अखिल (क्रान्तिकारी) बाँकेले यातायात व्यवस्था कार्यालयलाई ज्ञापनपत्र बुझायो

अखिल (क्रान्तिकारी) बाँकेले यातायात व्यवस्था कार्यालयलाई ज्ञापनपत्र बुझायो

बाँके : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बाँकेले सरकारले सार्वजनिक यातायातको भाडामा विद्यार्थी, जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई आरक्षणसहित छुटको व्यवस्था गरे बमोजिम कडाइँपूर्वक कार्यान्वयन गर्न गराउन र समयसमयमा सो को अनुगमन गर्न जोडदार मागसहित…

Read More
नेकपा काठमाडौँ महानगर समितिको पूर्ण बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

नेकपा काठमाडौँ महानगर समितिको पूर्ण बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

काठमाडौँः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ महानगर समितिको पूर्ण बैठक सम्पन्न भएको छ । आइतबार स्वयम्भुको भगवान पाउमा बसेको पार्टीको पूर्ण बैठकले ऐतिहासिक निर्णय समेत गरेको नेपाल कम्युनिष्ट पार्टी महानगर समितिले जनाएको छ । बैठकमा पार्टीका…

Read More
जनपत्रकार संगठन नेपाल पर्साको जिल्ला सम्मेलन आयोजक समिति गठन

जनपत्रकार संगठन नेपाल पर्साको जिल्ला सम्मेलन आयोजक समिति गठन

जनपत्रकार संगठन नेपाल पर्सा जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य सुदर्शनराज पाण्डे र नेपाल कम्युनिष्ट पार्टी पर्सा जिल्लाका सेक्रेटरी गणेशको उपस्थितिमा भएको कार्यक्रममा सरोज प्रसाद पटेलको संयोजकत्वमा ९ सदस्यीय जनपत्रकार संगठन नेपाल पर्सा…

Read More
नेकपा रसुवाको पूर्ण बैठक सम्पन्न

नेकपा रसुवाको पूर्ण बैठक सम्पन्न

रसुवा : दुई महिने साङ्गठनिक अभियान सञ्चालन गर्नेलगायतका निर्णयसहित नेपाल कम्युनिस्ट पार्टी रसुवाको पूर्ण बैठक सम्पन्न भएको छ । बैठक जिल्ला सेक्रेटरी विराजको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा नुवाकोट/रसुवा इन्चार्ज विन्दुको प्रमुख अतिथ्यतामा विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको…

Read More
नेकपाद्वारा महान् सहिदहरूको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम

नेकपाद्वारा महान् सहिदहरूको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम

स्याङ्जा : नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले कुबिजा पराजुली ‘पुनम’, कृष्ण गौतम ‘.चिन्तन’, बिजय सुवेदी ‘बिकास’, मोहनसिंह गाहामगर ‘दलसिंङ’, खड्क कुवर ‘सुनिल’ सहित पाँच जना महान् सहिदहरूको सम्मान तथा स्मरणमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सहिद कुबिजा पराजुलीको आफ्नै…

Read More
एकीकृत जनभेटघाट अभियान अन्तर्गत सल्यानमा १० जना नेकपामा प्रवेश

एकीकृत जनभेटघाट अभियान अन्तर्गत सल्यानमा १० जना नेकपामा प्रवेश

सल्यानः नेपाल कम्युनिस्ट पार्टी सल्यानको एक महिने एकीकृत जनभेटघाट अभियान अन्तर्गत पूर्व जनमुक्ति सेनाका सेक्सन कमान्डर तथा नेकपा (माओवादी केन्द्र) का नेता दुर्गा सुनारसहित १० जना नेताकार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका…

Read More
युवा सङ्गठन नेपाल गण्डकी प्रदेशको प्रथम बैठक सम्पन्न

युवा सङ्गठन नेपाल गण्डकी प्रदेशको प्रथम बैठक सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल गण्डकी प्रदेशको प्रथम विस्तारित बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शनिबार पोखरामा भएको सङ्गठनको प्रथम बैठकले दुई महिनासम्म सञ्चालन हुने जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियानको उद्घाटन प्रदेशका…

Read More
हतियारको बलमा राज्यले दमन गर्छ भने प्रतिरोध गर्न तयार छौँ : विप्लव

हतियारको बलमा राज्यले दमन गर्छ भने प्रतिरोध गर्न तयार छौँ : विप्लव

बिराटनगर : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारले आफ्नो पार्टीसँग गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् । नेकपाद्वारा प्रदेश –१ को राजधानी बिराटनगरमा शनिबार आयोजना गरिएको वृहत् जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सहमति अनुसार…

Read More
नेकपा ललितपुर महालक्ष्मी नगर समिति अन्तर्गत वडा भेला सम्पन्न

नेकपा ललितपुर महालक्ष्मी नगर समिति अन्तर्गत वडा भेला सम्पन्न

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला महालक्ष्मी नगर समिति अन्तर्गत वडा नं. ८ को प्रथम भेला सम्पन्न भएको छ । भेलाले ९ सदस्यीय वडा समिति गठन गरेको छ । विकास थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त भेलाले पौष मसान्तसम्म सेल…

Read More
जनगणतान्त्रिक सम्पर्क मञ्चको संयुक्त जिल्ला भेलाहरू सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्चको संयुक्त जिल्ला भेलाहरू सम्पन्न

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च अन्तरर्गत प्युठान–काठमाडौँ सम्पर्क मञ्च, अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्च र ओखलढुङ्गा–काठमाडौँ सम्पर्क मञ्चको संयुक्त जिल्ला भेला शनिबार सम्पन्न भएको छ । उक्त जिल्ला भेलाको उद्घाटन जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका फ्याक्सन…

Read More