एकीकृत दलित मुक्ति मोर्चा, नेपालको भेला तथा प्रशिक्षण सम्पन्न

एकीकृत दलित मुक्ति मोर्चा, नेपालको भेला तथा प्रशिक्षण सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको भातृ संगठन एकीकृत दलित मुक्ति मोर्चा, नेपालको प्रथम एकता भेला तथा प्रशिक्षण बैठक सम्पन्न भएको छ । सम्पन्न भेलाले इन्द्र परियारको संयोजकत्वमा १७ सदस्यीय जिल्ला संगठन समिति समेत गठन गरेको छ । भेलाको प्रमुख…

Read More
पार्टी र क्रान्ति विरोधी गतिविधि गर्ने रमेश पौडेल ‘नविन’ पार्टीबाट निष्काशन

पार्टी र क्रान्ति विरोधी गतिविधि गर्ने रमेश पौडेल ‘नविन’ पार्टीबाट निष्काशन

चितवन : क्रान्तिकरी कम्युनिस्ट पार्टी, नेपाल चितवनले जिल्ला सदस्य रमेश पौडेल ‘नविन’ लाई अनुशासनको कारबाही गर्दै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरेको छ । मङ्गलबार जिल्ला संयोजक विकासले प्रेस विज्ञप्ति निकाली रमेश पौडेल ‘नविन’ पार्टीको नीति, विधि र पद्धति बिपरीत गुटबन्दीजन्य…

Read More
लघुवित्त पीडित सङ्घर्ष समितिले जिल्ला प्रशासनमा बुझायो ज्ञापन-पत्र

लघुवित्त पीडित सङ्घर्ष समितिले जिल्ला प्रशासनमा बुझायो ज्ञापन-पत्र

घोराही : देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको सङ्गठन लघुवित्त विरुद्ध सङ्घर्ष समितिले घोराहीमा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सराेकारवाला विभिन्न ठाउँमा ज्ञापान-पत्र बुझाएका छन् । दाङ घोराहीमा भेला भएका लघुवित्तबाट ठगिएकाहरूले लघुवित्तको ठगी बढेको गुनासो गर्दै लघुवित्त खारेजीको माग गर्दै जिल्ला…

Read More
अखिल (क्रान्तिकारी) नवलपरासीको एकता भेला तथा प्रशिक्षणको तयारी पूरा

अखिल (क्रान्तिकारी) नवलपरासीको एकता भेला तथा प्रशिक्षणको तयारी पूरा

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी पश्चिमले एकता भेला तथा प्रशिक्षणको तयारी गरेको छ । अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी पश्चिमले भोलि भदाै १९ गते (मङ्गलबार) एकता भेला तथा प्रशिक्षण तयारी गरेको…

Read More
अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाको एकता भेला सम्पन्न

अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाको एकता भेला सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाको एकता भेला सम्पन्न भएको छ । काठमाडौँमा शनिबार सम्पन्न भेलाले संयोजक मिमबहादुर ऐडी, सहसंयोजक कल्पना तामाङ र दिनेश नेपाली रहेको ५५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ…

Read More
क्यान्सर अस्पताल बचाउन माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनद्वारा नवनियुक्त कार्यकारी निर्देशकलाई चेतावनी

क्यान्सर अस्पताल बचाउन माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनद्वारा नवनियुक्त कार्यकारी निर्देशकलाई चेतावनी

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनले ‘बीपी मेमोरियल क्यान्सर अस्पताल बचाउ अभियान’ लाई तीव्रता दिएको छ । उक्त अभियानको नयाँ शृङ्खलाका रूपमा पार्टी जिल्ला समितिले आइतबार जुलुस प्रदर्शन गरी कोणसभा सम्पन्न गरेको छ । भरतपुर ७ बुद्धचोकबाट निस्किएको जुलुस…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुरको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुरको एकता अधिवेशन सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुरको एकता अधिवेशन सम्पन्न भएको छ । प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा ३ नम्बर प्रदेश सङ्गठन समिति इन्चार्ज सुदर्शनले मसाल बालेर एकता अधिवेशन उद्घाटन गरे । अधिवेशनमा विशेष अतिथि पार्टी…

Read More
क्रान्तिकारी युवा सङ्गठन, नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा जगदिश थारु

क्रान्तिकारी युवा सङ्गठन, नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा जगदिश थारु

बर्दिया : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपाल बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले जगदिश थारुको अध्यक्षता र उमेश गौतम सचिव रहने गरी ६१ सदस्यीय जिल्ला सङ्गठन समिति सर्वसम्वत् रुपमा निर्वाचित गरेको…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा मनकुमारीको स्मृतिमा श्रद्धाञ्जली सभा

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा मनकुमारीको स्मृतिमा श्रद्धाञ्जली सभा

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाट नगर संगठन समितिको आयोजनामा बर्दघाट–४ मर्चाखोलामा शनिबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पार्टीका नगर कमिटी सदस्य तरुण श्रीस मगरको हजुरआमा मनकुमारीको स्मृतिमा शोक ब्यक्त गर्दै सो पार्टीले श्रद्धाञ्जली सभा गरेको हो ।…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी  मिक्लाजुङ गाउँपालिकाको बैठक सम्पन्न, संयाेजकमा कट्टेल

क्रान्तिकारी कम्युनिस्ट पार्टी मिक्लाजुङ गाउँपालिकाको बैठक सम्पन्न, संयाेजकमा कट्टेल

मोरङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाको बैठक सम्पन्न भएको छ । शुक्रबार उक्त गाउँपालिकास्थित मधुमल्ला चौकमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले बैठक तथा प्रशिक्षण गर्दै रोशन कट्टेलको संयाेजकत्वमा २५ सदस्य गाउँ संगठन समिति निर्वाचित गरेको हो । उक्त बैठक…

Read More