नेकपाद्वारा कृपाल कोरीप्रति श्रद्धाञ्जली व्यक्त

नेकपाद्वारा कृपाल कोरीप्रति श्रद्धाञ्जली व्यक्त

कपिलवस्तु : नेकपा कपिलवस्तुले बुधबार शोक वक्तव्य जारी गरी मायादेवी गाउँपालिका ५ बलुुहवा निवासी पार्टी जिल्ला सदस्य कृपाल कोरी ‘यम’ को असामयिक निधनप्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ । नेकपाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि प्रकट गरेको छ ।

इन्चार्ज जुझारुद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका जिल्ला समिति सदस्य मायादेवी गाउँपालिका ५ बलुुहवा निवासी इमानदार र क्रान्तिकारी नेता वर्ष ४२ का क. कृपाल कोरी ‘यम’ को आज बिहान जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा भएको असामयिक निधनले हाम्रो पार्टीलाई अपूरणीय क्षति पुुगेको छ । शोकको यस घडीमा पार्टीपङ्ंक्तिलाई संंयम रहन अनुुरोध गर्दछौँ । साथै क. कृपाल कोरी ‘यम’ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । दुःखको यस घडीमा उहाँको परिवारप्रति समवेदना प्रकट गर्दछौँ ।’ शोक वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :