चाउ एनलाइ र चारु मजमदुर

काठमाडौं / भदौं ५ : भारतीय कम्युनिस्ट नेता सन्यालसँग चाउ एनलाइले भारतको भूभाग चीनमा परेको छ । भारतमा क्रान्ति भयो भने फिर्ता दिन्छौं भनेछन् । कानु सन्याल अक्कनवक्त भएछन् । भारत फर्केपछि कानुले क. चारु मजुमदारलाई त्यो कुरा सुनाएछन् । त्यो कुरा सुन्नासाथ चारुले ‘ क्रान्ति भएपछि त चीन र भारत एउटै देशजस्तो हुनेछ । त्यसवेला किन चाहियो ! अहिले नै दिनुस् भन्नु भएन ?’ भनेका थिए ।

२०७४ भदौ ५ गते ९ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :