धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङले पार्टीको ८औँ पुनर्गठन दिवस तथा जनमुक्ति सेना दिवसको विशेष अबसरमा जिल्ला सम्पर्क कार्यालय स्थापना गरेको छ । धादिङको सदरमुकाम चिल्ड्रेन पार्कमा सम्पर्क कार्यालयको बोड राखेर जिल्ला पार्टी सेक्रेटरी सुमन क्षेत्रीले उद्घाटन गरेका थिए ।…
Read Moreकिसान महासङ्घ धादिङको प्रथम जिल्ला सम्मेलन सम्पन्न
धादिङ : “किसान आन्दोलनलाई नयाँ उचाइँमा उठाऔं !, दलाल र भूमाफियाहरूको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गरौं !!” भन्ने मुल नाराका साथ अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) जिल्ला समिति धादिङको प्रथम जिल्ला सम्मेलन निलकण्ठ नगरपालिकाको वली डाँडामा सम्पन्न भएको छ । सम्मेलनले…
Read Moreनेकपा धादिङद्वारा वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न
धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङको आयोजनामा पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को सम्मानमा बुधबार श्रद्धाञ्जली सभा धादिङको नौबिसेमा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा प्रमुख अतिथि तथा पार्टीका धादिङ जिल्ला सेक्रेटरी सुमन क्षेत्रीले वीरजङ्गको निधनले पार्टीलाई अतुलनीय क्षति…
Read Moreतीनबुँदे सहमति विपरीत नगरकोटीको घरमा पक्राउ पुर्जी
धादिङ : नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच २०७७ फागुन २० गते औपचारिक रूपमा भएको तीनबुँदे सहमति कार्यान्वयनलाई चुनौती दिँदै जिल्ला अदालतले फरार अभियुक्त भन्दै इन्द्रबहादुर नगरकोटीको नाउँमा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । राजनैतिक मुद्दा राजनैतिक तवरले…
Read Moreअखिल (क्रान्तिकारी) धादिङले सङ्गठन विस्तारलाई तिब्र दिँदै
धादिङ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) धादिङले सङ्गठन सुदृढ तथा विस्तार अभियानलाई तिब्र पारेको छ । आइतबार ३ र सोमबार २ वटा सङ्गठन निर्माण गरेको अखिल (क्रान्तिकारी) धादिङले जनाएको छ । अखिल (क्रान्तिकारी) ले महेश धर्म…
Read More