नेकपाका नेता नयनलाई पितृशोक

नेकपाका नेता नयनलाई पितृशोक

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नयनलाई पृतिशोक परेको छ । नयनका बुवा मानबहादुर नकडोलीको ८८ बर्षको उमेरमा काठमाडौँको शिक्षण अस्पतालमा निधन भएको छ । केही समय पहिले व्रेन हेम्ब्रेज भएपछि अस्पताल भर्ना भएका नकोलीको उपचारको क्रममा आज बिहान निधन भएको हो । उनी लामो समयदेखि निमोनिया र दमबाट पीडित भएको उनका छोरा नयनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :