नेकपाले कानुनमन्त्री बडुको घरमा झुण्ड्यायो कालो ब्यानर

नेकपाले कानुनमन्त्री बडुको घरमा झुण्ड्यायो कालो ब्यानर

दार्चुला : नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको घरमा कालो झण्डासहित ब्यानर झुण्ड्याएको छ । राष्ट्रघाती एमसीसी खारेज गर्न माग गर्दै नेकपाले बिहीबार महाकाली नगरपालिका ५ नमस्कारस्थित मन्त्री बडुको घरमा कालो झण्डा र ब्यानर…

Read More
भोलि आठ दल–मोर्चाको सशक्त नेपाल बन्द

भोलि आठ दल–मोर्चाको सशक्त नेपाल बन्द

काठमाडौँ : राष्ट्रघाती एमसीसीविरुद्ध सडक सङ्घर्षमा होमिएका नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले भोलि अर्थात् फागुन १६ गते सशक्त नेपाल बन्दको घोषणा गरेका छन् । आज घोषित सडक सङ्घर्षपछि नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ६ दल र…

Read More
प्रहरीको लाठी प्रहारबाट अनेमसङ्घ क्रान्तिकारीकी महासचिव राजकुमारीलगायत कयौँ घाइते

प्रहरीको लाठी प्रहारबाट अनेमसङ्घ क्रान्तिकारीकी महासचिव राजकुमारीलगायत कयौँ घाइते

काठमाडौँ : राष्ट्रघाती एमसीसीविरुद्ध काठमाडौँको नयाँबानेश्वरमा जारी प्रदर्शनमाथि प्रहरीले क्रूर दमन गर्दा नेकपा निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी महासचिव राजकुमारी शाही घाइते भएकी छिन् । प्रदर्शनस्थलबाट भर्खरै प्राप्त समाचारअनुसार प्रहरी दमनबाट अखिल क्रान्तिकारीकी नेत्री प्रजिता दर्नाल पनि घाइते भएकी…

Read More
राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै रुकुम पश्चिमद्वारा जिल्ला प्रशासन घेराउ

राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै रुकुम पश्चिमद्वारा जिल्ला प्रशासन घेराउ

रुकुम पश्चिम : राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । उक्त कार्यक्रमलाई सोम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी चन्द्र बुढाले राष्ट्रघाती एमसीसी सम्झौता संसदमा टेबल गरेर गम्भीर राष्ट्रघात गरेको…

Read More
प्रहरी दमनबाट युवा सङ्गठन नेपालकी महासचिव विदुषीलगायत कयौँ घाइते

प्रहरी दमनबाट युवा सङ्गठन नेपालकी महासचिव विदुषीलगायत कयौँ घाइते

काठमाडौँ : राष्ट्रघाती एमसीसीविरुद्ध काठमाडौँको नयाँबानेश्वरमा जारी प्रदर्शनमाथि प्रहरीले क्रूर दमन गर्दा नेकपा निकट युवा सङ्गठन नेपालकी महासचिव सावित्री अधिकारी ‘विदुषी’ लगायत दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गर्दा युवा सङ्गठनका केन्द्रीय सदस्य अविनाश…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध आज विशाल प्रदर्शनसहित संसद् भवन घेराउ

राष्ट्रघाती एमसीसीविरुद्ध आज विशाल प्रदर्शनसहित संसद् भवन घेराउ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले आज विशाल प्रदर्शनसहित काठमाडौँमा संसद् भवन र देशैभर जिल्ला प्रशासन कार्यालय घेराउ गर्दैछन् । आन्दोलनकारी दल र मोर्चाको हिजोको बैठकले आज र भोलिको विरोधसभाको कार्यक्रममा विकास गरी काठमाडौँलगायत देशभर…

Read More
पाँच पार्टी र एक मोर्चाले एकै ठाउँमा मनाए सहिद सप्ताह

पाँच पार्टी र एक मोर्चाले एकै ठाउँमा मनाए सहिद सप्ताह

उदयपुर : सहिद सप्ताह २०७८ को पहिलो दिन नेपाल कम्युनिस्ट पार्टी उदयपुरको आयोजनामा उदयपुरको सदरमुकाम गाईघाटमा अन्य पाँचवटा कम्युनिस्ट पार्टी र एक मोर्चाको उपस्थितिमा सहिदको तस्बिरमा माल्यार्पण गरिएको छ । सहिद सप्ताह कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर…

Read More
नेकपा कपिलवस्तुद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

नेकपा कपिलवस्तुद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले जनक्रान्तिका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताहको सन्दर्भमा जनयुद्धकालमा सहादत प्राप्त गर्ने ७३ जना सहिद एवम् राज्यद्धारा बेपत्ता बनाइएका ७ जना योद्धाका परिवारजन र घाइते योद्धालाई नेकपा कपिलवस्तुले कदरपत्रसहित सम्मान…

Read More