशभर विशाल प्रदर्शन र काठमाडौँमा प्रदर्शनसहित संसद् भवन घेराउमा रूपान्तरण गरेका छन्…

Read More
नेकपा अछामद्वारा एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित कोणसभा सम्पन्न

नेकपा अछामद्वारा एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित कोणसभा सम्पन्न

अछाम: नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति अछामले राष्ट्रघाती एमसीसीका विरुद्धमा वान्निगढी जयगढ बजारमा विरोध प्रदर्शनसहित कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कोणसभा कार्यक्रममा जनकम्यून साँस्कृतिक परिवारको बेजोड प्रस्तुति समेत रहेका थियो । कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अछामका…

Read More
एमसीसी विरुद्ध काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा कोणसभा सम्पन्न

एमसीसी विरुद्ध काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा कोणसभा सम्पन्न

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीसहित ६ दल र दुई वटा मोर्चाको घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत शुक्रबार काठमाडौं उपत्यका लगायत देशैभर एमसीसी विरुद्ध कोणसभा कार्यक्रम सम्पन्न भएको छ । यसैअन्तरगत नेकपा काठमाडौं महानगरपालिकाले एमसीसी विरुद्ध कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । काेणसभालाई…

Read More
आजदेखि सहिद सप्ताह २०७८ सुरु, नेकपाले विभन्न कार्यक्रम गरी मनाउँदै

आजदेखि सहिद सप्ताह २०७८ सुरु, नेकपाले विभन्न कार्यक्रम गरी मनाउँदै

काठमाडौँ : आज अर्थात् १४ गतेदेखि सहिद सप्ताह २०७८ सुरु भएको छ । नेकपाले यस वर्ष पनि सहिद परिवारलाई सम्मानलगायत विभिन्न रचनात्मक कार्यक्रम गरी अभियानकै रूपमा सहिद सप्ताह मनाउने भएको छ । महान् जनयुद्धमा स्थापित भएको जनपर्व सहिद सप्ताह हरेक…

Read More
रुसले युक्रेनमाथि आक्रमण गर्नुको मुख्य कारण साम्राज्यवादी अमेरिका : नेकपा

रुसले युक्रेनमाथि आक्रमण गर्नुको मुख्य कारण साम्राज्यवादी अमेरिका : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले रुसले युक्रेनमाथि सैन्य आक्रमण गर्नुको मुख्य कारण साम्राज्यवादी अमेरिकी नीति र व्यवहार रहेको प्रस्ट पारेको छ । नेकपाका अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले विज्ञप्ति जारी गरी पूर्वसोभियत रुसमा आबद्ध मुलुकहरुलाई साम्राज्यवादी बाटो परित्याग गरी लेनिन र…

Read More
एमसीसीविरुद्ध भोलि खुलामञ्चमा नेकपा महासचिव विप्लवको सम्बोधन

एमसीसीविरुद्ध भोलि खुलामञ्चमा नेकपा महासचिव विप्लवको सम्बोधन

काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध भोलि १५ गते आइतबार ६ दल र २ मोर्चाले काठमाडौँ खुलामञ्चमा सम्बोधन गर्ने भएका छन् । आन्दोलनरत सबै दलका शीर्ष नेताले एमसीसीविरुद्ध आयोजना हुने सभालाई सम्बोधन गर्ने विषय तय भएको, सबै नेताको नाउँ सार्वजनिक…

Read More
झापा विद्रोहदेखि एकीकृत जनक्रान्तिसम्म

झापा विद्रोहदेखि एकीकृत जनक्रान्तिसम्म

सहिद सप्ताह सुरु हुँदैछ । २०२८ सालमा झापाबाट आरम्भ भएको ‘झापा विद्रोह’ का क्रममा २०२९ साल फागुन २१ गते झापा र इलामबीचको सुखानीको जङ्गलमा बलिदान गर्ने सहिददेखि २०५२ साल फागुन १ मा नेकपा (माओवादी) को नेतृत्व र आह्वानमा आरम्भ भएको…

Read More
समाजवाद स्थापनाको यात्रामा दुस्मनको कालकोठरीमा

समाजवाद स्थापनाको यात्रामा दुस्मनको कालकोठरीमा

२०७५ साउन १८ गते शुक्रबार बिहानै उठेर नियमित कर्म सकेर पार्टी काममा जानुपर्यो भन्दा पानी परेकाले दृश्य सामग्री र पत्रपत्रिका अध्ययन गरेर बसेँ । खानापछि कार्यालय आएँ । कोसी ब्युरो कार्यालय सचिव डीबी सिलवालसहित विराटनगर पार्टी काममा जानु थियो ।…

Read More
नेकपा हुम्लाद्वारा एमसीसी विरुद्ध गाउँगाउँमा विराेध सभा तथा राजनीतिक सभा सम्पन्न

नेकपा हुम्लाद्वारा एमसीसी विरुद्ध गाउँगाउँमा विराेध सभा तथा राजनीतिक सभा सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी हुम्लाले राष्ट्रघाती एमसीसी सम्झाैताकाे विरुद्धमा विराेध सभा तथा राजनीतिक सभाहरु गाउँगाउँमा सञ्चालन गरिरहेकाे छ । यसैक्रममा अदानचुली गाउँपालिका, सर्केगार्ड गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा राष्ट्रघाती एमसीसी सम्झाैताकाे विरुद्धमा विराेध सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सम्बाेधन गर्दै…

Read More