संकट, षड्यन्त्र र सम्भावना

संकट, षड्यन्त्र र सम्भावना
सामाजिक फासिवादी सरकारको प्रतिबन्ध फिर्तापछि हामी प्रतिरोध संघर्षको मोर्चालाइ थाती राखेर शान्तिपूर्ण रुपमा जनताको बिचमा गइरहेका छौं । र यो सन्धर्भ शासक र जनता बिच कायम रहेको भीषण अंतर्विरोध सिद्दान्तत एकता र संघर्षको नियम हुँदै त्यसमा पनि मुख्य पक्ष संघर्ष बन्दै एउटा क्रमभंगता सहित मात्राको गुण तर्फ क्रमभंग भएको सन्धर्भ हो । हाम्रो गुण भनेको वैज्ञानिक समाजवाद हो । 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :