तीज पर्वलाई कसरी बुझ्ने ?

तीज पर्वलाई कसरी बुझ्ने ?

राज्यसत्ताको जन्मसँगै धर्म, संस्कार र संस्कृतिको जन्म भएको मानिन्छ । कुन वर्गको हातमा राज्यसत्ता छ, त्यो वर्गले आफ्नो पक्षपोषणको निम्ति आधार र उपरिसंरचनाको निर्माण गरिरहेको हुन्छ । यतिबेला सन्दर्भ तीज विशेषको छ । भन्ने गरिन्छ, तीज हिन्दु नारीहरूको महान चाड…

Read More

९ दलले देउवालाई दियो यस्तो कडा चेतावनी

काठमाडौंः नेपालका ९ दलले मंगलबार अपारान्ह एक संयुक्त विज्ञप्ति जारी गरी बुधबारबाट भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रहित विपरीत कुनै सम्झौता नगर्न संयुक्त रुपमा कडा चेतावनी दिएका छन् । नेकपा, नेकपा (क्रान्तिकारी माओवादी),  नेकपा (मसाल)लगायतका ९ दलहरुले संयुक्त…

Read More
बाढी पीडितलाई उपचार गर्दै विप्लव पुत्र

बाढी पीडितलाई उपचार गर्दै विप्लव पुत्र

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका छोरा प्रकाश चन्दको नेतृत्वमा चितवन मेडिकल कलेजका १६ जना विद्यार्थीको टोलीले आइतबारदेखि सप्तरीमा राहत वितरणका साथै पीडितहरुको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिरहेका छन् । चितवनका औषधी पसल, ब्यापारी र दाताहरुबाट संकलन गरेको राहत बाँड्नका…

Read More
जीवन उर्फ गगन खड्काको रामकहानी

जीवन उर्फ गगन खड्काको रामकहानी

जीवन उर्फ गगन खड्कामा मूलरुपमा ३ प्रकारका प्रवृत्तिहरु देखा परेका थिए । पहिलो, उनमा चुनाव परस्त प्रवृत्ति देखा परेको थियो । उनले धादिङको केन्द्रीय समिति बैठकमा नै संसदीय चुनावमा जार्नुपर्ने तर्क गरेका थिए । त्यसबेला त्यसो भन्ने उनी एक्ला केन्द्रीय…

Read More
लौ आयो रातो खबर भिडियोसहित

लौ आयो रातो खबर भिडियोसहित

लौ आयो रातो खबर आयोआयो अब तातो खबर दुश्मनलाई थर्काउने, क्रान्तिज्वाला दन्काउने एकीकृत जनक्रान्तिको विगुल फुक्दै आन्दोलनको । बिहानीको मिर्मिरेमै वर्गयुद्धको खबर बोकी शिरमा कफन बाँधी अब, जनक्रान्तिको रहर बोकी दन्किएको ज्वाला जस्तै, समुद्रको छालजस्तै लौ आयो … … ……

Read More
विज्ञानमा एकीकृत सिद्धान्तको विकास भएको छ : सुदर्शन, पूर्वी कमाण्ड इन्चार्ज – नेकपा

विज्ञानमा एकीकृत सिद्धान्तको विकास भएको छ : सुदर्शन, पूर्वी कमाण्ड इन्चार्ज – नेकपा

सन् १९७१ मा माओले ‘दुई लाइन सङ्घर्षको अनुभवबाट हामीलाई सही राजनीतिक कार्यदिशा हुनु वा नहुनुले सबै कुरा निर्धारण गर्दछ भन्ने पुष्टि भएको छ’ भन्नुभएको थियो । आज हामीलाई पनि त्यही अनुभूति भएको छ । क. किरणसँग अलग हुँदा क. विप्लवसँग…

Read More
समानता

समानता

कविता चोलोको तुना र धुजाधुजा भएको उनको चोलो कहाँ शिरमा शिरफूल नसिउरेर नहिँड्ने तिम्रो रबाफ कहाँ उनी अभागी जन्मिन गरिबको कोख तिमी भाग्यमानी जन्मियौँ धनीको कोखमा । तिमी उर्वर माटो उनी रुखो पाखो कहिले हुन्छ र समान दुई किनारको हो,…

Read More
एक्काइसौं शताब्दिको समाजवाद

एक्काइसौं शताब्दिको समाजवाद

(ल्याटिन अमेरिकी लेखिका मार्ता हार्नेकरको नयाँ कृति Rebuilding the Left को नेपाली संस्करण ‘एक्काइसौं शताब्दिको समाजवाद दुई वर्ष अगाडि प्रकाशित भएको थियो । जसलाई विद्वानहरू रमेश सुनुवार र नन्दनहरि दाहालले अनुवाद गर्नुभएको हो । विश्वमा समाजवादी सत्ताको अवसान भएपछि पुनः…

Read More
चाउ एनलाइ र चारु मजमदुर

चाउ एनलाइ र चारु मजमदुर

काठमाडौं / भदौं ५ : भारतीय कम्युनिस्ट नेता सन्यालसँग चाउ एनलाइले भारतको भूभाग चीनमा परेको छ । भारतमा क्रान्ति भयो भने फिर्ता दिन्छौं भनेछन् । कानु सन्याल अक्कनवक्त भएछन् । भारत फर्केपछि कानुले क. चारु मजुमदारलाई त्यो कुरा सुनाएछन् ।…

Read More
दलितमाथि उत्पीडन र समाधान

दलितमाथि उत्पीडन र समाधान

मानव समाज आदिम साम्यवाद जसलाई जङ्गली युग वा ढुङ्गेयुग पनि भनिन्छ बाट विकास भएर दासयुग, सामन्तवादी युग हुँदै वर्तमान पुँजीवादी युगसम्म आइपुगेको छ । मानवसमाज वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने कुरा निश्चित छ । योभन्दा संसारका अगाडि वर्तमान सामौज्यवादबाट पालित…

Read More