नेकपा (बहुमत) द्वारा मधेस ब्युरोमा भव्यतापूर्वक माओ दिवस सम्पन्न

नेकपा (बहुमत) द्वारा मधेस ब्युरोमा भव्यतापूर्वक माओ दिवस सम्पन्न

काठमाडौँ : नेकपा (बहुमत) र अन्य दुई कम्युनिस्ट पार्टीसहित तीन पार्टीले सोमबार देशभर १३० औँ माओ दिवस मनाएका छन् । काठमाडौँलगायत कतिपय स्थानमा संयुक्त रूपमा माओ दिवस मनाइएको छ भने कतिपय ब्युरो र जिल्लाहरूमा नेकपा (बहुमत) को आयोजनामा माओ दिवस…

Read More
माओवाद, जनयुद्ध र नयाँँ जनवादी क्रान्ति

माओवाद, जनयुद्ध र नयाँँ जनवादी क्रान्ति

इतिहासको पानाबाट २६ डिसेम्बर, सन् १८९३ मा जन्मनुभएका कमरेड माओ त्से तुङको यो १२५ औँ जन्मदिवस हो । चिनियाँ नयाँँ जनवादी क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्तिपछि हरेक वर्षको २६ डिसेम्बरले अन्तर्राष्ट्रिय सर्वहारा वर्गका लागि विशेष महत्व राख्दछ । यो…

Read More
लालसलाम कमरेड माओ

लालसलाम कमरेड माओ

कमरेड माओले चिनियाँ समाजमा वर्गहरूको विश्लेषण गर्नुभयो अनि भन्नुभयो– हाम्रा शत्रुहरू को हुन्, मित्रहरू को हुन् ? यो क्रान्तिका लागि प्राथमिक महत्वको सवाल हो । चीनमा पहिलेका सबै क्रान्तिकारी सङ्घर्षहरूले यति कम उपलब्धि हासिल गर्नाको कारण के थियो भने ती…

Read More
आज १३० औँ माओ दिवस

आज १३० औँ माओ दिवस

काठमाडौँ : आज विश्वसर्वहारा वर्गका महान् नेता एवम् चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओ त्सेतुङको १३० औँ जन्मदिवस । संसारभरका मालेमावादीहरूले महान् माओका विचारहरूलाई मार्गनिर्देशक विचारका रूपमा ग्रहण गर्ने प्रतिबद्धतासहित माओ दिवस मनाइरहेका छन् । नेपालमा पनि नेकपा (बहुमत), नेकपा…

Read More
जुझारु अर्थवाद र विप्लवको ‘समाजवादी’ अर्थशास्त्र– ५

जुझारु अर्थवाद र विप्लवको ‘समाजवादी’ अर्थशास्त्र– ५

विप्लवले आफ्नो लेखमा गुनासो पोखेका छन्, ‘सुदर्शन–कञ्चनको दृष्टिमा हामी ‘जुझारु अर्थवादी’ भएका छौँ । किन रे भने हामीले पैसा धेरै उठायौँ, बचत ग¥यौँ, जमिन किन्यौँ, घर हाल्यौँ, भौतिक संरचनाहरू बनायौँ ।’ एकदम सही कुरा, धन्यवाद विप्लवलाई !! उनी अगाडि प्रस्टीकरण…

Read More
नेकपा (बहुमत) सहित तीन पार्टीले भोलि राष्ट्रिय नाचघरमा आयोजना गर्ने १३० औँ माओ दिवसको तयारी पूरा

नेकपा (बहुमत) सहित तीन पार्टीले भोलि राष्ट्रिय नाचघरमा आयोजना गर्ने १३० औँ माओ दिवसको तयारी पूरा

काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा मशालले भोलि अर्थात् पुस ११ गते १२ बजे काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा संयुक्त रूपमा आयोजना गरेको १३० औँ माओ दिवसको तयारी पूरा भएको छ । नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले तीनै…

Read More
राजकुलो मिचेर अनियमिततापूर्वक थालिएको निर्माणकार्यप्रति नेकपा (बहुमत) भीमेश्वरको आपत्ति

राजकुलो मिचेर अनियमिततापूर्वक थालिएको निर्माणकार्यप्रति नेकपा (बहुमत) भीमेश्वरको आपत्ति

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखा भीमेश्वर नगर समितिले राजकुलो नै मिचेर अनियमित र अपारदर्शी तरिकाले निर्माण गर्न लागिएको मैदाने सडकको कामप्रति आपत्ति प्रकट गरेको छ । पार्टीका नगर इन्चार्ज ईश्वरले वक्तव्य जारी गर्दै स्टिमेटअनुसार निर्माणको काम नभएको, एकाघरका…

Read More
साम्यवादी गुणयुक्त नेता माओ

साम्यवादी गुणयुक्त नेता माओ

शदियौँदेखि अशिक्षा, भोकमरी, रोग र गरिबीको चपेटामा लपेटिएको, जापानी र अमेरिकी साम्राज्यवादको औपनिवेशिक सिकञ्जामा जकडिएको विशाल भूभाग र जनसङ्ख्या भएको चीनलाई दीर्घकालीन जनयुद्धका माध्यमद्वारा मुक्त गराई नयाँ जनवाद हुँदै समाजवादसम्म पु¥याउने महान् नेता माओले प्रतिपादन गरेको माक्र्सवाद–लेनिनवाद–माओवादले सार्वभौमिक चरित्र ग्रहण…

Read More
क्रान्तिकारी टे«ड युनियन महासङ्घका तीन आङ्गिक सङ्गठनद्वारा श्रममन्त्रीलाई २१ बुँदे ध्यानाकर्षण

क्रान्तिकारी टे«ड युनियन महासङ्घका तीन आङ्गिक सङ्गठनद्वारा श्रममन्त्रीलाई २१ बुँदे ध्यानाकर्षण

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घअन्तर्गत अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर सङ्घ केन्द्रीय समितिका अध्यक्ष बीएस पौडेल, अखिल नेपाल क्रान्तिकारी पर्यटन तथा एयरपोर्ट श्रमिक सङ्घका अध्यक्ष रामचन्द्र थापा र अखिल नेपाल क्रान्तिकारी अटोमोबाइल श्रमिक सङ्घ केन्द्रीय समितिका अध्यक्ष…

Read More
येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन

येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन

प्रस्तावना २ मई १९४२ कमरेडहरू ! विचार आदान–प्रदान गर्ने र साहित्य र कला क्षेत्रको कार्य तथा आम क्रान्तिकारी कार्यका माझको सम्बन्धको जाँचबुझ गर्ने उद्देश्यले आज तपाईंंहरूलाई यस गोष्ठीमा निम्त्याइएको हो । यसो गर्नाको हाम्रो उद्देश्य क्रान्तिकारी साहित्य र कलाले विकासको…

Read More