क्रान्तिकारी महिला सङ्गठन प्रदेश ६ को भेला सम्पन्न,  संयोजकमा लक्ष्मी चौलागाईं

क्रान्तिकारी महिला सङ्गठन प्रदेश ६ को भेला सम्पन्न, संयोजकमा लक्ष्मी चौलागाईं

सुर्खेत : मोहन वैद्य ‘किरण’ नेतृत्वको  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन, नेपालले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर प्रदेश ६ को एकता भेला सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न भेलाले लक्ष्मी चौलागाईंको संयोजकत्वमा १९ सदस्यीय…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

कैलाली : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले सोमबार सुखडमा सहिद तथा बेपत्ता परिवारलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । फागुन १४ देखि २१ गते सम्मको सहिद सप्ताह अन्तर्गतको सम्मान कार्यक्रममा कैलालीबाट सहिद भएका ४७ सहिद परिवारलाई खादा र सम्मान पत्रसहित…

Read More
जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र देश र जनताको अवस्था बदल्न सम्भव छ : कञ्चन

जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र देश र जनताको अवस्था बदल्न सम्भव छ : कञ्चन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेपाल र नेपाली हेर्ने बाहिरी दृष्टिकोण बदल्न र आमूल परिवर्तनका लागि जनगणतन्त्र र वैज्ञानिक समाजवाद अपरिहार्य सर्त भएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन सोमबार काठमाडौँमा सहिद प्रतिष्ठान…

Read More
क्रान्तिकारी महिला सङ्गठन चितवनको भेला सम्पन्न, अध्यक्षमा शान्ति बिक

क्रान्तिकारी महिला सङ्गठन चितवनको भेला सम्पन्न, अध्यक्षमा शान्ति बिक

चितवन : क्रान्तिकारी महिला सङ्गठन, नेपालले साङ्गठनिक अभियान अन्तर्गत चितवन जिल्लाको प्रथम भेला सम्पन्न गरेको छ । सङ्गठनका केन्द्रीय संयोजक अम्बिका मुडभरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले अध्यक्षमा शान्ति बिक, उपाध्यक्षमा मधु बजगाई र मनमाया बिक, सचिवमा अरुणा राउत, सहसचिवमा कुसुम…

Read More
क्रान्तिकारी यातायात मजदुर संघको संयोजकमा दिपेन्द्र घिमिरे

क्रान्तिकारी यातायात मजदुर संघको संयोजकमा दिपेन्द्र घिमिरे

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आङ्गिक सङ्गठन अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ। सोही सङ्गठनका संयोजक दिपेन्द्र घिमिरेको अध्यक्षता एवम् सञ्चालनमा भएको एकता अधिवेशनले १७ सदस्यीय आयोजक कमिटी निर्माण गरेको छ ।…

Read More
कमरेड कृष्णदास श्रेष्ठले सँधै प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध लड्न सिकाउनु भयो : अध्यक्ष किरण

कमरेड कृष्णदास श्रेष्ठले सँधै प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध लड्न सिकाउनु भयो : अध्यक्ष किरण

काठमाडौँ : कमरेड कृष्णदास श्रेष्ठको स्मृति तथा स्मृतिग्रन्थको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नु भनेको प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध लडेर क्रान्तिको तयारी गर्नु हो । उहाँले…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले मनायो सहिद सप्ताह

क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले मनायो सहिद सप्ताह

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले सहिद सप्ताहको दोस्रो दिन माडी नगरपालिका वसन्तपुर चोकमा कोणसभा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य ध्रुवले सहिदको सालिकमा माल्यार्पण गरेर कार्यक्रम सुरु गरेका थिए । प्रमुख…

Read More
अखिल (क्रान्तिकारी) रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा थापा

अखिल (क्रान्तिकारी) रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा थापा

रुपन्देही : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) रुपन्देहीको २६ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सोमबार बुटवलमा सम्पन्न सम्मेलनले मनोज थापाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । साथै उक्त सम्मेलनले…

Read More
अखिल (क्रान्तिकारी) द्वारा प्रशिक्षण, विस्तारित बैठक तथा वनभोज कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) द्वारा प्रशिक्षण, विस्तारित बैठक तथा वनभोज कार्यक्रम सम्पन्न

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले जिल्लाका सातै पालिका अन्तरगत रहेका शैक्षिक संस्थामा क्रियाशिल सङ्गठनका इकाईहरूको प्रशिक्षण, विस्तारित बैठक तथा वनभोज कार्यक्रम शनिबार बर्दघाट–२ चिसापानीस्थित बौद्ध बिहारमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी)…

Read More
क्रान्तिकारी इटाभट्टा मजदुर संघको अधिवेशन सम्पन्न, संयोजकमा सुजाता रोका

क्रान्तिकारी इटाभट्टा मजदुर संघको अधिवेशन सम्पन्न, संयोजकमा सुजाता रोका

ललितपुर :  मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सम्बद्ध क्रान्तिकारी इटाभट्टा मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ । हिरा इटाभट्ट फर्सिडोल, ललितपुरमा सम्पन्न अधिवेशनले सुजाता रोका संयोजक र मिलन श्रेष्ठ…

Read More